ड्युटीमा खटिएका प्रहरी हवलदारको मृत्यु

२०७६ वैशाख २१ गते १४:४९

हुम्ला, २१ बैशाख – जिल्ला प्रहरी कार्यालयमा ड्युटीमा खटिएका प्रहरी हवलदारको मृत्यु भएको छ । दैलेख नारायण नगरपालिका–१ घर भएका ३२ वर्षीय चन्द्रबहादुर खडकाको शनिबार मृत्यु भएको हो । ड्युटी बसेको बेला बिहान ९ बजेर ३० मिनेटमा एक्कासी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले...

…स्पष्ट हुन्छ कि, मोदीले चुनाव हार्दैछन्ः राहुल गान्धी

२०७६ वैशाख २१ गते १४:३३

एजेन्सी – भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव आर्ने तय भएको बताएका छन् । गान्धीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीमाथि कडा टिप्पणाी गर्दै चुनावपछि प्रधानमन्त्री मोदीले चुनाव हार्ने तय भएको बताएका हुन् । राहुलले रोजगार...

फानीका कारण उडिसामा नौ जनाको मृत्यु, १६० घाइते

२०७६ वैशाख २१ गते १४:१०

एजेन्सी – शक्तिशाली सामूद्रिम आँधी ‘फानी’ का कारण भारतको पूर्वी तटवर्ती राज्य उडिसामा कम्तीमा नौ जनाको मृत्यु भएको छ । प्रतिघण्टा २०० किलोमिटरको गतिमा शुक्रबार आएको आँधी र बर्षामा परी अरु १६० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । आँधी र बर्षाले रुख र...

थाइल्यान्डका राजाले गरे हिन्दु र बौद्ध परम्पराबाट राज्याभिषेक

२०७६ वैशाख २१ गते १४:०५

एजेन्सी – थाइल्यान्डका राजा महा वाजिरालङकर्नले हिन्दु र बौद्ध परम्पराबाट राज्याभिषेक गरेका छन् । २०१६ मा राजा भूमिबोल अदुलज्यहाको मृत्युपछि वाजिरालङकर्नले राजाका रुपमा कार्य गर्दै आएका थिए । तर बुवाको मृत्युका कारण राज्याभिषेक गर्न केही समय माग गरेकाले औपचारिक रुपमा उनले राजगद्दी सम्हालेका थिएनन्...

एमबाप्पेलाई तीन खेल र नेइमारलाई आठ खेलमा प्रतिबन्ध !

२०७६ वैशाख २१ गते १३:५६

एजेन्सी – फ्रेन्च फुटबल महासंघ (एफएफएफ)ले पेरिस सेन्ट जर्मन (पीएसजी) का युवा स्ट्राइकर केलियन एमबाप्पेलाई तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । एफएफएफले शुक्रबार राति कारबाही सुनाएको हो । एमबाप्पे फ्रेन्च कपअन्तर्गत गत साता रेनेसविरुद्धको फाइनल खेलमा रातो कार्ड पाउँदै बाहिरिएका थिए । मैदानमा...

मन्त्री तथा सरकारी क्वाटरमै खानेपानीको ‘हाहाकार’

२०७६ वैशाख २१ गते १३:४४

सुर्खेत, २१ बैशाख – वीरेन्द्रनगरमा दुई महीनादेखि खानेपानीको सङ्कट बढ्दै गएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको यहाँका धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दा काकाकूल बन्दै गएका छन् । मन्त्री तथा सरकारी अधिकारीका निवासमा यो समस्या छ । यही चैत्र १५ गते नेपाल गुणस्तर...

नेपालमा फानीकाे प्रभावः आइतबारसम्म वर्षा र हिमपात हुने

२०७६ वैशाख २१ गते १३:३४

काठमाण्डु, २१ बैशाख – बंगालको खाडीबाट आएको चक्रवात ‘फानी’ को असर भारतको उडिसा राज्यसँगै नेपालमा पनि परेको छ । फानीका कारण नेपालको तराई तथा पहाडी क्षेत्रमा हावाहुरीसँगै वर्षा भएको छ  । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले फानीको प्रभावले आइतबारसम्म वर्षा र हिमपात हुने...

अभिनेत्री मुमताजले पटक–पटक आफ्नै मृत्युको खबर सुन्दा…

२०७६ वैशाख २१ गते १३:२१

एजेन्सी – अभिनेत्री मुमताज बतौरको मृत्युको खबर सामाजिक सञ्जालमा भाइरल बनेपछि उनको परिवारले यसको खण्डन गरेको छ । पछिल्लो समय भारतका सामाजिक सञ्जालहरुले मुमताजको मृत्यु भएको भन्दै उनलाई श्रद्धाञ्जलि दिन समेत भ्याएका थिए । यस्तैमा उनको परिवारले मुमताजको मृत्यु भएको कुरालाई अस्वीकार गरेको छ...

नेपाल भारत सीमा नाका दुई दिन बन्द

२०७६ वैशाख २१ गते १२:५५

काठमाण्डु, २१ बैशाख – भारतमा हुने लोकसभा निर्वाचनका कारण नेपाल–भारत सीमा नाका आज बेलुकी ६ बजेदेखि ४८ घण्टा बन्द हुने भएको छ । भारतको उत्तर प्रदेश राज्यमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर जमुनाहा नाका शनिबार बेलुकी ६ बजेदेखि २३ गते बेलुकी ६ बजेसम्मका लागि...

अन्ततः फोरम र नयाँशक्तिबीच एकताको सहमती, कहिले हुँदैछ घोषणा ?

२०७६ वैशाख २१ गते १२:१५

काठमाण्डु, २१ बैशाख – शुक्रबार राति अबेरसम्म चलेको छलफलले नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता गर्ने सहमति भएको छ । फोरमका अध्यक्ष यादव र नयाँशक्तिका संयोजक भट्टराईले शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी एकीकरणको सहमति भएको जानकारी दिएका छन् ।...

प्रहरीले नै महिला कुटेपछि…

२०७६ वैशाख २१ गते १२:०४

नवलपरासी, २१ बैशाख – नवलपरासीमा सशस्त्र प्रहरीले तस्करीको सामान बोकेको भन्दै महिलामाथि कुटपिट गरेका छन् । कुटपिटबाट घाईते भएकी महिलालाई उपचारका लागि नेपाल प्रहरीले जिल्लाको पृथ्वीचन्द्र अस्पताल पुर्याएको छ । घरायसी प्रयोजनका लागि ल्याइएको सामान तस्करीको हो भन्दै सशस्त्र प्रहरीले केहि महिलामाथि कुटपिट गरेको...

बाजुरामा भाइरल ज्वरोको प्रकोप फैलियो

२०७६ वैशाख २१ गते ११:४७

बाजुरा, २१ बैशाख – बाजुराको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका–५ रुगिनको क्युडी र नदापाटामा केही दिनयता भाइरल ज्वरोका बिरामी देखा पर्न थालेका छन् । मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखा परेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोककुमार सिंहले बताए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us