एजेन्सी – फेसन कार्यक्रममा र्याम्प मोडेलहरुले क्याट वाक गर्नु स्वभाविक हो । मोरोक्कोको एक फेसन कार्यक्रममा हालै विभिन्न मोडेलहरु क्याट वाक गरिरहँदा साँच्चैको क्याट र्याम्पमा प्रवेश गरेको भिडियो सार्वजनिक भएको छ । जब क्याट अर्थात् बिरालो मोडलहरु हिँडिरहेको स्थानमा पुग्छ । बिरालोले सबैको ध्यान...
एजेन्सी – श्रीलंकाले २०० मुसलमानी धर्मगुरुसहित ६०० जना विदेशी नागरिकलाई देशनिकाला गरेको छ । ईस्टरमा भएका आत्मघाती आक्रमणमा स्थानीय जिहादी समूहको संलग्नता रहेको पाइएपछि उनीहरूलाई निकालिएको एक मन्त्रीले एएफपी समाचार संस्थालाई बताए । गृहमन्त्री वजीरा अबेवर्देनाले यी धर्मगुरुहरू देशमा अवैध तरिकाले प्रवेश गरेको तर...
काठमाण्डु, २२ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाण्डु नै जंगलजस्तो लागेको बताएका छन् । आइतबार कार्ल माक्सको २०१ औं जन्मजयन्तीमा काठमाण्डुमा आयोजित ‘समृद्धि र समाजवाद, हामी कहाँ छौं’ कार्यक्रममा प्रचण्डले जनयुद्धकालीन बेला र अहिलेको परिस्थितबारे तुलना गर्दै भीडभाड...
काठमाण्डु, २२ वैशाख – ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा बच्चा छोडेर हिँडेको र होहल्ला गरेको भन्दै पूर्वसांसद गायत्री शाह पक्राउ पारेकी छन् । अस्पतालमा होहल्ला गरेको भन्दै मेडिसिटी अस्पतालले उजुरी गरेपछि पूर्व सांसद साहलाई प्रहरीले पक्राउ गरेको हो । लापरबाहीले त्यस्तो (शारीरिक विकास कम)...
विराटनगर, २२ वैशाख – । प्रदेश १ को स्थायी राजधानी विराटनगर नै कायम हुने भएको छ । नेकपा संसदीय दलको बैठकले प्रदेश राजधानी विराटनगरमा राख्ने निर्णय गरेको हो । संसदीय दलको निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले भने ‘राजधानी विराटनगर रहने कार्यपालिका,...
काठमाण्डु, २२ बैशाख – राजधानीको मुटुमा रहेको सङ्घीय संसद् भवनमा सरकारको नीति तथा कार्यक्रम आउँदै गर्दा कर्णालीमा बाटाबाटै नून बेचिन्छ, चामल बेचिन्छ । अरू धेरै चीज बेचिन्छ । यो प्रतिनिधिसभाको आजको बैठकमा जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद गजेन्द्र महतको भनाइ हो । सरकारले आगामी आर्थिक...
दाङ, २२ बैशाख – फोहोरलाई मोहोरमा बदल्ने घोराही उपमहानगरपालिकाको प्रयास लामो समयपछि सफल हुने भएको छ । ल्याण्डफिल साइटमा गल्ने फोहोरबाट प्रागांरिक मल बनाएर बिक्री गर्ने योजना सफल हुन नसकेपछि अहिले उपमहानगरले फोहोरबाट ग्याँस निकाल्ने कार्यलाई अगाडि बढाएको हो । यसका लागि एक वर्ष्भित्र...
काठमाण्डु, २२ वैशाख – नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले समाजवादलाई गन्तव्य मानेर संघीय समाजवादी फोरम, नेपालसँग पार्टी एकता गर्न लागिएको स्पष्ट पारेका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा संयोजक भट्टराईले भोलि (सोमबार) दुई पार्टीबीच हुने एकता समाजवादलाई गन्तव्य मानेर अघि बढ्ने...
काठमाण्डु, २२ वैशाख –नेपाली कांग्रेसले प्रतिनिधि र राष्ट्रियसभामा रहेका पार्टीका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले केन्द्रदेखि प्रदेशसम्मका सांसदलाई संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।...
सिड्नी, २२ वैशाख – सिड्नीमा एक महिलामाथि जबरजस्ती करणी गरी अमेरिका भागेका बलराम नाम गरेका नेपाली युवकलाई यहाँको प्रहरीले अमेरिकन प्रहरीको सहयोगमा प्रक्राउ गरी अस्ट्रेलिया ल्याएको छ । उनलाई बिना सहमति यौन सम्पर्क गरेको आरोप लागेको छ। पर्यटक भिसामा अस्ट्रेलिया घुम्न आएका ३५ वर्षीय...
काठमाण्डु, २२ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटन् सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् । जल तथा मौसम विज्ञान विभागले आँधी, हुरी र वर्षाजस्ता प्राकृतिक प्रकोप आइपर्ने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको व्यवस्थापन हुने गरी पूर्व तयारी गर्न...
काठमाण्डु, २२ वैशाख – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्य घनश्याम भुसालले भ्रष्टाचार सहन्नँ, गर्दिनँ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दृढतालाई वासुकी नागको फोटो टाँसेर सर्पबाट सुरक्षित महसुस गर्नुजस्तो भएको टिप्पणी गरेका छन् । कार्ल मार्क्सको २०१ औं जन्मजयन्तीका सन्दर्भमा काठमाण्डुमा आज...