अष्ट्रेलियामा रूख रुन थालेपछि…

२०७६ वैशाख २३ गते १०:४४

एजेन्सी – गएको शुक्रबार अष्ट्रेलियाको पर्थमा अचम्मको घटना भयो । पर्थको बाहिरी भागमा पर्ने एक स्थानमा एउटा रूखबाट निरन्तर पानी तप्किन थाल्यो । युकालिप्टस अर्थात् मसलाको रूखबाट यसरी पानी तप्किँदा धेरैले यसलाई रूख रोएको ठाने । यसलाई ईश्वरको चमत्कार ठानी रूखको फेदमा सयौँले प्रार्थना...

बाबुराम र उपेन्द्र एक हुँदै, पार्टी एकता आज

२०७६ वैशाख २३ गते १०:३९

काठमाण्डु, २३ वैशाख – डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति तथा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच आज पार्टी एकता घोषणा हुँदैछ । राष्ट्रिय सभागृहमा दिउँसो ११ः ४५ बजे हुने कार्यक्रममा एकताको औपाचारिक घोषणा गर्ने कार्यक्रम छ । नयाँ पार्टीको नाम समाजवादी पार्टी, नेपाल...

चीनलाई ट्रम्पले दिए यस्तो चेतावनी

२०७६ वैशाख २३ गते १०:३७

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले करिब दुई सय अर्ब डलरको चीनियाँ वस्तुमा लाग्ने आयात करलाई यसै हप्तादेखि बढाउने बताएका छन् । उनले अमेरिका र चीनबीचको व्यापार सम्झौताको विषयमा चलिरहेको कुराकानी अत्यधिक सुस्त गतीमा अघि बढिरहेको पनि जानकारी दिएका छन् । ट्रम्पले आइतबार आफ्नो...

कुसुण्डा बालबालिकालाई सहयोग घोषणा

२०७६ वैशाख २३ गते १०:३१

दमौली, २३ वैशाख – अति लोपोन्मुख जातिको रूपमा रहेको कुसुन्डा परिवारको बालिकाको शैक्षिक र स्वास्थ्य सहयोगका लागि सहयोग अभियान घोषणा भएको छ । नेपालको शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको साभ नेपालले तनहुँको व्यास नगरपालिका–१० डिहीगाउँ निवासी इन्द्रमाया कुसुण्डाकी छोरी सीमान्तको शिक्षा...

कैलालीमा पत्रकार कुटिए, व्यापारी पक्राउ

२०७६ वैशाख २३ गते १०:२३

कैलाली, २३ बैशाख – पत्रकार कुटपिट गर्ने ब्यापारी तेजेन्द्र थापा पक्राउ परेका छन् । दिनेश एफएम र दिनेश खबर डटकमका सहसम्पादक जनक विष्टलाई कुटपिट गर्ने थापालाई आइतबार बेलुका ७ बजे धनगढीको एल एन चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध सोमबार मुद्दा चलाउने...

शिक्षक सरुवाको बाटो खुल्यो

२०७६ वैशाख २३ गते १०:१५

काठमाण्डु, २३ वैशाख – शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रले स्थायी शिक्षक पदस्थापनका लागि गत गत महीना रोक्का गरेको शिक्षक सरुवा फुकुवा गरेको छ । शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट सफल शिक्षकको पदस्थापन हुन थालेपछि विभागले गत चैत ११ मा सरुवा रोक्न निर्देशन...

नेकपामै नेताले गरे विराटनगर बन्द !

२०७६ वैशाख २३ गते १०:११

विराटनगर, २३ वैशाख – प्रदेश १ को संरचना स्थापनाबारे सत्तारुढ नेकपाले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै विराटनगरका राजनीतिक दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएका छन् । अनिश्चितकालीन बन्दसहितको संघर्षका कार्यक्रम राखेर दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएपछि विराटनगरको जनजीवन प्रभावित बनेको छ । नेकपाको प्रदेश १ संसदीय...

अब कलंकी चोकमा पनि पिक एण्ड ड्रप

२०७६ वैशाख २३ गते ८:१३

काठमाण्डु, २३ वैशाख– महानगरीय ट्राफिक प्रहरी महाशाखाले टुँडिखेल र कोटेश्वरचोक आसपासमा पिक एन्ड ड्रप प्रणाली प्रभावकारी भएसँगै कलंकी एरियामा आइतबारदेखि कार्यान्वयनमा ल्याएको छ । महाशाखाले उपत्यकाकै व्यस्त चोक कलंकीमा ट्राफिक व्यवस्थापनका लागि पिक एन्ड ड्रप कार्यान्वयनमा ल्याएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता...

१० वर्षे सशस्त्र विद्रोह गरेका दुई मित्र फेरि मिल्दै

२०७६ वैशाख २३ गते ७:५१

काठमाण्डु, २३ वैशाख– तत्कालीन माओवादीको १० वर्षे सशस्त्र विद्रोहसँगै रहेका दुई मित्र अलग भए । एक प्रधानमन्त्री भए, अर्को उपप्रधानमन्त्रीसम्म भए । तत्कालीन माओवादीबाट प्रधानमन्त्री भएका बाबुराम भट्टराईले संविधान घोषणाको केही समयपछि पार्टी परित्याग गरे । नयाँ शक्ति पार्टी गठन गरेका उनले वैकल्पिक शक्ति...

चार सय केटालाई यौन शोषण गर्ने बास्केटबल कोचरलाई १ सय ८० वर्ष जेल सजाय

२०७६ वैशाख २३ गते ७:३७

काठमाण्डु, २३ वैशाख– अमेरिकाको युथ बास्केटबल कोचलाई यौन शोषणका कैयौँ अपराधका कारण १ सय ८० वर्षको जेल सजाय सुनाएको । ४३ वर्षका ग्रेग स्टिफनलाई कैयौँ वर्षसम्ममा करिब ४ सय केटालाई यौन शोषण गरेकामा दोषी पाइएको थियो । वासिङ्टन पोस्टले दिएको समाचरमा स्टिफन आयोवा ब्रनस्टामर्समा...

बालुवाटारको जग्गाबारे भू–माफियाको पत्यानै नसकिने दाबी

२०७६ वैशाख २३ गते ७:२६

काठमाण्डु, २३ वैशाख–बालुवाटार जग्गा प्रकरणमा अधिग्रहण गरेको भनिएको १ सय १३ रोपनी जग्गाको मुआव्जा कति कसले बुझेको भन्ने रेकर्ड सार्वजनिक हुन सकेको छैन । २०२१ साल मंसिर १७ गते राजपत्रमा प्रकाशित सूचनामा क्षतिपूर्ति दिइने हुँदा भन्ने मात्र उल्लेख भएको भए पनि मुआब्जा कसले कति...

अब एक रुपैयाँ खर्च नगरी ओमान जान सक्छन् नेपाली कामदार

२०७६ वैशाख २३ गते ७:१६

काठमाण्डु, २३ वैशाख– ओमानमा नेपाली कामदार निःशुल्क जान पाउने भएका छन् । सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने गरी नेपाल र ओमानबीच सहमति जुटेको छ । सहमति जुटेसँगै ओमानसँग पहिलोपटक श्रम सम्झौता हुन लागेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us