सार्वजनिक जग्गा सरकारी नाममा ल्याउने घोषणा

२०७६ वैशाख २० गते १७:४२

काठमाण्डु, २० वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । सो क्रममा उनले सार्वजनिक जग्गामाथि भएका चलखेललाई अन्त्य गरी सरकारको नाममा ल्याउने उल्लेख गरेकी छन् । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रयसभा)को शुक्रबार बसेको संयुक्त...

प्रधानमन्त्रीज्यू आश्चर्यचकित !

२०७६ वैशाख २० गते १७:३८

काठमाण्डु, २० वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा रहेको आफ्नो निर्वाचन क्षेत्रमा विकासका योजना पार्न राष्ट्रिय योजना आयोगलाई बुझाएको सूचीपत्र सार्वजनिक भएपछि आफैं आश्चर्यमा परेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त पत्र ट्वीट गर्दै देशैभर विकास निर्माणमा ध्यान दिनुपर्नेमा प्रधानमन्त्रीले आफ्नो निर्वाचन...

राष्ट्रपतिले सभामुखलाई ‘माननीय’ भनेपछि…

२०७६ वैशाख २० गते १७:३२

काठमाण्डु, २० वैशाख – संसदमै गएर राष्ट्रपति बिद्यादेबी भण्डारीले सभामुखलाई ‘माननीय’ भनेर सम्बाेधन गरेकी छन् । राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई ‘माननीय’ शब्दले सम्बोधन गरेकी हुन् । शुक्रवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश गर्ने क्रममा राष्ट्रपति भण्डारीले सभामुख र...

सुन खानीको अध्ययन गर्ने सरकारको घोषणा

२०७६ वैशाख २० गते १७:२८

काठमाण्डु, २० वैशाख – सरकारले नवलपरासीको धौवादीमा फेला परेको फलाम खानीमा आगामी आथिर्क वर्षबाटै व्यवसायिक उत्पादन थाल्ने भएको छ । सरकारका तर्फबाट संसदमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । सरकारले आगामी वर्षभित्र नेपालका पेट्रो...

यो वर्ष वृद्धभत्ता बढ्ने

२०७६ वैशाख २० गते १७:१४

काठमाण्डु, २० वैशाख – सरकारले सामाजिक सुरक्षा भत्ता रकम वृद्धि गर्ने भएको छ । संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने जानकारी गराइन् । गत वर्ष भत्ता बढेको थिएन । वृद्धभत्ता बढाएर...

सरकारले ५ लाखलाई रोजगारी दिने

२०७६ वैशाख २० गते १७:०९

काठमाण्डु, २० वैशाख – सरकारले आउँदो आर्थिक वर्षमा थप ५ लाख रोजगारी सृजना गर्ने घोषणा गरेको छ । संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच लाख रोजगारी सृजना गर्ने घोषणा गरेकी हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरी...

आउँदो वर्ष रेलमार्ग निर्माण थालिने

२०७६ वैशाख २० गते १७:०७

काठमाण्डु, २० वैशाख – सरकारले आगामी वर्ष पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निर्माण सुरु गर्ने भएको छ । संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वर्ष रेलमार्ग निर्माण थाल्ने जानकारी गराइन् । साथै उनले आउँदो आर्थिक बर्षभित्रै...

सरकार झोलुङ्गे पुल लिएर खोला खोलामा पुग्योः राष्टपति

२०७६ वैशाख २० गते १६:५६

काठमाण्डु, २० वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको सुखदुखमा सरकार घरदैलोमा पुगेको भन्दै सह्राना गरेकी छन् । प्रतिनिधिसभा र प्रदेशसभामा संयुक्त रुपमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले तुइन मार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न सरकार झोलुङ्गे पुल लिएर खोला खोलामा पुगेको...

गौतमबुद्ध विमानस्थलको ७५ प्रतिशत काम सकियो: राष्ट्रपति

२०७६ वैशाख २० गते १६:५१

काठमाण्डु, २० वैशाख – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ७५ प्रतिशत सकिएको छ । संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भैरहवाको उक्त विमानस्थलको निर्माण तीव्र रूपमा भइरहेको बताइन् । यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ४० प्रतिशत काम सम्पन्न...

संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत(लाइभ)

२०७६ वैशाख २० गते १६:१६

काठमाण्डु, २० वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन पुगेकी छन् । राष्ट्रपति भण्डारीलाई सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गरेका छन् । अपराह्न ४ बजे बस्ने संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को...

राष्ट्रपति भण्डारी संसद भवनमा, सभामुखले गरे स्वागत

२०७६ वैशाख २० गते १६:१०

काठमाण्डु, २० वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन पुगेकी छन् । राष्ट्रपति भण्डारीलाई सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वागत गरेका छन् । अपराह्न ४ बजे बस्ने संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को...

नेपाल एयरलाइन्सले असार १९ बाट जापानको ओसाका उडान भर्ने

२०७६ वैशाख २० गते १६:०१

काठमाण्डु, २० वैशाख – नेपाल वायुसेवा निगमले ६१औं वर्ष प्रवेशका साथै जापानको ओसाका नियमित उडान पुनः प्रारम्भ गर्ने भएको छ । असार १९ गते (जुलाई ४ तारिख) देखि नेपाल वायुसेवा निगमले ओसाकाको नियमित उडान प्रारम्भ गर्ने भएको छ । अहिले निर्धारित उडान तालिका अनुसार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us