काठमाण्डु, २२ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिलाई सरकारले विवादमा तान्न खोजेको आरोप लगाएका छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले राष्ट्रपतिलाई महारानीको शैलीमा प्रस्तुत गर्न खोजिएको...
काठमाण्डु, २२ वैशाख – राष्ट्रिय जनता पार्टी (राजपा)ले मधेस तथा थरुहट आन्दोलनका क्रममा भएका घटनाबारे छानविन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा राजपा सांसद लक्ष्मणलाल कर्णले प्रतिवेदन सार्वजनिक गर्न सभामुखले गरेको रुलिङ कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण...
एजेन्सी । इस्लामिक स्टेटको एक लडाकुसँग बिहे गरेकी बंगलादेशकी शमीमा बेगमलाई फाँसीको सजाय हुन सक्ने बंगलादेशका विदेशमन्त्रीले चेतावनी दिएका छन् । शमीमा बेगम बंगलादेशी मुलकी ब्रिटिश नागरिक हुन् । १९ वर्षीया शमीमाले सिरिया गएर इस्लामिक स्टेटका एक लडाकुसँग बिहे गरेकी थिइन् । बंगलादेशका विदेशमन्त्री...
काठमाण्डु, २२ बैशाख – घुस लिँदै गरेका उच्च अदालत तुलसीपुरका टाइपिस्ट पक्राउ परेका छन् । अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने भन्दै घुसबापतको तीन लाख रुपैयाँ लिइरहेको अवस्थामा नायव सुब्बा कृष्णकुमार पाठकलाई अख्तियारले रङ्गेहात पक्राउ गरिएको अख्तियाले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल,...
धनगढी, २२ बैशाख – धावन मार्गको स्तरोन्नतिका लागि आइतबारदेखि जेठ २१ गतेसम्म धनगढी विमानस्थल एक महिनाका लागि बन्द भएको छ । जानकारी दिए । त्रिभुवन विमानस्थल पछिको सबैभन्दा ठूलो धावनमार्ग रहेको धनगढी विमानस्थलको धावन मार्ग मर्मत र पार्किङ क्षेत्र विस्तार गरिने धनगढी विमानस्थलका प्रमुख...
एजेन्सी – भारतको ओडिशामा चक्रवाती आँधी फानीका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म १६ पुगेको छ । यो आँधीमा करिब एक करोड मानिस प्रभावित भएका छन् । यो चक्रवाती आँधी अत्यधिक शक्तिशाली मानिएको छ । राज्यका लगभग १० हजार गाउँ र ५२ शहरी क्षेत्रमा राहत...
काठमाण्डु, २२ वैशाख – हिमालय एयरलाइन्सले आफ्नो एउटा विमान भाडामा लगाउने तयारी गरेको छ । एयरलाइन्सले एउटा एयरबस–३२० भियतनामको बेम्बो एयरवेजलाई भाडामा दिने तयारी गरेको हो । यसअघि ओमानको सलाम एयरलाई भाडामा दिने तयारी गरेको हिमालय भाडादरमा कुरा नमिलेपछि बेम्बोलाई दिने निर्णयमा पुगेको हो...
फिजी, २२ वैशाख – अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल सरकारलाई थप सहयोग गर्न एसियाली विकास बैंक (एडीबी) सँग आग्रह गरेका छन् । फिजी भ्रमणमा रहेका अर्थमन्त्री खतिवडाले एडीबी अध्यक्ष ताकेहिको नकाओकोसँगको भेटवार्ताका क्रममा यस्तो आग्रह गरेका हुन् । अध्यक्ष नाकोसँग भएको भेटमा एडीबीले गरिरहेको...
एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको भाई सिद्धार्थ चोपडाको बिवाह टुटेको छ । शनिबार प्रियंकाकी आमा मधु चोपडाले छोरा सिद्धार्थको विवाह टुटेको खबर पुष्टि गरेकी छिन् । मधुले भनिन, ‘सिद्धार्थ र इशिताको विवाह अप्रिलको अन्तिममा हुनु थियो । तर अब यो विवाह टुटेको...
विराटनगर, २२ बैशाख – प्रदेश नम्बर १ प्रहरी कार्यलय विराटनगरले चालु आर्थिक बर्षको अहिले सम्म २ सय ८९ प्रहरीलाई कारबाही गरेको छ । प्रहरी संगठन विपरीत काम गरेको, संगठनलाई आँच आउने क्रियाकलाप बढेको भन्दै उनीहरुलाई कारवाही गरिएको प्रदेश प्रहरीले जनाएको छ । संगठनमा आर्थिक...
एजेन्सी । भारतको सबभन्दा गरिबमध्येको राज्यको एक जिल्लाले जारी निर्वाचनमा राष्ट्रिय समाचारपत्रका मुख्य समाचारमा छाउने मौका पाएको छ कारण हो त्यहाँबाट एक प्रखर वक्ता विद्यार्थी नेताले चुनाव लड्दैछन् । भारतविरुद्ध नारा लगाएको भन्दै कन्हैया कुमारलाई ‘देशद्रोह’ को आरोपमा सन् २०१६ मा केही साता जेल...
महोत्तरी, २२ बैशाख – महोत्तरीमा चोरहरुको समूहले एक घरका सबै सदस्यलाइृ नियन्त्रणमा लिएर लुटपाट गरेको छ । जिल्लाको जलेश्वर नगरपालिका–१० सारीगाउँमा आइतबार बिहान चोरहरुको एक समूहले एक घरपरिवारका सदस्यलाई नियन्त्रणमा लिएर पाँच लाख रुपैयाँ भन्दाबढीको लुटपाट गरेको हो । जिल्लाका प्रहरी कार्यालयका उपरीक्षक ईश्वर...