काठमाण्डु, २१ बैशाख – धितोपत्र बजारमा यस साता शेयरको मूल्यमा गिरावट आएको छ । कूल चार दिनमा भएको कारोवार रकम चार अर्ब रुपैयाँमाथि रहेपनि कारोवार मापक नेप्से परिसूचक भने २०.१२ विन्दुले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १६७ कम्पनीको एक करोड २७...
एजेन्सी – अफगानिस्तानको दक्षिण प्रान्त कान्दाहारमा रहेको एक प्रहरी चौकीमा भएको झडपमा तीन प्रहरीसहित १७ जना लडाकु मारिएका छन् । शनिबार तालिबान लडाकू र सुरक्षाकर्मीबीच भएको झडपमा परी तीन प्रहरी सहित १७ जना लडाकू मारिएको प्रान्तीय प्रहरी प्रमुखले बताएका छन् । कान्दाहार प्रान्तको प्रान्तीय...
एजेन्सी – अनलाईन खेल पब्जीले विश्वभर लोकप्रियता हासिल गरेको छ । यस खेल खेलेरै मानिसले ज्यान गुमाएको, मानसिक समस्या देखिएको घटना सार्वजनिक भएका छन् । पब्जी खेलले गम्भीर असर निम्त्याउने जन आवाजपछि भारतको गुजरातमा पब्जी खेलमाथि प्रतिबन्ध लागिसकेको छ । यसैबीचमा भारतमा पब्जी खेल...
काठमाण्डु, २१ वैशाख– प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक वर्ष २०७६/०७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारलाई ‘मेरो सरकार’ भनेकामा विरोध गर्नेहरुप्रति रोष प्रकट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले राष्ट्रपतिको बचाउका साथै...
काठमाण्डु, २१ बैशख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले राष्ट्रपतिलाई कार्यकारी राष्ट्रप्रमुखको हैसियत दिन खोजेको भन्दै गम्भीर आपत्ति जनाएको छ । शनिबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई राजा महाराजाको जस्तो गरी कार्यकारी राष्ट्र प्रमुखको हैसियत दिएको आरोप...
लमही, २१ बैशाख – पछिल्लो समय महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला मालपोत कार्यालयबाट चालू आर्थिक वर्षको नौ महीनामा तीन हजार ८९९ महिलाको नाममा जग्गा दर्ता भएको पाइएको हो । महिलाको नाममा जग्गा दर्ता गर्दा राजश्वमा छुट हुने भएपछि...
काठमाण्डु, २१ बैशाख – बानेश्वरको शान्तिनगरमा मन्त्रीको गाडीले एक स्कुटरलाई ठक्कर दिएको छ । दुई नम्बर प्रदेशका भुमिव्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव सवार ज १ झ ४४५ नम्बरको गाडीले स्कुटरलाई ठक्कर दिएपछि शान्तिनगर क्षेत्रमा तनाव भएको हो । मन्त्रीको गाडीले बा४२प...
काठमाण्डु, २१ बैशाख – बारा र पर्सा जिल्लामा आएको टोर्नेडो प्रभावितका लागि आवास निर्माणको काम सुरु भएको छ । शनिबार टोर्नेडो प्रभावित विभिन्न १२ स्थानबाट एक साथ आवास निर्माणको काम सुरु भएको हो । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, उप एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव...
काठमाण्डु, २१ बैशाख – सहिद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्सहरुले जायज माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिँदा समेत प्रहरी प्रशासनले धरपकड, ज्यादती र दुव्र्यवहार गरेको भन्दै नर्सहरुले गम्भिर आपत्ति जनाएका छन् । अस्पताल प्रशासनले गरेको ठूलो विभेदकारी व्यवहारको विरुद्धमा आन्दोलन गर्दा प्रहरी प्रशासन...
जनकपुर, २१ बैशाख – संघीय समाजवादी फोरम नेपालका एक नेताले वडाध्यक्ष कुटेका छन् । फोरमका नेता राजकिशोर महतोले धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष हिरालाल महतोलाई कार्यकक्षमै कुटपिट गरेको आरोप लागेको हो । प्रदेश नम्बर २ सरकारले सशर्त अनुदान अन्तर्गत गाउँपालिकालाई उपलब्ध गराएको...
हुम्ला, २१ बैशाख – जिल्ला प्रहरी कार्यालयमा ड्युटीमा खटिएका प्रहरी हवलदारको मृत्यु भएको छ । दैलेख नारायण नगरपालिका–१ घर भएका ३२ वर्षीय चन्द्रबहादुर खडकाको शनिबार मृत्यु भएको हो । ड्युटी बसेको बेला बिहान ९ बजेर ३० मिनेटमा एक्कासी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले...
एजेन्सी – भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव आर्ने तय भएको बताएका छन् । गान्धीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीमाथि कडा टिप्पणाी गर्दै चुनावपछि प्रधानमन्त्री मोदीले चुनाव हार्ने तय भएको बताएका हुन् । राहुलले रोजगार...