पूर्वमन्त्री गोपाल दहित भिक्षु बने !

२०७६ वैशाख २३ गते १२:०२

काठमाण्डु, २३ बैशाख – पूर्वमन्त्री गोपाल दहित भिक्षु बनेका छन् । थारू बौद्ध समाजद्वारा लुम्बिनीमा आयोजित बौद्ध धर्मसम्बन्धी कार्यक्रममा अन्य थारु भक्तजनसँगै पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री दहित पनि भिक्षु बनेका हुन् । पूर्वमन्त्री दहितले सधैंँ नेता कार्यकर्ताबाट घेरिने गरेको आफूले अहिले गजबको शान्ति महसुस गरेको...

जापानी दूतावासद्वारा छात्रवृत्ति आह्वान

२०७६ वैशाख २३ गते १२:०१

काठमाण्डु, २३ वैशाख – काठमाण्डुस्थित जापानी दूतावासले नेपाली विद्यार्थीलाई विभिन्न तहमा अध्ययनका लागि छात्रवृत्तिको आह्वान गरेको छ । दूतावासले अन्डरग्य्राजुएट, विशिष्टकृत तालिम तथा अनुसन्धन विद्यार्थीका लागि छात्रवृत्तिको आह्वान गरेको हो । योग्यता पुगेका उम्मेदवारले जुलाइ २० भित्र आवेदन दिन सक्नेछन् ।...

सोमबारका लागि यस्तो विदेशी मुद्राको विनिमय दर

२०७६ वैशाख २३ गते ११:४७

काठमाण्डु, २३ बैशाख – सोमबारका लागि नेपाल राष्ट्र बैंकले ताकेको विदेशी मुद्राकोविनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ४५ पैसा र बिक्रीदर १११ रुपैयाँ ०५ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४५ पैसा र बिक्रीदर २९...

भारतमा पाँचौं चरणको मतदान हुँदै, राहुल र सोनियालाई भाजपाको टक्कर

२०७६ वैशाख २३ गते ११:४५

नयाँ दिल्ली, २३ वैशाख – भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान शुरु भएको छ । यस चुनावमा सात राज्यका ५१ स्थानका लागि मतदान हुँदैछ । पाँचौं चरणको यस चुनावमा उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र मध्यप्रदेशमा सात–सात, बिहारमा पाँच...

बागमती किनारामा राखिएको एक्स्काभेटरमा आगलागी

२०७६ वैशाख २३ गते ११:३९

सर्लाही, २३ बैशाख – बागमती नदी किनारामा राखिएको एक्स्काभेटरमा आगलागी भएको छ । नदीमा गिट्टीबालुवा निकाल्न राखेको बा १ ख ७५४७ नम्बरको एक्स्काभेटरमा सोमबार बिहान अज्ञात व्यक्तिका समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । एक्स्काभेटरमा विप्लव नेतृत्वको नेकपा माओवादीले आगजनी गरेको...

फेसबुकले भिडियो च्याट एप बन्द गर्दै

२०७६ वैशाख २३ गते ११:३३

एजेन्सी – सामाजिक सञ्जाल फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो । द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन्...

अमिताभ बच्चन बिरामी

२०७६ वैशाख २३ गते ११:२०

एजेन्सी । बिग बीको नामले चर्चित अमिताभ बच्चनका प्रशंसक अत्यधिक छन् । भारतीय प्रशंसकले अमिताभलाई यति प्रेम र सम्मान गर्छन् कि उनको एक झलक पाउन घण्टौं प्रतिक्षा गर्छन् । अमिताभ पनि उनीहरुलाई निराश बनाउँदैनन् । हरेक आइतबार घरको प्राङ्गणमा राखिएको एउटा अग्लो स्थानमा बसेर...

अज्ञात रोगले धमाधम बिरामी पर्न थाले गाउँले

२०७६ वैशाख २३ गते ११:१३

खलङ्गा, २३ वैशाख – जुम्लामा अज्ञात रोगका कारण तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन् । पहिचान नभएको रोगबाट सिङ्गो गाउँनै प्रभावित भएको जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरले बताए । प्रत्येक घरमा बिरामी खाली नभएको उनले बताए ।...

गाडीबाट खसेर काभ्रेका लामाको मृत्यु

२०७६ वैशाख २३ गते ११:१०

धुलिखेल, २३ बैशाख – तेमाल गाउँपालिका–५ याङदेलमा आइतबार राति बा ५ ख ५३१८ नंको निशान गाडीबाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार भकुण्डेबेँसीबाट आँखा शिविरको प्रचारप्रसार गरी फर्केको उक्त गाडीको ढोकाको लक खुस्की खस्दा गम्भीर घाइते भएका तेमाल...

टिआरपीबाट कपिल शर्मा एक हप्तामै ‘आउट’

२०७६ वैशाख २३ गते ११:०६

एजेन्सी – टिआरपीको रेसमा भारतीय टिभी कार्यक्रम कपिल शर्मा शो एक हप्ता मै आउट भएको छ । गत हप्ता कपिल शर्मा टिआरपी सूचीको शीर्ष स्थानमा थिए भने यसपटक उनी शीर्ष पाँचमा पनि रहेनन् । यसपटक शीर्ष १ मा टिभी शो ‘कुमकुम भाग्य’ आइपुगेको छ...

बानेश्वरमा रहेको पाँच तारे होटल एभरेष्ट साउनदेखि खुल्ने

२०७६ वैशाख २३ गते १०:५६

काठमाण्डु, २३ बैशाख – काठमाण्डुको बानेश्वरमा रहेको पाँच तारे होटल एभरेष्ट आगामी साउनदेखि सञ्चालन हुने भएको छ । भूकम्पपछि रातो स्टिकर लगाएर बन्द भएको पाँचतारे होटल मुद्दा मामिला र मजदुर व्यवस्थापन विवाद सबै समाधान भएपछि साउनदेखि सञ्चालनमा आउने भएको हो । होटलमा कार्यरत मजदुरहरुले...

शशांक कोइरालाले कार्यकर्तासँग मागे कांग्रेस सभापति !

२०७६ वैशाख २३ गते १०:४५

कपिलवस्तु, २३ वैशाख – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकारले नेपाली नागरिकलाई ऋणमा डुबाएर देशमा पानी जहाज र रेल चलाउने सपना बाँड्नुको औचित्य नरहेको बताएका छन् । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ ले मायादेवी गाउँपालिकाको डुमरामा आइतबार आयोजना गरेको सभालाई सम्बोधन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us