अर्थ

मत परिणाम आउन थालेपछि टेलिकमलाई नाफै नाफा

२०७० मंसिर ७ गते ११:०५

काठमाण्डु, ७ मंसिर । संविधानसभा निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको बेला नेपाल टेलिकमको नेटवर्कमा कल तथा एसएमएस गर्नेको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि रहेको छ । तिहारलगत्तै निर्वाचन आएकाले टेलिकमको नेटवर्कमा सो सङ्ख्या उल्लेख्य बढेको टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले जानकारी दिए । संविधानसभा निर्वाचनको मिति...

कास्कीमा ६ हजार ४ सय नयाँ उद्योग

२०७० मंसिर ७ गते ११:०१

पोखरा, ७ मंसिर– घरेलु तथा साना उद्योग कार्यालयले गत आव २०७० को असार मसान्तसम्म जिल्लामा ६ हजार ४३० वटा उद्योग सञ्चालनका लागि दर्ता गरेको छ । कार्यालयले ०६९/७० मा मात्रै ६४२ वटा उद्योग दर्ता गरेको थियो । दर्ता भएका उद्योगमा उत्पादनमूलक, कृषि तथा वन,...

करोडौंको अवैधरुपमा कपडा भित्र्याइयो

२०७० मंसिर ६ गते ११:४४

वीरगन्ज, ६ मंसिर– सीमावर्ती भारतीय बजारसँग प्रतिस्पर्धा गर्न स्थानीय व्यापारीले मासिक करोडौँ रुपैया मूल्य बराबरको कपडा अवैधरुपमा भित्रिने गरेका छन् । सीमावर्ती भारतीय बजारको तुलनामा भन्सार महसुल, स्थानीय विकास शुल्क र मूल्य अभिवृद्धि कर लाग्ने गरेकाले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न यहाँ कपडाको चोरी पैठारी...

चुनावले रेडियोको बिक्री बढ्यो

२०७० मंसिर ६ गते १:३२

गौशाला, ६ मंसिर–महोत्तरी जिल्लामा साँझ ५ बजेबाट सुरु भएको संविधानसभा निर्वाचनको मतगणनाको परिणाम सुन्न सदरमुकाम जलेश्वरमा रेडियो किन्नेहरुको घुइँचो लागेको छ । जलेश्वरको साह क्यासेट हाउस, रेडियो हस्पिटल, शिव इलेक्ट्रोनिक्स, दुर्गा रेडियो मर्मत सेन्टर, प्रमोद रेडियो हाउस लगायतका पसलहरुमा जिल्लाका विभिन्न ६ वटै निर्वाचन...

चीनमा वैदेशिक लगानीमा वृद्धि

२०७० मंसिर ४ गते १४:४६

बेइजिङ, ४ मंसिर । चीनमा वैदेशिक लगानी बढेको समाचार छ । विगतका वर्षहरुको तुलनामा यसवर्ष त्यहाँ वैदेशिक लगानीमा वृद्धि भएको बताइएको छ । चीनमा सन् २०१३ को पहिलो १० महिनामा वैदेशिक लगानीमा ५.७७ प्रतिशतले बढेको पाइएको छ । सो लगानी सन् २०१३ को जनवरीदेखि...

विपन्न परिवारका बालबालिकामा कुपोषण

२०७० मंसिर ४ गते ११:५७

कञ्चनपुर, ४ मंसिर– विपन्न परिवारका अधिकांश बालबालिकामा पोषणयुक्त खानेकुराको कमीका कारण कुपोषणको समस्या देखापर्न थालेको छ । कुपोषित हुने अधिकांश बालबालिका ग्रामीण क्षेत्रका दलित र विपन्न समुदायका बढी रहेका छन् । स्तनपान गराउने आमा र बालबालिकालाई पर्याप्त मात्रामा हरियो तरकारी, माछा मासु, दूध र...

