काठमाण्डु प्रहरी परिसर र अपराध महाशाखामा नेतृत्व परिवर्तन

२०७६ वैशाख २३ गते १३:१५

काठमाण्डु, २३ वैशाख – प्रहरी प्रधान कार्यालयले काठमाण्डु प्रहरी परिसर र अपराध महाशाखामा नेतृत्व परिवर्तन गरेको छ ।काठमाण्डुको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदी सरुवा भएका छन् । नेपाल प्रहरीको प्रवक्ता रहेका सुवेदीलाई काठमाण्डुको कमाण्ड दिइँदा हालका काठमाण्डु प्रहरी प्रमुख वसन्त लामा लागू औषध नियन्त्रण...

नयाँ शक्ति र फोरमको एकतासभामा कांग्रेस नेता

२०७६ वैशाख २३ गते १३:०९

काठमाण्डु, २३ वैशाख – डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको एकता सभामा कांग्रेस नेता दमननाथ ढुंगाना पुगेका छन् । पूर्वसभामुखसमेत रहेका ढुंगाना कांग्रेसबाट प्रतिनिधिसभामा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार थिए । उनलाई तत्कालीन...

सुनको भाउ बढ्यो, कतिले हुँदैछ कारोबार ?

२०७६ वैशाख २३ गते १३:०८

काठमाण्डु, २३ बैशाख – सोमबार सुनको भाउ बढेको छ । आइतबार तोलामा ५९ हजार १०० मा कारोबार भएको सुनको भाउ सोमबार ४०० ले बढेर ५९ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा ५९ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी...

बाबुरामलाई देवेन्द्रले दिए अग्रिम बधाई

२०७६ वैशाख २३ गते १३:०४

काठमाण्डु, २३ वैशाख – नेकपाका नेता देवेन्द्र पौडेलले नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम नेपालबीच हुन लागको पार्टी एकता मुलुकका लागि सकारात्मक संकेत भएको बताएका छन् । पौडेल यसअघि डा. भट्टराइसँग नजिक भएर काम गरेका नेता भनेर चिनिन्छन् । नेता पौडेलले नयाँ शक्तिका...

भूकम्प गयो

२०७६ वैशाख २३ गते १३:०१

एजेन्सी – फिलिपिन्सको उत्तरी प्रान्त इलाकोस नोर्टेमा सोमबार ५.८ म्याग्नीच्युडको भूकम्प गएको ज्वालामुखी तथा भूगर्भ विज्ञान विभागले जनाएको छ । स्थानीय समयानुसार सोमबार बिहान १०ः४८ मा आएको यस भूकम्पको केन्द्रबिन्दु इलाकोस् नोर्टे प्रान्तको पगुदपुद शहरबाट करिब ११ किलोमिटर उत्तरपश्चिममा ८ किलोमिटर गहिराईमा रहेको छ...

सरकारको नीति तथा कार्यक्रमः कांग्रेसको आक्रमण, नेकपाको समर्थन

२०७६ वैशाख २३ गते १२:५९

काठमाण्डु, २३ वैशाख – सत्तारुढ दल नेकपाकी सांसद रेखा शर्माले धेरै सकारात्मक विषय समेटिएको भन्दै नीति तथा कार्यक्रमको समर्थन गरेकी छन् । दुई देशीय कनेक्टिभिटी, नेपालीकै स्वामित्वम जलविद्युत् उत्पादन गर्ने, नागरिक आरोग्य कार्यक्रम र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलगायत निकै सकारात्मक कार्यक्रम नीति तथा कार्यक्रममा समावेश...

शहीद गंगालाल अस्पतालको लापरबाही, फरक समूहको रगत चढाएपछि बालिकाको मृत्यु

२०७६ वैशाख २३ गते १२:५६

काठमाण्डु, २३ बैशाख – शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा शल्यक्रिया गर्दा फरक समूहको रगत चढाइएको भनिएकी पाँच वर्षीया बालिकाको ज्यान गएको छ । मुटुको शल्यक्रिया गर्ने क्रममा अर्कै समूहको रगत चढाइएको दाबी गरिएकी सर्लाहीकी ५ वर्षकी आकृतिकुमारी साहको ज्यान गएको हो । ओ पोजेटिभ...

सरकारको नीति तथा कार्यक्रम सतही भाषण मात्रैः ज्ञानेन्द्र कार्की

२०७६ वैशाख २३ गते १२:२८

काठमाण्डु, २३ वैशाख – नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको नीति तथा कार्यक्रम सतही भाषण मात्रै भएको टिप्पणी गरेका छन् । संघीय संसदको प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै उनले महत्वाकांक्षी, अस्पष्ट, अमूर्त र कामभन्दा प्रचार र प्रोपोगण्डामा केन्द्रित भएर भाषण र सतहीरूपमा नीति...

नागरिकता दिनेहरू पनि इण्डियनहरू हो ?: महन्थ ठाकुर

२०७६ वैशाख २३ गते १२:२१

काठमाण्डु, २३ वैशाख – राष्ट्रिय जनता पार्टी नेपालका संसदीय दलका नेता महन्थ ठाकुरले संघीय संसदमा नीति तथा कार्यक्रमको छलफलमा नागरिकताको प्रश्न उठाएका छन् । ठाकुरले नागरिकता लिन भारतीयको लाइन हुन्छ भन्ने प्रचारको खण्डन गरे । ‘लाइनमा भारतीय हुन्छ तर दिने कुर्सीमा को बसेको हुन्छ’,...

नेपाल एयरका कर्मचारीनै सुन तस्करीमा, विमानस्थलका कर्मचारी पक्राउ

२०७६ वैशाख २३ गते १२:१७

काठमाण्डु, २३ बैशाख – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल एयरलाइन्सका कर्मचारी नै रहेको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डुका अनुसार नेपाल एयरलाइन्सका कर्मचारी रन्जित कुमार यादव पक्राउ परेका हुन् । तस्करीको सुन पास गर्दै गरेको अवस्थामा...

बालाजुमा डोजर चल्यो

२०७६ वैशाख २३ गते १२:१३

काठमाण्डु, २३ वैशाख – नयाँ बसपार्क पुलसँगैको अतिक्रमण हटाइएको छ । जिल्ला प्रशासन कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाईमा सडक करिडोर सडक अतिक्रमण गरी बनाइएका ब्यापारिक तथा आसासीय टहरा हटाइएको हो । योसँगै विष्णुमति करिडोर खुला भएको छ । यसले वालाजु, गंगोबु, समाखुशी...

नीति तथा कार्यक्रममाथि छलफल आज पनि जारी

२०७६ वैशाख २३ गते १२:०७

काठमाण्डु, २३ बैशाख – सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल आज पनि जारी छ । सरकारले गत शुक्रबार २०७६–७७ को नीति तथा कार्यक्रम पेश गरेको थियो । नीति तथा कार्यक्रममाथि छलफल आइतबारदेखि सुरू भएको हो । कांग्रेस र राजपाले नीति तथा कार्यक्रममाथि संशोधन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us