सरकारी कार्यालयका सर्भर ‘डाउन’, अनलाइनबाट हुने काम बन्द

२०७६ वैशाख २२ गते १३:११

काठमाण्डु, २२ बैशख – देशभरका सरकारी कार्यालयका वेबसाइट खुल्न छाडेपछि सेवाग्राही समस्यामा परेका छन् । सरकारी सिस्टम gov.np डाउन भएपछि देशभरका सरकारी वेबसाइट नखुलेका हुन् । हाल सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगेको छ । सर्भर डाउन भएपछि देशभरका विभिन्न सरकारी कार्यालयमा अनलाइनबाट...

सेनालाई विकास निर्माणका काममा लगाउन हुँदैनः राजपा सांसद

२०७६ वैशाख २२ गते १३:०५

काठमाण्डु, २२ वैशाख – राष्ट्रिय जनता पार्टी(राजपा) नेपालकी सांसद चन्दा चौधरीले विकास निर्माणका हरेक काममा सेनालाई लगाउन नहुने बताएकी छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै राजपा महामन्त्रीसमेत रहेकी चौधरीले सेनामाथि सबै काम थोपर्न नहुने बताएकी हुन् । ‘यदि सबै काम...

गोपनियताको सपथ गराउने प्रचलन हटाऊ: राष्ट्रिय सूचना आयोग

२०७६ वैशाख २२ गते १२:५५

काठमाण्डु, २२ वैशाख – राष्ट्रिय सूचना आयोगले गोपनियताको सपथ गराउने प्रचलन हटाउन सरकारलाई सचेत गराएको छ । आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले नागरिकको सूचना पाउने संवैधानिक हक प्रतिकूल हुनेगरी दिइँदै आइएको गोपनियताको सपथ खुवाउने प्रचलन तत्काल हटाउन सरकारलाई सचेत गराएका हुन् । आइतबार...

राहुल र मोदीको जुहारीः मोदीले भने, ‘तिम्रा बुबा एक नम्बर भ्रष्टाचारी’

२०७६ वैशाख २२ गते १२:५५

एजेन्सी – भारतमा लोकसभा चुनाव जारी रहँदा प्रमुख दलका नेताहरुबीचको आरोप प्रत्यारोप उत्कर्षमा पुगेको छ । उनीहरु तल्लो स्तरमा ओर्लेर आरोप प्रत्यारोप गरिरहेका छन् । कांग्रेस आईका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई चोर र भ्रष्टाचारीको आरोप लगाउँदै आएका छन् । कांग्रेस आईले ‘चौकिदार...

राष्ट्रपतिको सवारी र ‘मेरो सरकार’बारे संसदमा मिनेन्द्रको गर्जन

२०७६ वैशाख २२ गते १२:५०

काठमाण्डु, २२ वैशाख – नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले सरकारले गणतन्त्र जोगाउनेमा शंका उत्पन्न भएको बताएका छन् । राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेर टिप्पणी गरेपछि प्रतिपक्षी कांग्रेसले सरकारमाथि असन्तुष्टि व्यक्त गरेको हो । सांसद रिजालले विगतमा श्री ५ को सरकार...

सर्टका टाँक बनाएर सुन तस्करी, थाई एयरबाट काठमाण्डु आएका शतिश कुमार पक्राउ

२०७६ वैशाख २२ गते १२:३९

काठमाण्डु, २२ बैशाख – अवैध सुन ल्याएको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भन्सार कार्यालयले भारतीय नागरिक शतिश कुमार अरोरालाई ८१८ ग्राम सुनसहित पक्राउ गरेको हो । थाइल्यान्डको बैंककबाट काठमाण्डु आउँदै गरेका उनलाई अवैध सुनसहित पक्राउ गरिएको भन्सार कार्यालय स्रोतले...

सरकारलाई राजेन्द्र महतोले सोधेः नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो र ?

२०७६ वैशाख २२ गते १२:३७

काठमाण्डु, २२ वैशाख – राष्ट्रिय जनता पार्टी(राजपा)का नेता राजेन्द्र महतोले नीति कार्यक्रममा लेखिएको संविधान सर्वस्वीकार्य भन्ने शब्द परिमार्जन गर्न आग्रह गरेका छन् । सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले संविधान नागरिकको माग अनुसार अझै संशोधन नभएकाले संशोधन गरेर सबैको सर्वस्वीकार्य...

बामदेवका लागि सांसद छोड्न तयार भएका रामवीरको राजीनामा मागियो

२०७६ वैशाख २२ गते १२:३३

काठमाण्डु, २२ वैशाख – काठमाण्डु क्षेत्र नम्बर ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले आफूले राजीनामा नदिने बताएका छन् । प्रगतिशील नागरिक मञ्चले आइतबार बालाजु–बाइपास सडक खण्डको निर्माणको क्रममा देखिएको अवरोधबारे गरेको सार्वजनिक सुनुवाइका क्रममा मानन्धरले यस्तो बताएका हुन् । उनले भने, ‘६ महिना अघि...

‘मेरो सरकार’ बारे संसदमा देउवाको सम्बोधन(पूर्णपाठसहित)

२०७६ वैशाख २२ गते १२:२५

काठमाण्डु, २२ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘मेरो सरकार’ बाहेक नीति तथा कार्यक्रम ठीकै भएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नीति तथा कार्यक्रम पढ्दा नेपाल सरकारको ठाउँमा मेरो सरकार भनेकोमा कांग्रेसले संशोधन गरी नेपाल सरकार राख्न माग...

प्रभु बैंकले कमायो करिब डेढ अर्ब नाफा

२०७६ वैशाख २२ गते १२:२२

काठमाण्डु, २२ बैशाख – चालू आर्थिक वर्षको नौ महिनामा प्रभु बैंकको नाफा गत वर्षभन्दा उच्च रुपले बढेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ९१ करोड नाफा आर्जन गरेकामा चालू आवको सोही अवधिमा बैंकले १ अर्ब ४५ करोड अर्थात झण्डै डेढ अर्ब नाफा आर्जन...

यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

२०७६ वैशाख २२ गते १२:१०

काठमाण्डु, २२ बैशाख – आइतबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ४५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ०५ पैसा रहेको छ । एक युरोको खरिददर १२३ रुपैयाँ १२ पैसा...

सरकारले ल्याएकाे नीति तथा कार्यक्रम कस्ताे ? देउवा भन्छन्ः ठिकै !

२०७६ वैशाख २२ गते १२:०५

काठमाण्डु, २२ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘मेरो सरकार’ बाहेक नीति तथा कार्यक्रम ठीकै भएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नीति तथा कार्यक्रम पढ्दा नेपाल सरकारको ठाउँमा मेरो सरकार भनेकोमा कांग्रेसले संशोधन गरी नेपाल सरकार राख्न माग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us