यस्तो छ आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाण्डु टुडे २०७६ वैशाख २२ गते १२:१० मा प्रकाशित

काठमाण्डु, २२ बैशाख – आइतबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ४५ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ०५ पैसा रहेको छ ।

एक युरोको खरिददर १२३ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर १२३ रुपैयाँ ७९ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ६० पैसा र बिक्रिदर १४४ रुपैयाँ ३८ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर ०९ रुपैयाँ ९० पैसा छ भने बिक्रिदर ०९ रुपैयाँ ९६ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रिदर ३० रुपैयाँ ५० पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६३ रुपैयाँ ०९ पैसा र बिक्रिदर ३६५ रुपैयाँ ०६ पैसा रहेको छ । राष्ट्र बैंकको तुलनामा बाण्ज्यि बैंकहरुले भने केही पैसा तलमाथि गरेर मूल्य तोक्न सक्नेछन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us