काठमाण्डु, २८ कात्तिक– अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सरकारको पहिलो प्राथमिकता जलविद्युत र पूर्वाधार विकास भएको उल्लेख गरेका छन् । नेपालका लागि जापानका राजदूत मसासी ओगावासँग बिहिबार अर्थ मन्त्रालयमा भएको भेटमा निजी र वाह्य लगानीकर्तालाई पनि जलविद्युतको क्षेत्रमा लगानीका निम्ति प्रोत्साहन गरिएको बताए । उनले देश...
काठमाण्डु, २८ कात्तिक– नेपाल टेलिकमले शुक्रबारदेखि आगामी तीन महिनासम्म लागू हुने गरी प्रत्येक साताको अन्त्यमा गरिने टेलिफोन महसुलमा छुट दिने भएको छ । एक अञ्चलबाट अर्को अञ्चलमा गरिने र एकै अञ्चलमा हुने ‘ट्रंकल’मा रु एकमा ९० सेकेन्ड कुरा गर्न पाइने छ । यसअघि एक...
काठमाण्डु, २८ कात्तिक– भारत सरकारले संविधानसभा निर्वाचन सम्पन्न गराउनका लागि भन्दै निर्वाचन आयोगलाई ४८ वटा सवारी साधन उपलब्ध गराएको छ । बुधबारमात्रै भारत सरकारले सात सयभन्दा बढी सवारी साधन गृहमन्त्रालयलाई प्रदान गरेको थियो । आयोगमा बिहिबार आयोजित समारोहमा नेपालका लागि भारतका राजदूत रञ्जित रेले...
काठमाण्डु, २८ कात्तिक–सरकारले संविधानसभा निर्वाचनको अवधीमा दुई दिन लोडसेडिङ नगर्ने भएको छ । शान्ति सुरक्षालगायत विषयलाई मध्यनजर गर्दै मंसिर ३ र ४ गते लोडसेडिङ नगर्ने सरकारले जनाएको छ । सरकारका अनुसार सार्वजनिक बिदा र उद्योग कलकारखाना बन्द रहने हुँदा लोडसेडिङ हटाउन सम्भव रहेको हो...
काठमाण्डु, २८ कात्तिक–नेपाल राष्ट्र बैंकले पहिलोपटक विहीबार तीन अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दैछ । राष्ट्र बैंकले बजारलाई व्याजदर निर्धारणको बाटो खुला गर्दै विहीबारदेखि लागू हुनेगरी सो रकमबराबरको विकास ऋणपत्र जारी गर्न लागेको हो । ऋणपत्रको विशेषता खुला ब्याजदर हुने राष्ट्र बैंक राष्ट्र...
काबुल, २७ कात्तिक–अफगानिस्तानमा सन् २०१३ मा अफिमको उत्पादन इतिहासमै सबैभन्दा बढी भएको अनुसन्धानमा देखिएको जनाइएको छ । संयुक्त राष्ट्रसङ्घका अधिकारीहरुले अफगानिस्तानमा यस वर्ष अफिमको उत्पादन विगतका वर्षहरुको तुलनामा कम्तीमा पनि ३६ प्रतिशतले बढेको पाइएको छ । लागू औषधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय एजेन्सी युएनओडिसीका अनुसार अफगानिस्तानमा...
काठमाण्डु, २७ कात्तिक– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले लामो दूरीका भाडाका सवारी साधनको टिकट बुकिङ आजदेखि खुला गरेको छ । आन्दोलनरत दलले यही कात्तिक २५ गतेदेखि नेपाल बन्दको आह्वान गरेपछि महासङ्घले २४ गतेदेखि नै बुकिङ स्थगन गरेको थियो । यातायात व्यवसायीले सवारी साधन सञ्चालन...
नेपालगन्ज, २७ कात्तिक– विद्यालयमा अध्ययनरत छात्रछात्रालाई बचतको बानी बसाली आर्थिक अनुशासन कायम गराउने उद्देश्यले बाँके युनेस्को क्लबले बाँके र बर्दिया जिल्लामा ‘युवा बचत परियोजना’ सञ्चालन गरेको छ । ती दुवै जिल्लाका ६ विद्यालयमा सञ्चालित परियोजनाअन्तर्गत हालसम्म त्यस विद्यालयका १० देखि २२ वर्षसम्मका २०० भन्दा...
काठमाण्डु, २७ कात्तिक– सरकारले यस वर्ष १२ वटा आन्तरिक प्रसारण लाईन निर्माणका लागि जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई अनुमति दिएको छ । उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि सो संख्याको अनुमतिपत्र प्रदान गरिएको विद्युत् विकास विभागका सूचना अधिकृत गोकर्णराज पन्थले जानकारी दिए । ती मध्ये...
दुबइ, २६ कात्तिक–मध्यपूर्व, उत्तर अमेरिका, अफगानिस्तान तथा पाकिस्तान (मेनाप) क्षेत्रमा लैङ्गिक बिभेद कम गर्नसके एक दशकमा कूल गार्हस्थ उत्पादन एक हजार अर्ब अमेरिकी डलर बराबर बढाउन सकिने अन्तर्राष्ट्रिय मुद्रा कोषले बताएको छ । कोषको क्षेत्रीय आर्थिक परिदृष्य मंगलवार सार्वजनिक गर्ने क्रममा त्यस्तो तथ्य आएको...
काठमाण्डु, २६ कात्तिक– सरकारले बन्दका समयमा सवारी साधन तोडफोड वा आगजनी भएमा दिने घोषणा गरेको राहत रकम बढाएर दोब्बर बनाएको छ । सो राहत रकम २५ हजारबाट बढाएर ५० हजार पुर्याएको हो । गृहमन्त्रीको संयोजकत्वमा गठित मन्त्रिपरिषद्, आवश्यक सेवा संचालन तथा व्यवस्थापन समितिको छैठौं...
काठमाण्डु, २६ कात्तिक– दशैं, तिहार र छठ पर्वको उपलक्ष्यमा सञ्चालन गरिएको एकीकृत सहुलियत दरको सुपथ मूल्य पसल निर्वाचनलाई लक्षित गरी मङ्सिर १ गतेसम्म सञ्चालन गरिने भएको छ । उपत्यकाका रामशाहपथ, सूर्यविनायक, कोटेश्वर, कालीमाटी, टेकु, बनेपा, बल्खुलगायतका आठवटा स्थानमा सञ्चालन गरिएको सो पसलहरु निर्वाचनको अवधिसम्म...