माछाका भुरा पाल्दै रोजगारी

२०७० मंसिर ३ गते १२:१३

कञ्चनपुर-  कञ्चनपुरको लक्ष्मीपुर–८ का सोवान रानाले माछा तथा भुरा उत्पादन फार्म सञ्चालनमा ल्याएका छन् । रु तीन लाखको लागतमा उनले माछाका भुरा उत्पादन गर्ने ह्याचरी फार्म सञ्चालनमा ल्याएका हुन् । तीन महिनाअघि महेश फिस फार्म स्थापना गरी माछाका भुरा उत्पादन गर्दै आउनुभएका रानाले वार्षिक...

जाडोका न्यानोले बजार लिँदै

२०७० मंसिर ३ गते १२:०८

दमक– जाडोयाम सुरु भइसक्यो । न्यानो कपडासँगै सिरक–डसनाको व्यापार बढेको छ । बजारमा न्यानो कपडा किन्ने उपभोक्ताको चहलपहल बढेको छ । व्यापारीले गर्मीका लुगाफाटा कतिले थन्काएका छन् भने जाडोका कपडा सजावट गरिसकेका छन् । दमक बजारका शिवम् इन्टरप्राइजेजका व्यापारी शिव श्रेष्ठका अनुसार  विभिन्न खाले...

बन्दले लाखौं मूल्यको तरकारी नोक्सान

२०७० मंसिर ३ गते ३:०२

बर्दिवास, ३ मंसिर–लगातार एक सातादेखिको यातायात बन्दले महोत्तरी जिल्लामा उत्पादित लाखौं मूल्यको तरकारी नोक्सान भएको छ । खेतबारीको तरकारी टिपेर बजार पुर्‍याउने चाँजो यातायात बन्दले नमिलेपछि बोटमै बुढिने र कुहिने क्रम बढेको किसानले बताएका हुन् । गत कात्तिक २५ गतेदेखि नेकपा–माओवादीसहितको मोर्चाले गरेको बन्द...

दुग्ध प्रशोधन केन्द्रलाई ३९ लाख

२०७० मंसिर २ गते ११:०९

कञ्चनपुुर, २ मंसिर– एक निजी डेरीले आधुनिक दुग्ध प्रशोधन केन्द्र निर्माणका लागि रु ३९ लाख ६८ हजार २५० अनुदान पाएको छ । भीमदत्तनगरपालिका–४ मा रहेको पाठक डेरी इन्डस्ट्रिजले व्यावसायिक कृषि तथा व्यापार योजनाबाट सो अनुदान पाएको डेरी सञ्चालक प्रेमप्रकाश पाठकले जानकारी दिनुभयो । उनले...

उही मूल्यमा नुन बिक्री

२०७० मंसिर २ गते १०:५६

झापा, २ मंसिर- दुई दिनसम्ममा व्यापक रूपमा कालोबजारी गरी महँगोमा बिक्री भइरहेको आयो नुन पुनः साविककै मूल्य प्रतिप्याकेट रु १५ मा बिक्री हुन थालेको छ । भारतीय सञ्चारमाध्यमले बिहीबार र बङ्गालमा प्रतिकिलो भारतीय मुद्रा रु १५० मा बिक्री भइरहेको समाचार सम्प्रेषण गरेपछि त्यसको प्रभाव...

अर्थमन्त्रीले लिए मतदाता परिचयपत्र

२०७० मंसिर २ गते ४:२८

काठमाण्डु, २ मंसिर–अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आफै उपस्थित भई मतदाता परिचयपत्र लिएका छन् । काठमाण्डु महानगरपालिका वडा नम्बर ९ स्थित बत्तीसपुतली मतदानकेन्द्रबाट मन्त्री कोइरालाले परिवारका सबै सदस्यको परिचयपत्र लिएका हुन् । निर्वाचन आयोगका कर्मचारीले मन्त्री कोइरालालाई परिचयपत्र उपलब्ध गराएका थिए । सो अवसरमा मन्त्री कोइरालाले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us