सूनको मूल्य लगातार तल झर्ने

काठमाण्डु टुडे २०७० पुष ११ गते ४:५४ मा प्रकाशित

चीनको सामाजिक विज्ञान प्रतिष्ठान अन्तर्गत विश्व राजनीति र अर्थतन्त्र कार्यालय तथा सामाजिक विज्ञान सामग्री प्रकाशन एजेन्सीले पच्चीस तारिखका दिन पैचिङ्गमा “सन् 2014मा विश्वको आर्थिक स्थितिको विश्लेषण र अनुमान” शीर्षकको विश्व आर्थिक पहेंलो पत्र जारी गरेको छ।

त्यस पहेंलो पत्रका अनुसार, आगामी केही समयसम्म सारा विश्वको सूनको मूल्य लगातार रुपमा तल झर्ने सम्भावना त्यसको मूल्य पुन: माथि उठ्ने प्रवृत्तिभन्दा झन् स्पष्ट देखिन्छ। छोटो अवधिमा अन्तर्राष्ट्रिय पूँजी यथावत् रुपमा नयाँ उदीयमान मुलुकबाट अमेरिकातर्फ प्रचलित हुँदैजाने कुरा पनि उक्त पहेंलो पत्रमा उल्लेख गरिएको छ। CRI

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us