काठमाण्डु, २३ बैशाख – सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल आज पनि जारी छ । सरकारले गत शुक्रबार २०७६–७७ को नीति तथा कार्यक्रम पेश गरेको थियो । नीति तथा कार्यक्रममाथि छलफल आइतबारदेखि सुरू भएको हो । कांग्रेस र राजपाले नीति तथा कार्यक्रममाथि संशोधन...
काठमाण्डु, २३ बैशाख – पूर्वमन्त्री गोपाल दहित भिक्षु बनेका छन् । थारू बौद्ध समाजद्वारा लुम्बिनीमा आयोजित बौद्ध धर्मसम्बन्धी कार्यक्रममा अन्य थारु भक्तजनसँगै पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री दहित पनि भिक्षु बनेका हुन् । पूर्वमन्त्री दहितले सधैंँ नेता कार्यकर्ताबाट घेरिने गरेको आफूले अहिले गजबको शान्ति महसुस गरेको...
काठमाण्डु, २३ वैशाख – काठमाण्डुस्थित जापानी दूतावासले नेपाली विद्यार्थीलाई विभिन्न तहमा अध्ययनका लागि छात्रवृत्तिको आह्वान गरेको छ । दूतावासले अन्डरग्य्राजुएट, विशिष्टकृत तालिम तथा अनुसन्धन विद्यार्थीका लागि छात्रवृत्तिको आह्वान गरेको हो । योग्यता पुगेका उम्मेदवारले जुलाइ २० भित्र आवेदन दिन सक्नेछन् ।...
काठमाण्डु, २३ बैशाख – सोमबारका लागि नेपाल राष्ट्र बैंकले ताकेको विदेशी मुद्राकोविनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ४५ पैसा र बिक्रीदर १११ रुपैयाँ ०५ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४५ पैसा र बिक्रीदर २९...
नयाँ दिल्ली, २३ वैशाख – भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान शुरु भएको छ । यस चुनावमा सात राज्यका ५१ स्थानका लागि मतदान हुँदैछ । पाँचौं चरणको यस चुनावमा उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र मध्यप्रदेशमा सात–सात, बिहारमा पाँच...
सर्लाही, २३ बैशाख – बागमती नदी किनारामा राखिएको एक्स्काभेटरमा आगलागी भएको छ । नदीमा गिट्टीबालुवा निकाल्न राखेको बा १ ख ७५४७ नम्बरको एक्स्काभेटरमा सोमबार बिहान अज्ञात व्यक्तिका समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । एक्स्काभेटरमा विप्लव नेतृत्वको नेकपा माओवादीले आगजनी गरेको...
एजेन्सी – सामाजिक सञ्जाल फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो । द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन्...
एजेन्सी । बिग बीको नामले चर्चित अमिताभ बच्चनका प्रशंसक अत्यधिक छन् । भारतीय प्रशंसकले अमिताभलाई यति प्रेम र सम्मान गर्छन् कि उनको एक झलक पाउन घण्टौं प्रतिक्षा गर्छन् । अमिताभ पनि उनीहरुलाई निराश बनाउँदैनन् । हरेक आइतबार घरको प्राङ्गणमा राखिएको एउटा अग्लो स्थानमा बसेर...
खलङ्गा, २३ वैशाख – जुम्लामा अज्ञात रोगका कारण तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन् । पहिचान नभएको रोगबाट सिङ्गो गाउँनै प्रभावित भएको जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरले बताए । प्रत्येक घरमा बिरामी खाली नभएको उनले बताए ।...
धुलिखेल, २३ बैशाख – तेमाल गाउँपालिका–५ याङदेलमा आइतबार राति बा ५ ख ५३१८ नंको निशान गाडीबाट खसेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार भकुण्डेबेँसीबाट आँखा शिविरको प्रचारप्रसार गरी फर्केको उक्त गाडीको ढोकाको लक खुस्की खस्दा गम्भीर घाइते भएका तेमाल...
एजेन्सी – टिआरपीको रेसमा भारतीय टिभी कार्यक्रम कपिल शर्मा शो एक हप्ता मै आउट भएको छ । गत हप्ता कपिल शर्मा टिआरपी सूचीको शीर्ष स्थानमा थिए भने यसपटक उनी शीर्ष पाँचमा पनि रहेनन् । यसपटक शीर्ष १ मा टिभी शो ‘कुमकुम भाग्य’ आइपुगेको छ...
काठमाण्डु, २३ बैशाख – काठमाण्डुको बानेश्वरमा रहेको पाँच तारे होटल एभरेष्ट आगामी साउनदेखि सञ्चालन हुने भएको छ । भूकम्पपछि रातो स्टिकर लगाएर बन्द भएको पाँचतारे होटल मुद्दा मामिला र मजदुर व्यवस्थापन विवाद सबै समाधान भएपछि साउनदेखि सञ्चालनमा आउने भएको हो । होटलमा कार्यरत मजदुरहरुले...