एजेन्सी । भारत प्रशासित कश्मीरमा भारतीय जनता पार्टी (भाजपा)का नेता गुल मोहम्मद मीरको हत्या भएको छ । अनन्तनाग जिल्लाका नेता मीरलाई शनिबार राति गोली हानी हत्या गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटना पाँचौँ चरणको लोकसभा निर्वाचन हुन दुई दिन बाँकी छँदा भएको...
काठमाण्डु, २२ वैशाख – नयाँ आर्थिक बर्षका लागि सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि संघीय संसदमा आइतबारदेखि छलफल सुरु हुँदैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको सयुक्त बैठकमा...
काठमाण्डु, २२ वैशाख – जल तथा मौसम पूर्वानुमान महाशाखाले फानीको असर नेपालमा गएको रातिबाट सकिएको जनाएको छ । तथापि प्रिमनसुनी गतिविधि र पश्चिमी वायुको प्रभावले गर्दा देशको पहाडी भेगहरुमा आंशिक देखि सामान्य बदली भई पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना...
काठमाण्डु, २२ वैशाख– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो । जब कि उनले संसद् सचिवालयबाट...
काठमाण्डु, २२ वैशाख– नेपाली सेनाले सैन्य कर्मचारीको शैक्षिक प्रमाणपत्र छानबिन थालेको छ । अहिले परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानो ठिमीमा जवान र अधिकृतको एसएलसी प्रमाणपत्र छानबिन भइरहेको छ । यसपछि सैन्य कर्मचारीको एसएलसीभन्दा माथिल्लो तहको शैक्षिक प्रमाणपत्र छानबिन गर्ने तयारी जंगीअड्डाको छ । छानबिनका...
दमक, २२ वैशाख– अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी ओलीले आफ्नो क्षेत्रमा विकासे योजनाको थुप्रो ल्याउने बताएका थिए । उनले कागजमा केही योजना पनि ल्याए । तर, ती कार्यान्वयनमा भने अझै गएका छैनन् । २०६४ सालको संविधानसभा निर्वाचनबाहेक हरेक निर्वाचनमा आफैँले जित्दै आएको झापालाई उनले कागजी...
काठमाण्डु, २२ वैशाख–भक्तपुर अदालतले मध्यपुर थिमि–१६ को हनुमन्ते खोलासमेत रहेको १७ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिका नाममा छुट दर्ता गर्न विवादास्पद आदेश दिएको पाइएको छ । भक्तपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश मोहम्मद जैदुन आजादले गत पुस २६ मा लोकन्थलीस्थित हनुमन्ते खोला र दायाँ–बायाँको १७...
काठमाण्डु, २२ वैशाख–नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ शब्दावली उल्लेख गरेकामा सत्तारुढ नेकपामा संसदीय दलको बैठकमै आलोचना भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै नीति तथा कार्यक्रम आफूले पढ्दा ‘मेरो सरकार’ उल्लेख नभएको बताएपछि सांसदहरु झन अचम्मित...
बाजुरा, २१ बैशाख – अवैध हतियार बुझाउन सरकारले गरेको आग्रहअनुसार सर्वसाधारणले घरेलु प्रयोजनका लागि राखिएका ३१ थान भरुवा बन्दुक स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् । पछिल्लो दुई महीनामा मात्रै ३१ थान एकनाले भरुवा बन्दुक प्रहरी कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी...
डोटी, २१ बैशाख – पछिल्लो समय जिल्लामा रहेका अधिकांश स्कुले बालबालिकाको आम्दानीको स्रोत काफल बनेको छ । वैशाख महीनाको शुरुआतसँगै जिल्ला सदरमुकाम क्षेत्रमा काफलको व्यापार बढेको छ । काफल पाक्न शुरु भएसँगै यहाँको अत्तरिया र स्याउले जोड्ने भीमदत्त राजमार्ग अन्तर्गतका विभिन्न क्षेत्रमा काफलको व्यापार...
काठमाण्डु, २१ बैशाख – धितोपत्र बजारमा यस साता शेयरको मूल्यमा गिरावट आएको छ । कूल चार दिनमा भएको कारोवार रकम चार अर्ब रुपैयाँमाथि रहेपनि कारोवार मापक नेप्से परिसूचक भने २०.१२ विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १६७ कम्पनीको एक करोड २७...
एजेन्सी – अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारमा रहेको एक प्रहरी चौकीमा भएको झडपमा तीन प्रहरीसहित १७ जना लडाकु मारिएका छन् । शनिबार तालिबान लडाकू र सुरक्षाकर्मीबीच भएको झडपमा परी तीन प्रहरी सहित १७ जना लडाकू मारिएको प्रान्तीय प्रहरी प्रमुखले बताएका छन् । कान्दाहार प्रान्तको प्रान्तीय...