अर्थ

लोडसेडिङ बढ्यो, सातामा ४६ घण्टा वत्ति जाने

२०७० भदौ ३० गते १६:४२

काठमाण्डु, ३० भदौ–नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय आइतबारदेखि बढाएको छ । यसअघि सातामा २७ घण्टासम्म विद्युत कटौति गर्दै आएको प्राधिकरणले आइतबारबाट सातामा साढे ४६ घण्टासम्म लोडसेडिङ हुने जनाएको छ । प्राधिकरणका अनुसार अब दैनिक ७ घण्टासम्म लोडसेडिङ हुनेछ । ...

सेजनको अध्यक्षमा अधिकारी

२०७० भदौ ३० गते ४:०१

काठमाण्डु, ३० भदौ– आर्थिक पत्रकारहरुको संस्था आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा नागरिक दैनिकका विज्ञान अधिकारी निर्वाचित भएका छन् । सेजनको १४ औं साधरणसभाले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो । अध्यक्षका लागि अधिकारी र नेपाल टेलिभिजनका प्रदीप चापागाईंबीच प्रतिस्पर्धा भएको थियो । अधिकारीले १ सय...

अवैध ट्राभल एजेन्सीमा शिलबन्दी

२०७० भदौ २९ गते ९:२२

रुपन्देही, २९ भदौ – गैरकानुनीरुपमा सञ्चालित रुपन्देहीका छ वटा ट्राभल्स एण्ड टुर्समा शिलबन्दी गरिएको छ । अवैधानिक रुपमा सञ्चालित श्रेया ट्रेन टिकट बुकिङ काउन्टर, नेट क्लब, महजदिया चोको नेपाल ट्राभल टेलर एण्ड ट्रेक्स लिमिटेड, अल हायत टुर्स एण्ड ट्राभल्स प्रालि र त्रिरत्न ट्राभल्स एण्ड...

रौतहटका बजार तेस्रो दिन पनि बन्द

२०७० भदौ २९ गते ९:११

रौतहट, २९ भदौ– रौतहट उद्योग वाणिज्य संघको आह्वानमा शनिबार तेस्रो दिन पनि रौतहटका सबै बजार बन्द भएका छन् । बन्दका कारण जिल्लाका कटहरिया, समनपुर, गरुडा, गंगापिपरा, मलाही, चन्द्रनिगाहपुर र गौर बजार प्रभावित भएका छन् । प्रहरीले व्यापारीलाई अनावश्यक दुःख दिइरहेको भन्दै संघले गत विहीबारदेखि...

कर नतिर्नेहरुलाई कडा कारवाहीको तयारी

२०७० भदौ २८ गते १४:२२

काठमाण्डु २८ भदौ –आन्तरिक राजस्व बिभागले कर नतिर्नेहरुलाई कडा कारवाहीको तयारी थालेको छ । बिभिन्न ९२ वटा बस्तुगत संघ संगठनसँग शुक्रवार काठमाण्डुमा गरेको अन्तरक्रियामा बिभागका महानिर्देशक टंकमणि शर्माले त्यस्तो जानकारी गराएका हुन । आर्थिक अध्यादेश २०७० ले प्रदान गरेका कर सम्बन्धी छुट सुविधाको बढीभन्दा...

वैदेशिक रोजगार व्यवसायी आन्दोलित

२०७० भदौ २८ गते १०:४०

काठमाण्डु, २८ भदौ –अध्यागमन कार्यालयको ढिलाइका कारण व्यवसाय प्रभावित भएको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले आन्दोलन घोषणा गरेका छन् । वैदेशिक रोजगार ब्यवसायी हकहित संघर्ष समितिले शुक्रबार काठमाण्डुमा पत्रकार सम्मेलन गरी आफ्ना ११ बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ । समितिले...

