धादिङ, २२ बैशाख – धादिङमा भीरमौरीको मह खाँदा ७ जना बिरामीपरेका छन् । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नं–४ बोराङमा बिहान साढे नौ बजेतिर मह खादाँ बिरामी परेका हुन् । मह खादाँ सिकिस्त बिरामी परेका कान्छा लामा र तेसमान तामाङलाई हेलिकप्टर मार्फत काठमाण्डु पठाइएको...
काठमाण्डु, २२ वैशाख – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी महाधिवेशन तत्काल गर्न सभापति शेरबहादुर देउवालाई दवाव दिएका छन् । वरिष्ठ नेता पौडेलले कांग्रेसको सुनौलो भविष्यका लागि पनि पार्टीको महाधिवेशन र जनवर्गीय संगठनहरुको अधिवेशनहरु गराएर नयाँ नेतृत्व चयन गर्नुपर्ने बताए । आइतबार पार्टी केन्द्रीय...
बङ्गलादेश, २२ वैशाख – बङ्गलादेशको तटीय इलाकामा फानी नामको आँधीका कारण आइतबारसम्म १२ जनाको मृत्यु भएको छ । आँधीले भारतको उडिसामा १२ लाख, बङ्गलादेशमा १६ लाख जना शरणार्थी स्थलमा पुगेका छन् । बङ्गलादेशमा कम्तीमा ३६ ओटा गाउँमा बाढी आएको र बाढीले २ हजार भन्दा...
काठमाण्डु, २२ वैशाख – प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र सांसद प्रेम सुवालले संशोधन पेश गरेका छन् । नेपाली काङ्ग्रेसका २३ जना सांसदका तर्फबाट सांसद मीनेन्द्रप्रसाद रिजालले सरकारको नीति तथा कार्यक्रममा नेपालको संविधानको...
सप्तरी, २२ बैशाख – जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा छोराको कुटाइबाट बुवाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १४ विष्णपुर टोल बस्ने ६० वर्षीय जगदिश रामको शनिबार राति मृत्यु भएको हो । निजकै ३२ वर्षीय छोरा देवकुमार रामले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा...
काठमाण्डु, २२ वैशाख – कलङ्की चोकमा हुने सवारी चाप हटाउन आजदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको हो । ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै अब...
यूएई, २२ वैशाख – अल अहलिया एक्सचेञ्जले यो वर्ष पनि यूएईबाट पैसा पठाउँदा १ किलो सुन र १० वटा कार जित्ने योजना ल्याएको छ । मे ५ तारिख आइतबारदेखि जुलाई ३ तारिखसम्म अहलिया एक्स्चेन्जका शाखाबाट पैसा पठाउनेमध्येबाट गोलाप्रथा गरी विजेता छनौट गरिने एक्सचेञ्जले जनाएको...
काठमाण्डु, २२ वैशाख – प्रहरीले गोरुको मासुसहित काठमाण्डुको बौद्ध क्षेत्रबाट चार जनालाई पक्राउ गरेको छ । आइतबार बिहान प्रहरीले गोरु काटेर मासु बोकी हिँडिरहेको अवस्थामा काठमाण्डु महानगरपालिका–६ बौद्ध तीनचुली नागमन्दिरबाट चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर हात्तीसुड गाउँपालिका–१० घर भई हाल...
काठमाण्डु, २२ बैशाख – नेपाल वायुसेवा निगमले जापानको ओसाका उडानको अनुमती पाएपछि जापानकै नारिता उडानको तयारी गरेको जनाएको छ । नारिता अन्तर्रा्ष्ट्रिय विमानस्थल कार्यालयमा निगमले साताको तीन दिन उडान अनुमति मागिसकेको छ । मंगलबार, बिहीबार र शनिबार नारिता उडान भर्ने गरी प्रक्रिया सुरु गरिसकेको...
काठमाण्डु, २२ वैशाख – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सांसद अग्नीप्रसाद सापकोटाले मुलुकको सबै जमिन सरकार मातहत ल्याउनुपर्ने धारणा राखेका छन् । जग्गाको चलखेल गरेर राज्यव्यवस्थालाई नै कमजोर पार्न खोजिएको भन्दै सापकोटाले उच्चस्तरीय शक्तिशाली आयोग बनाएर सबै जमिन सरकार मातहत ल्याउनुपर्ने धारणा राखेका हुन् । नीति...
एजेन्सी – अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले फिल्म बनाउने भएका छन् । श्रीमती मिशेल ओबामासँग मिलेर उनले फिल्मको सिरिज बनाउन लागेका हुन् । यसका लागि उनले नेटफ्लिक्ससँग सम्झौता गरेका छन् । ओबामा दम्पत्तिले मनोरञ्जनात्मक मात्र नभई प्रेरणादायी एवं मानिसहरुलाई शिक्षित बनाउने फिल्म निर्माण गर्ने...
काठमाण्डु, २२ वैशाख – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले स्वप्नद्रष्टा बन्ने धाउन्नमा सरकारले भुइँ छोडेको बताएका छन् । सरकारले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रमको छलफलमा आइतबार रिजालले सरकारले प्रस्तुत गरेका आश्वासन र आँकडा वास्तविकताभन्दा रहेको बताए । ‘सरकार स्वप्नद्रष्टा हुनुपर्छ।...