नेकपामै नेताले गरे विराटनगर बन्द !

२०७६ वैशाख २३ गते १०:११

विराटनगर, २३ वैशाख – प्रदेश १ को संरचना स्थापनाबारे सत्तारुढ नेकपाले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै विराटनगरका राजनीतिक दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएका छन् । अनिश्चितकालीन बन्दसहितको संघर्षका कार्यक्रम राखेर दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएपछि विराटनगरको जनजीवन प्रभावित बनेको छ । नेकपाको प्रदेश १ संसदीय...

अब कलंकी चोकमा पनि पिक एण्ड ड्रप

२०७६ वैशाख २३ गते ८:१३

काठमाण्डु, २३ वैशाख– महानगरीय ट्राफिक प्रहरी महाशाखाले टुँडिखेल र कोटेश्वरचोक आसपासमा पिक एन्ड ड्रप प्रणाली प्रभावकारी भएसँगै कलंकी एरियामा आइतबारदेखि कार्यान्वयनमा ल्याएको छ । महाशाखाले उपत्यकाकै व्यस्त चोक कलंकीमा ट्राफिक व्यवस्थापनका लागि पिक एन्ड ड्रप कार्यान्वयनमा ल्याएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता...

१० वर्षे सशस्त्र विद्रोह गरेका दुई मित्र फेरि मिल्दै

२०७६ वैशाख २३ गते ७:५१

काठमाण्डु, २३ वैशाख– तत्कालीन माओवादीको १० वर्षे सशस्त्र विद्रोहसँगै रहेका दुई मित्र अलग भए । एक प्रधानमन्त्री भए, अर्को उपप्रधानमन्त्रीसम्म भए । तत्कालीन माओवादीबाट प्रधानमन्त्री भएका बाबुराम भट्टराईले संविधान घोषणाको केही समयपछि पार्टी परित्याग गरे । नयाँ शक्ति पार्टी गठन गरेका उनले वैकल्पिक शक्ति...

चार सय केटालाई यौन शोषण गर्ने बास्केटबल कोचरलाई १ सय ८० वर्ष जेल सजाय

२०७६ वैशाख २३ गते ७:३७

काठमाण्डु, २३ वैशाख– अमेरिकाको युथ बास्केटबल कोचलाई यौन शोषणका कैयौँ अपराधका कारण १ सय ८० वर्षको जेल सजाय सुनाएको । ४३ वर्षका ग्रेग स्टिफनलाई कैयौँ वर्षसम्ममा करिब ४ सय केटालाई यौन शोषण गरेकामा दोषी पाइएको थियो । वासिङ्टन पोस्टले दिएको समाचरमा स्टिफन आयोवा ब्रनस्टामर्समा...

बालुवाटारको जग्गाबारे भू–माफियाको पत्यानै नसकिने दाबी

२०७६ वैशाख २३ गते ७:२६

काठमाण्डु, २३ वैशाख–बालुवाटार जग्गा प्रकरणमा अधिग्रहण गरेको भनिएको १ सय १३ रोपनी जग्गाको मुआव्जा कति कसले बुझेको भन्ने रेकर्ड सार्वजनिक हुन सकेको छैन । २०२१ साल मंसिर १७ गते राजपत्रमा प्रकाशित सूचनामा क्षतिपूर्ति दिइने हुँदा भन्ने मात्र उल्लेख भएको भए पनि मुआब्जा कसले कति...

अब एक रुपैयाँ खर्च नगरी ओमान जान सक्छन् नेपाली कामदार

२०७६ वैशाख २३ गते ७:१६

काठमाण्डु, २३ वैशाख– ओमानमा नेपाली कामदार निःशुल्क जान पाउने भएका छन् । सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने गरी नेपाल र ओमानबीच सहमति जुटेको छ । सहमति जुटेसँगै ओमानसँग पहिलोपटक श्रम सम्झौता हुन लागेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार...

रुसमा उडिरहेको विमानमा आगो लाग्यो, ४१ जनाको मृत्यु

२०७६ वैशाख २३ गते ६:३९

काठमाण्डु, २३ वैशाख– रसमा उडिरहको जहाजमा आगलागीपछि भएको दुर्घटनामा परी ४१ जनाको मृत्यु भएको छ । मस्कोको शेरेमेत्येवो विमानस्थलबाट मुर्मान्सकतर्फ उडान भरिरहेको बेला बेला एक्कासि आगलागी भएपछि आकस्मिक रुपमा विमान मस्कोस्थित अन्तर्राष्टिय विमानस्थलमा अवतण गराइएको थियो । विमान आकस्मिक अवतरण गरेलगत्तै कालो धुँवासहित दनदनी...

बालुवाटार जग्गाको दर्ता खारेज गर्दै सरकार

२०७६ वैशाख २३ गते ६:२८

काठमाण्डु, २३ वैशाख– सरकारले बालुवाटारको अतिक्रमित जग्गाको दर्ता खारेज गर्ने भएको छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्याकुमारी अर्यालले व्यक्तिको नाममा दर्ता भएको बालुवाटारस्थित ललिता निवासको जग्गा खारेजी प्रक्रिया थालिएको जानकारी दिइन् । ‘४५० कित्ता जग्गा रोक्का गरिसकिएको छ’, उनले भनिन्, ‘अब खारेजी...

देउवाले राखिदिए राष्ट्रपतिको नाम ‘बेलायती महारानी’

२०७६ वैशाख २३ गते ६:२१

काठमाण्डु, २३ वैशाख– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले नीति तथा कार्यक्रम बेलायती महारानीको शैलीमा प्रस्तुत गर्न लगाएर राष्ट्रपतिलाई विवादमा ल्याएको बताएका छन् । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा भाग लिँदै देउवाले भने, ‘सरकारले राष्ट्रपतिलाई बेलायती महारानीको शैलीमा नीति...

‘मेरो सरकार’ प्रकरणः राष्ट्रपतिको विरोध गर्नेलाई प्रेम आलेको चेतावनी !

२०७६ वैशाख २२ गते २१:५८

काठमाण्डु, २२ वैशाख– सत्तारुढ नेकपाका सांसद प्रेम आलेले ‘मेरो सरकार’ भनेकामा राष्ट्रपति संस्थामाथि नखनिन चेतावनी दिएका छन् । विपक्षी काँग्रेसले राष्ट्रपतिले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ‘मेरो सरकार’ पदावली प्रयोग गरेकामा आपत्ति प्रकट गर्दै संशोधन प्रस्ताव दर्ता गराएकामा उनले विरोध...

भरतमोहनको जन्मदिनमा ५ सय वृद्धवृद्धालाई निःशुल्क उपचार

२०७६ वैशाख २२ गते १८:३८

काठमाण्डु, २२ वैशाख– दिवंगत उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । ललितपुरको सानेपास्थित स्टार एकेडेमीमा आइतबार आयोजित कार्यक्रममा करिब ५ सय वृद्धवृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण गरियो । कार्यक्रममा वृद्धवृद्धालाई सम्मानसमेत गरिएको थियो । अधिकारी पुत्री लिमाले त्यस क्रममा...

संसदमा आयो केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने प्रस्ताव !

२०७६ वैशाख २२ गते १८:१६

काठमाण्डु, २२ वैशाख– सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा प्रमुख प्रतिपक्षी काँग्रेसका एक सांसदले प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्न सत्तारुढ नेकपालाई आग्रह गरेका छन् । आइतबारको संसद बैठकमा ग्रेसका सांसद प्रकाश रसाइलीले ओलीबाट मुलुकको विकास र समृद्धिको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us