
काठमाण्डु, २३ बैशाख – सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल आज पनि जारी छ ।
सरकारले गत शुक्रबार २०७६–७७ को नीति तथा कार्यक्रम पेश गरेको थियो । नीति तथा कार्यक्रममाथि छलफल आइतबारदेखि सुरू भएको हो ।
कांग्रेस र राजपाले नीति तथा कार्यक्रममाथि संशोधन गर्न माग गर्दै प्रतिनिधिसभामा संशोधनको सूचना दर्ता गराएको छ ।