एजेन्सी – अमेरिकाको फ्लोरिडामा एउटा बोइङ ७३७ विमान रन वेबाट चिप्लिएर नदीमा खसेको छ । फ्लोरिडाको सेन्ट जोन्स नदिमा खसेको उक्त विमान क्युबाको ग्वान्टानामो बेबाट आइरहेको थियो । ज्याक्सनभिलका मेयर लेनी करीका अनुसार विमान कम गहिराइ भएको पानीमा खसेको र विमानका सबै यात्रु सुरक्षित...
काठमाण्डु, २१ बैशाख – शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारलाई ‘मेरो सरकार’ भनेकामा चौतर्फी विरोध भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीको बचाउ गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेर पटक–पटक सम्बोधन गरेको...
काठमाण्डु, २१ बैशाख – सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भस्कम्पकाे परकम्प गएको छ । आज (शनिबार) बिहान ८ बजेर ३७ मिनेट जाँदा ४ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो २०७२ सालको गोर्खा भस्कम्पकै परकम्प भएको केन्द्रले जनाएको छ । गोर्खा भूकम्पपछि...
एजने्सी – बलिउड अभिनेता अक्षय कुमारले आफ्नो नागरिकताको बारेमा मुख खालेका छन् । हालै भारतमा जारी संसदीय निर्वाचनमा मतदान नगरेपछि उनीमाथि उनको नागरिकताबारे प्रश्न उठ्न थालेका थिए । हालै पत्रकारले लोक–सभा निर्वाचनमा मतदान नगर्नुको कारण सोध्दा अक्षय कुमारले जवाफ पन्छाउन खोजिरहेका थिए । उक्त...
एजेन्सी – न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिण्डा आरडनले बिवाह गर्ने भएकी छन् । उनले लिभ–इन–पार्टनर क्लार्क गेफोर्डसँग विवाह गर्ने भएकी हुन् । न्युजिल्याण्डको प्रधानमन्त्री कार्यालयले यस समचारको पुष्टि गरेको छ । शुक्रबार एक कार्यक्रममा प्रधानमन्त्री आरडनको बायाँ हातको बीचको औंलामा हिराको औंठी देखिएकाले यसबारे अनुमान सुरु...
काठमाण्डु, २१ बैशाख – महानगरीय प्रहरी परिसर काठमाण्डुको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत प्रहरीले ठमेल क्षेत्रबाट २० जना बालबालिकाको उद्धार गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न खोज्ने २०...
काठमाण्डु, २१ वैशाख– आगामी आर्थिक वर्ष २०७६÷०७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारलाई ‘मेरो सरकार’ भनेकामा चौतर्फी विरोध भइरहेको छ । राष्ट्रपतिले नीति तथा कार्यक्रमका क्रममा नेपालमा गणतन्त्र स्थापनापछि पहिलोपटक ‘मेरो सरकार’ भनेकी थिइन् । यसअघि पञ्चायतकाल...
काठमाण्डु, २१ वैशाख– नयाँ मुलुकी अपराधसंहिता लागू भएको एक वर्ष नबित्दै सरकारले संशोधन गरेर आधा कैद छुट दिने व्यवस्था गरेको छ । गत भदौबाट लागू भएको संहिता संशोधन गरी फौजदारी कसुर (कैद कट्टासम्बन्धी) नियमावली बनाएर ५० प्रतिशत कैद मिनाहाको व्यवस्था गरेको हो । नयाँ मुलुकी अपराधसंहितामा...
काठमाण्डु, २१ वैशाख– नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद तथा नेता योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ भन्नुको अर्थ सार्वभौम नेपालीको अभिव्यक्ति भएको बताएका छन् । उनले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्रपति संस्थाको नभई सार्वभभौम नेपालीको भएको बताउँदै यस्तो बताएका...
काठमाण्डु, २१ वैशाख– प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरूबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय गरेको छ । २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको हो । गगन थापा, डा। मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, डा। नारायण खड्का, मानबहादुर विश्वकर्मा,...
काठमाण्डु, २१ वैशाख– संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतीक हुन् राष्ट्रपति । राष्ट्रपतिका दिनचर्या, आनीबानीलगायत संस्कारलाई जनताले अहिलेको शासन व्यवस्थाको मानक बनाउने गरेका छन् । तर पछिल्ला दिनमा राष्ट्रपति कार्यालय र राष्ट्रपति स्वयं पटकपटक विवादमा मुछिँदै आएकी छन् । दसैंमा विभिन्न व्यक्तिलाई टीका लगाइँदिँदाको आसनदेखि विलासीपूर्ण...
काठमाण्डु, २० वैशाख– सरकारले दुई छिमेकी भारत र चीन दुवैतिरबाट काठमाण्डुमा रेल ल्याउने महत्वाकांक्षी योजना अघि सारेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसद बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा काठमाण्डुलाई भारत र चीन दुवैतर्फ रेलमार्गले जोड्ने उल्लेख छ । वीरगञ्ज– काठमाण्डु र...