
काठमाण्डु, २० वैशाख – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ७५ प्रतिशत सकिएको छ ।
संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भैरहवाको उक्त विमानस्थलको निर्माण तीव्र रूपमा भइरहेको बताइन् ।
यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ४० प्रतिशत काम सम्पन्न भएको उनले बताइन् ।
त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आएको, सात विमानस्थल रात्रीकालीन सञ्चालनगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ७५ प्रतिशत सकिएको छ ।
संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भैरहवाको उक्त विमानस्थलको निर्माण तीव्र रूपमा भइरहेको बताइन् ।
यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ४० प्रतिशत काम सम्पन्न भएको उनले बताइन् ।
त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आएको, सात विमानस्थल रात्रीकालीन सञ्चालन गरेको र बन्द भएका ५ विमानस्थल सुचारु गरेको उनले बताइन् ।
साथै चीन र भारत जोड्ने रेलमार्गका लागि प्राविधिक अध्ययन सकिएको राष्ट्रपतिको भनाइ छ । सरकार हरेक दिन एक कदम अघि बढेकोले जनतामा उत्साह सिर्जना भएको उनले बताइन् । गरेको र बन्द भएका ५ विमानस्थल सुचारु गरेको उनले बताइन् ।
साथै चीन र भारत जोड्ने रेलमार्गका लागि प्राविधिक अध्ययन सकिएको राष्ट्रपतिको भनाइ छ । सरकार हरेक दिन एक कदम अघि बढेकोले जनतामा उत्साह सिर्जना भएको उनले बताइन् ।