चिनियाँ पर्यटकहरुको सोह्रौं पर्यटकीय गन्तव्य नेपाल

२०७० भदौ २७ गते ९:२५

एक हजार आठ सय वर्षअघि चीन तथा नेपाल बीच पर्यटकीय आदानप्रदान शुरु भएको हो। बितेका केही वर्षयता, यातायात अवस्थाको सुधारसँगै चीन-नेपाल सीमा पर्यटनको ठूलो विकास भएको छ। सन् 2002को जुनदेखि चिनियाँ नागरिकहरुले नेपाल भ्रमण शुरु गरेका थिए भने हाल नेपाल चिनियाँ पर्यटकहरुको सोह्रौं पर्यटकीय...

डेढ करोडका गाडी प्रदर्शनीमा

२०७० भदौ २६ गते ९:३१

काठमाण्डु २७ भदौ–भृकुटीमण्डपमा चलिरहेको नाडा अटो सोमा डेढ करोड रुपैँयासम्मका गाडी प्रदर्शनमा राखिएको छ । नेपाल अटो मोबाइल्स डिलर एसोसिएसन र जेम्स् इभेन्ट्सले आयोजना गरेको प्रदर्शनीमा राखिएको यो सबैभन्दा महंगो गाडी हो । ग्राहकले नयाँ मोडल र ब्रान्डको खोजी गरिरहेकाले सस्तो र महंगो दुवैथरीका...

चीन विश्वको तेस्रो वैदेशिक लगानी मुलुक

२०७० भदौ २५ गते १८:२०

चीनको वाणिज्यमन्त्रालय, राष्ट्रिय तथ्याङ्क ब्यूरो, राष्ट्रिय विदेशी मुद्रा प्रशासनले नौ तारिख स्या मन शहरमा संयुक्त रुपमा “सन् 2012 चीनको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी तथ्याङ्क” विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । सो विज्ञाप्तिका अनुसार, सन् 2012 मा चीनको प्रत्यक्ष वैदेशिक लगानी मात्रा 87 अर्ब असी करोड अमेरिकी...

भावी मुद्रास्फीतिको भूत

२०७० भदौ २५ गते २:५९

‘हिजोको समस्या’ भन्दै मुद्रास्फीतिलाई लत्याइयो भने अहिलेका जल्दाबल्दा मुद्दाहरूलाई सम्बोधन गर्ने केन्द्रीय बैङ्कका प्रयासहरू कमजोर हुन सक्छन् र अन्ततः मुद्रास्फीति फेरि बिउँझन सक्छ ।...

चीनको स्या मन शहरमा सत्रौँ अन्तर्राष्ट्रिय लगानी तथा व्यापार मेला

२०७० भदौ २४ गते १८:१०

सत्रौँ अन्तर्राष्ट्रिय लगानी तथा व्यापार मेला अहिले चीनको स्या मन शहरमा भइरहेको छ। मेलाअन्तर्गत “सन् 2013 अन्तर्राष्ट्रिय लगानी मञ्च”मा चीन तथा विदेशका राजनीतिक तथा आर्थिक क्षेत्रका व्यक्तिले “विश्व मूल्य श्रृंखलाको पुनःसंरचना तथा विकास” भन्ने विषयबारे छलफल गरेका छन्। सहभागीहरुले विश्व मूल्य श्रृंखला पुनःसंरचनालाई तीब्र बनाउन...

‘बुद्ध नेपालमा जन्मिएका हुन’ सन्देशसहित दशैंमा सयको नयाँ नोट,

२०७० भदौ २४ गते १६:४८

राष्ट्र बैंकले दशैमा एकसय रुपैयाको नयाँ नोट जारी गर्ने भएको छ । ‘लुम्बिनीः बुद्धको जन्मस्थल’ लेखिएको नोटले विश्वमा बुद्धको जन्मस्थानका बारेमा फैलाइएको भ्रम चिर्ने अपेक्षा गरिएको छ । केही नोट बजरमा आएपनि दशैमा नयाँं नोट खोज्नेलाई यही नोट वितरण गर्ने योजना राष्ट्र बैंकले बनाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us