अर्थ

८२ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेन

२०७० मंसिर १२ गते ३:२३

खजुरा, १२ मंसिर । मध्यपश्चिमाञ्चलका १५ जिल्लामा ८२ हजार हेक्टर सिँचाइ योग्य जमिनमा अझैसम्म सिँचाइ सुविधा पुग्न सकेको छैन । सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेकाले आवश्यकता अनुसारको उब्जनी हुन नसकेको कृषकको गुनासो छ । मध्यपश्चिमाञ्चाल क्षेत्रको दुई लाख २३...

काठमाण्डुमा हस्तकला व्यापार मेला

२०७० मंसिर १२ गते २:४६

काठमाण्डु, १२ मंसिर– हस्तकला व्यवसायको प्रवर्द्धन गर्न ‘एघारौं हस्तकला व्यापार मेला तथा नवौं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी’ बुधबारबाट काठमाण्डुमा शुरु हुदै छ । नेपाली कला र सँस्कृतिको जगेर्नासँगै विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण भूमिका खेल्दै आएको हस्तकला व्यवसायको प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गरिएको आयोजक नेपाल हस्तकला...

त्रिशूलीमा अन्तराष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता

२०७० मंसिर ११ गते ११:४०

काठमाण्डु, १२ मंसिर–नेपाललाई साहसिक र जलयात्रा पर्यटनको उत्कृष्ट गन्तव्यस्थलका रुपमा प्रवर्द्धन गराउनका लागि बुधबारदेखि त्रिशूली नदीको फिस्लिङमा अन्तराष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता आयोजना गरिने भएको छ । नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्टस (नारा)ले ‘१२औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ नामक चारदिने प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा...

आर्थिक प्रणाली लिकमा ल्याएको अर्थमन्त्रीको दावी

२०७० मंसिर ११ गते ११:३७

झापा, ११ मंसिर– अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले वर्तमान सरकारले मुलुकको सङ्क्रमणकालको अन्त्य गरी राजनीतिक र आर्थिक प्रणालीलाई लिकमा ल्याउन सफल भएको दावी गरेका छन् । उनले राष्ट्रको बजेटको रकम आन्तरिक स्रोतको करबाट सङ्कलन गर्ने सोचाइ रहेको र यसका लागि दीर्घकालीन व्यवसाय, उद्योग, कोरोबार तथा उत्पादनमूलक...

भैँसीको समेत तस्करी

२०७० मंसिर ११ गते १०:४५

अर्घाखाँची, ११ मंसिर– जिल्लाबाट हुने अवैध भैँसी तथा पाडी  निर्यातमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले स्थानीय जातको भैँसी जिल्ला बाहिर पठाउन रोक लागाएको छ । व्यापक मात्रामा भैँसीको निर्यात बढ्दै जान थालेपछि जिल्लामा भैँसीको लोप हुने अवस्था सिर्जना भएको...

अनुदानको बीउमा पनि कालो बजारी

२०७० मंसिर १० गते ११:२९

जनकपुरधाम, १० मंसिर । किसानलाई सरकारले उपलब्ध गराएको अनुदानको गहुँको बीउमा थोक बिक्रेताले कालो बजारी गरी बढी मूल्यमा बिक्री गरेको पाइएको छ । विशेष बाली उत्पादन कार्यक्रमअन्तर्गत सरकारले किसानलाई ३५ प्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध गराउँदै आएपनि धनुषाका अधिकृत बिक्रेताले कालो बजारी गरेको जिल्ला...

कृषि क्षेत्रमा लगानी गर्न सरकारको आग्रह

२०७० मंसिर १० गते ६:११

काठमाण्डु, १० मंसिर-कृषि विकास वन तथा भूसंरक्षणमन्त्री टेकबहादुर घर्तीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायलाई कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सोमबार काठमाण्डुमा आयोजना गरेको ‘कृषिको आधुनिकीकरण, विविधीकरण एवम् व्यावसायीकरण’ विषयको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री घर्तीले नेपालको कृषि क्षेत्रमा पशु,...

एघारौँ हस्तकला व्यापार मेला हुने

२०७० मंसिर १० गते ४:४४

काठमाण्डु, १० मंसिर । हस्तकला व्यवसायको प्रवद्र्धन गर्न ‘एघारौं हस्तकला व्यापार मेला तथा नवौं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी’ आयोजना हुने भएको छ । नेपाली कला र सँस्कृतिको जगेर्नासँगै विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण भूमिका खेल्दै आएको हस्तकला व्यवसायको प्रवद्र्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजक नेपाल...

चीनको पिछडिएको क्षेत्रमा विद्युतीकरण

२०७० मंसिर ९ गते ९:३६

उरुम्की (चीन), ९ मङ्सिर- चीनको जिन्जीआङ्ग प्रान्तमा बसोवास गर्दै आएका र मुलप्रवाहका चिनियाँ जनताबाट पृथकरही आएका लोपनुर आदिवासी जनताले अब मैनबत्तीको धमिलो उज्यालोमा रात बिताउनु नर्पने भएको छ । राष्ट्रको मुल विद्युत् प्रशारण लाइन उक्त क्षेत्रमा पनि पुगेको छ । बेइगोलिन मङ्गोलियन स्वायत्त क्षेत्र...

निगममा दुई महिनाभित्र नयाँ जहाज

२०७० मंसिर ८ गते १२:१२

काठमाण्डु, ८ मंसिर । लामो समयदेखि विमानविहीन भएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आगामी दुई महिनाभित्रमा दुईवटा नयाँ जहाज पाउने भएको छ । एउटामात्र विमानका कारण ठप्पप्रायः भएको निगमको आन्तरिक सेवालाई निरन्तरताका साथै विस्तार गर्ने उद्देश्यले सरकारले विगत पाँच वर्षदेखि गरेको अथक प्रयास अन्ततः...

मत परिणामसँगै मालाको बिक्री ह्वात्तै

२०७० मंसिर ८ गते ११:३४

गौशाला, ८ मंसिर । संविधानसभा निर्वाचनको मतगणना परिणामसँगै महोत्तरीको सदरमुकाम जलेश्वरमा शुक्रबार हजारौँ रुपैयाँको फूलको माला बिक्री भएको छ । शुक्रबार एमाओवादीको एक, एमालेको एक र शनिबार बिहान एमालेको एक र काँग्रेसको एक गरी चार जना उम्मेदवारले चुनाव जितेपछि जलेश्वरमा बिहानैदेखि हजाराँै रुपैयाँको माला...

आँधी र भूकम्पले ५२ लाख बेरोजगार बनायो

२०७० मंसिर ७ गते ११:२५

मनिला, ७ मंसिर– फिलिपिन्समा गत अक्टोबर १५ मा आएको भूकम्प र हालै आएको हेयान नामक आँधीको कारण करिव ५२ लाख व्यक्ति बेरोजगार भएको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले जनाएको छ । आफ्नो स्थाई बसोवास समेत गुमाएका ५२ लाख कामदार यस प्रकोपबाट प्रभावित भएको आइएलओले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us