ओली सरकारको नीति कार्यक्रमः पेट्रोलियम पदार्थ र सुन नेपालमै उत्पादन

२०७६ वैशाख २० गते २०:२२

काठमाण्डु, २० वैशाख– सरकारले नेपालमै सुन, पेट्रोलियम पदार्थ, तामा, फलाम, युरेनियम र बहुमूल्य पत्थर उत्खनने गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार संघीय संसदको बैठकमा आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौबादीमा रहेको फलाम...

काठमाण्डु छिर्ने गाडी नाका–नाकामा सरकारले नै धोइदिने !

२०७६ वैशाख २० गते २०:०४

काठमाण्डु, २० वैशाख– सरकारले राजधानी काठमाण्डु छिर्ने मुख्य नाकाहरुमा आफैंले गाडी धोइदिने भएको छ । राजधानीका सडक सफा राख्न सरकार आफैंले गाडी धोइदिने व्यवस्था मिलाउने घोषणा गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार संघीय संसदको बैठकमा आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि प्रस्तुत सरकारको...

सरकारको योजनाः अब राजमार्गमै प्लेन अवतरण गराउने !

२०७६ वैशाख २० गते १९:५०

काठमाण्डु, २० वैशाख– सरकारले प्रमुख राजमार्गहरुमा आपतकालीन विमान अवतरण गर्न मिल्ने गरी सडक विस्तार गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा पेस गरेको सरकारको नीति तथा कार्यक्रममा आपतकालीन विमान अवतरणका लागि राजमार्गलाई धावनमार्गका रुपमा विकास गरिने उल्लेख छ ।...

विद्या भण्डारीले सरकारलाई ‘डुबाएको’ खुलासा, हेर्नुस् प्रमाण !

२०७६ वैशाख २० गते १९:०५

काठमाण्डु, २० वैशाख– सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेका केही शब्दका कारण सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । यस्तै राष्ट्रपति भण्डारीले नेपाल सरकारलाई ‘मेरो सरकार’ भनेकामा पनि सामाजिक सञ्जाल तातिएको छ । सरकारले तयार पारेर प्रधानमन्त्रीले राष्ट्रपतिले...

गगन थापाले केपी ओलीलाई सोधेः राष्ट्रपतिको निजी नीति कार्यक्रम सुनें, सरकारको सुन्न कहिले कहाँ आउने हो ?

२०७६ वैशाख २० गते १८:२७

काठमाण्डु, २०  वैशाख–काँग्रेस नेता गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा नेपाल सरकारलाई ‘मेरो सरकार’ शब्दले सम्बोधन गरेकामा आपत्ति जनाएका छन् । थापाले आफू जनताको सरकारको नीति तथा कार्यक्रम सुन्न संसदमा आएको भए पनि राष्ट्रपतिले आफ्नो नीजि सरकारको कार्यक्रम...

यस्तो छ सरकारको नीति तथा कार्यक्रम(पूर्णपाठसहित)

२०७६ वैशाख २० गते १८:०७

काठमाण्डु, २० वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रयसभा)को शुक्रबारको संयुक्त बैठकमा भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने संवैधानिक...

राष्ट्रपतिको सम्बोधन नसकिँदै काँग्रेसको प्रश्नः राष्ट्रपतिले ‘मेरो सरकार’ भन्न मिल्ने संविधानको कुन धारामा छ ?

२०७६ वैशाख २० गते १७:५९

काठमाण्डु, २० वैशाख– राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नेपाल सरकारलाई ‘मेरो सरकार’ शब्दले सम्बोधन गरेकामा प्रतिपक्षी काँग्रेसले गम्भीर आपत्ति जनाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपतिको आलोचना गरेका छन् । राष्ट्रपतिको...

छात्रालाई सरकारले निःशूल्क प्याड वितरण गर्ने

२०७६ वैशाख २० गते १७:४६

काठमाण्डु, २० वैशाख – सरकारले महिनावारी हुने उमेरका छात्राहरुका लागि निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षकको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था गरेको हो । महिनावारी भएको समयमा विद्यालय जाने छात्राहरुका लागि उचित व्यवस्था नहुँदा आइपर्ने समस्या हल गर्न...

सार्वजनिक जग्गा सरकारी नाममा ल्याउने घोषणा

२०७६ वैशाख २० गते १७:४२

काठमाण्डु, २० वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । सो क्रममा उनले सार्वजनिक जग्गामाथि भएका चलखेललाई अन्त्य गरी सरकारको नाममा ल्याउने उल्लेख गरेकी छन् । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रयसभा)को शुक्रबार बसेको संयुक्त...

प्रधानमन्त्रीज्यू आश्चर्यचकित !

२०७६ वैशाख २० गते १७:३८

काठमाण्डु, २० वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा रहेको आफ्नो निर्वाचन क्षेत्रमा विकासका योजना पार्न राष्ट्रिय योजना आयोगलाई बुझाएको सूचीपत्र सार्वजनिक भएपछि आफैं आश्चर्यमा परेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त पत्र ट्वीट गर्दै देशैभर विकास निर्माणमा ध्यान दिनुपर्नेमा प्रधानमन्त्रीले आफ्नो निर्वाचन...

राष्ट्रपतिले सभामुखलाई ‘माननीय’ भनेपछि…

२०७६ वैशाख २० गते १७:३२

काठमाण्डु, २० वैशाख – संसदमै गएर राष्ट्रपति बिद्यादेबी भण्डारीले सभामुखलाई ‘माननीय’ भनेर सम्बाेधन गरेकी छन् । राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ‘माननीय’ शब्दले सम्बोधन गरेकी हुन् । शुक्रवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश गर्ने क्रममा राष्ट्रपति भण्डारीले सभामुख र...

सुन खानीको अध्ययन गर्ने सरकारको घोषणा

२०७६ वैशाख २० गते १७:२८

काठमाण्डु, २० वैशाख – सरकारले नवलपरासीको धौवादीमा फेला परेको फलाम खानीमा आगामी आथिर्क वर्षबाटै व्यवसायिक उत्पादन थाल्ने भएको छ । सरकारका तर्फबाट संसदमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । सरकारले आगामी वर्षभित्र नेपालका पेट्रो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us