काठमाण्डु, २२ बैशाख – पछिल्ला दिनमा शेयर बजार लगातार ओरालो लागेको छ । साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १६.७१ बिन्दुले घटेर एक हजार २७७.६८ बिन्दुमा झरेको छ ।...
काठमाण्डु, २२ वैशाख – संघीय समाजवादी फोरम पार्टी नेपालले तत्कालै सरकार नछाड्ने भएको छ । नयाँ शक्ति पार्टी, नेपालसँग भोली(सोमबार) पार्टी एकता घोषणा हुँदैछ । तर, फोरम अध्यक्ष उपेन्द्र यादवले तत्काल सरकारबाट बाहिरिने मनस्थिति बनाएका छैनन् । सरकारले आफूहरुसँगको दुई बुँदे माग पूरा नगरेकाले...
कास्की, २२ बैशाख – पोखरामा १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–६ घर भएका २१ वर्षीय रामबहादुर रम्तेल र पोखरा महानगरपालिका बस्ने २५ वर्षीय लक्ष्मण चौधरी रहेका छन् । उनीहरुले पोखरा महानगरपालिका–११ रानिपौवा...
एजेन्सी – इजरायलको हवाई आक्रमणमा परी गर्भवती प्यालेस्टाइनी महिला र उनको बच्चा मारिएको भनि गाजाको अधिकारीहरुले गरेको दाबीको इजरायली सेनाले अस्विकार गरेको छ । हमास समूहले गरेको गोली प्रहारमा उनीहरुको मृत्यु भएको इजरायली सेनाको दाबी छ । आतङ्ककारी संगठनले फैलाएको यो एक प्रचार मात्र...
काठमाण्डु, २२ वैशाख – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आउदो जेठ १ देखि २४ गतेसम्म हुने भएको छ । प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेशसहित १० टोलीले सहभागिता जनाउने राष्ट्रिय खेलकुद परिषद् र नेपालय इन्टरनेशनलले आइतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मलेन गर्दै...
काठमाण्डु, २२ वैशाख – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले विद्यार्थीहरुलाई सहुलियत दरका खाना पकाउने ग्याँस उपलब्ध गराउने सहमति कार्यान्वयन गर्न सरकारलाई एक हप्ते अल्टिमेटम दिएका छन् । अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले आईतबार विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने...
काठमाण्डु, २२ बैशाख – वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको समस्या, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, स्थानीयवासीको अवरोधका कारण विगत दश वर्षदेखि निर्माणमा रहेको काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड निर्माण सम्पन्न भएको छ । बहुप्रतिक्षित १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्डको निर्माण...
एजेन्सी – इरानका राष्ट्रपति हसन रुहानीका भाई हुसेन फेरेडोउनलाई अनिश्चितकालिन जेल सजायको फैसला सुनाईएको छ । अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यम अल जजिराका अनुसार भ्रष्टाचारको अभियोगमा हुसेनलाई सजाय स्वरुप अनिश्चितकालिन जेल सजायको फैसला सुनाइएको हो । सन् २०१५ मा भएको आणविक सम्झौतामा राष्ट्रपतिको विश्वास पात्रका रुपमा...
फेटा, २२ वैशाख – सरकारले गत चैत १७ गते हावाहुरीसहितको असिनापानी र चक्रपातबाट क्षति भएका बारा र पर्साका विभिन्न स्थानमा एकैसाथ पुनःनिर्माणको काम शुरु गरेको छ । जनता आवास (बारा–पर्सा) निर्माण आयोजनामार्फत शुरु गरिएको उक्त पुनःनिर्माण कार्यक्रमको आज १२ स्थानमा एकैसात शिलान्यास गरिएको हो...
काठमाण्डु, २२ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गजेन्द्रबहादुर महतले आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारका महत्वकांक्षी योजनाहरुप्रति खरो टिप्पणी गरेका छन् । आइतबार सरकारको नीति तथा कार्यक्रममाथि संसद्को छलफलमा भाग लिँदै नेता महतले पानी जहाज, रेललगायतका सरकारका महत्वकांक्षी योजनाप्रति खरो टिप्पणी गरेका...
एजेन्सी – शनिबार चुनावी अभियानका क्रममा रहेका दिल्लीका मुख्यमन्त्रीले बीच सडकमै झापड खाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीको राजिनामा माग गरेका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै आम आद्मी पार्टीका संयोजकसमेत रहेका अरविन्द केजरीवालले उक्त घटना पधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भएको आरोप लगाए । केजरीवालले प्रधानमन्त्री...
एजेन्सी । उत्तर कोरियालका नेता किम जोङ अनले होडो प्रायद्वीपबाट जापानी समूद्रमा शनिबार केही छोटो दुरीका मिसाइलहरू परीक्षण गरेको उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ । मिसाइल परीक्षणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटमार्फत किमले राम्रो सम्बन्धतर्फ लागेको बाटोलाई खतरामा नपार्ने विश्वास व्यक्त...