काठमाण्डु, १५ कात्तिक– कुल ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको प्रमुख लगानीकर्ता चाइना थ्री गर्जेज कर्पोरेसनले सो आयोजनाको सम्बन्धमा केही ठोस निर्णय तत्काल गर्न सरकारलाई आग्रह गरेको छ । प्रमुख लगानीकर्ताको हैसियतले थ्री गर्जेजले लगानी बोर्डलाई प्रसारण लाइन निर्माण, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको...
पुतलीबजार, १५ कात्तिक– स्याङ्जाको टक्सार गाविसलाई मौरी गाउँ घोषणा गरिएको छ । गाविसका सबै वडामा परम्परागत साथै आधुनिक घारसहित मौरीपालन विस्तार भएपछि कृषि विकास कार्यालयले मौरी गाउँ घोषणा गरेको हो । कार्यक्रममा कृषि कार्यालयका योजना अधिकृत इन्द्रमणी अधिकारीले कृषकलाई व्यावसायिक बन्न आग्रह गर्दे टक्सार...
काठमाण्डु, १५ कात्तिक–नेपालको पर्वतीय पर्यटनकोे संबर्द्धन र प्रवर्द्धनका लागि स्थापित नेपाल पर्वतारोहण संघले चार दशक पार गरेको छ । संघको ४० औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाण्डुमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले पर्वतीय पर्यटनको विकासका लागि विभिन्न क्षेत्रबाट योगदान पु्र्याउने साहसिक...
काठमाण्डु, १४ कात्तिक– माउन्टेन डिलाइट्स ट्रेक्स एण्ड एक्सपिडिसनले एसियाभरीबाट ‘रेस्पोन्सिबल टुरिज्म इन्स्पाइरिङ स्टोरिज फ्रोम डेस्टिनेसन कम्पिटिसन’मा जित हासिल गरेको छ । एसियाभरका ट्रेकिङ कम्पनी मध्येबाट गरिएको एक्सपिडिसनमा ३ कम्पनी ‘टप थ्री विनर्स एट आइटिबी एसिया’मा पर्न सफल भएको माउन्टेन डिलाइट्सका प्रवन्ध निर्देशक कमल सापकोटाले बताए...
भक्तपुर, १४ कात्तिक- तिहार आएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाउन र बिक्री गर्न भ्याइनभ्याइ भएको छ । माग धेरै भएकाले र तिहार आइसकेकाले यहाँका पाला बनाउने कुमाले समुदायका सिङ्गो परिवार पाला बनाउन र बिक्री गर्न मै व्यस्त भएका छन् ।...
मुगु, १४ कात्तिक– कर्णाली राजमार्गअन्तर्गत नाग्मा गमगढी सडकखण्डबाट नेपालगन्ज र सुर्खेतबाट ढुवानी गरेका व्यापारीका सामान सदरमुकाम गमगढीमा पुग्न पाँच महिना लाग्ने गरेको छ । कर्णाली राजमार्गअन्तर्गत कालिकोट जिल्लाको नाग्मादेखि मुगुको सदरमुकाम गमगढीसम्म ९४ किलोमिटर सडकको मर्मत संभार नहँुदा मिनी ट्रक र ट्र्याक्टरबाट ढुवानी गरिएका...
बनेपा, १४ कात्तिक– एक गाउँ एक उत्पादन (डेरी) कार्यक्रम आजदेखि काभ्रेमा सुरु भएको छ । कार्यक्रम कार्यान्वयन समितिले कुशादेवीमा कृषक भेलाको आयोजना गरी परियोजनाको रुपमा पाँच वर्षका लागि कार्यक्रम सुरु भएको जनाएको छ । कार्यक्रम कार्यान्वयन समितिका अध्यक्ष तथा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दियशरत्न...
सोलुखुम्बु, १३ कात्तिक– सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा साउन, भदौ र असोज महिनामा गरी कूल सात हजार ६९५ जना पर्यटकले भ्रमण गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कअनुसार सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा गत असोज महिनामा ६ हजार ४६२ जना, भदौ महिनामा ९३१ जना...
कञ्चनपुर, १३ कात्तिक– खुल्ला सिमानाको फाइदा उठाउँदै तस्करले कञ्चनपुरमा अखाद्य प्रतिबन्धित खाने तेल भित्र्याउन थालेका छन् । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी, लक्ष्मीपुर, महाकाली पारीका दोधारा चाँदनी क्षेत्रबाट प्रतिबन्धित खाने तेल भित्र्याउने गरेको पाइएको हो । तिहार र छठलगायतका चाडपर्व नजिकिँदै गर्दा भारतबाट अखाद्य तेल...
काठमाण्डु, १३ कात्तिक– अर्थ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री शङ्करप्रसाद कोइरालाले मुलुकको आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाई क्रमशः निर्यातमुखी बनाउन जरुरी भएको बताएका छन् । अर्थमन्त्रीले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन प्रतिस्पर्धात्मक र तुलनात्मक लाभका वस्तुको प्रवद्र्धन गर्न जरुरी भएको उल्लेख गर्दै तुलनात्मक लाभका वस्तुमध्ये हस्तकला दरिलो...
पोखरा, १३ कात्तिक–फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीले यही कात्तिक १४ देखि १७ गतेसम्म पोखरा सभागृहमा दोस्रो क्षेत्रीय गोदावरी प्रदर्शनी एवम् पुष्प व्यापार मेला आयोजना गर्ने भएको छ । मेलामा करिब ३०० प्रजातिका फूल तथा बोटबिरुवाको प्रदर्शनी हुने छ । १५ देखि २० हजार दर्शकले अवलोकन...
विराटनगर, १२ कात्तिक– नेपाल विश्वको खाद्यान्न अभाव भएका ३१ राष्ट्र मध्ये १६ औा स्थानमा रहेको छ । ३३ औं विश्व खाद्य दिवसका अवसरमा जिल्ला कृषि विकास कार्यालय मोरङले गरेको कार्यक्रममा सो जानकारी दिइएको छ । ‘खाद्य सुरक्षा तथा पोषणको आधारमा खाद्य, खाद्य प्राणालीमा दिगो...