काठमाण्डु, १ जेठ– २५ रुपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् । भैरहवाका व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको च्यारिटेबल फाउण्डेसनअन्तर्गतको ‘अन्नपूर्ण भोजनालय’ मार्फत खाना खुवाउने जमर्को गरेका...
काठमाण्डु, १ जेठ– सांसदहरुले जिम्मेवारीअनुसार काम नगर्ने निजामति कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन (कामसु) नम्बर घटाउन सक्ने व्यवस्था कानूनमै प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा जारी संघीय निजामति कर्मचारी सेवा गठनसम्बन्धी विधेयकमा दफावार छलफल गर्ने क्रममा उनीहरुले तोकिएको जिम्मेवारी पूरा नगर्दा पनि...
काठमाण्डु, १ जेठ– चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपालको संलग्नताप्रति अमेरिकाले चासो देखाएको छ । दक्षिण तथा मध्य एसियाली कार्यबाहक अमेरिकी उपविदेशमन्त्री डेभिड रान्जले बीआरआईबारे आफूले अध्ययन गरेको र परिणाम आशाजनक फेला नपरेको उल्लेख गर्दै नेपाल यसबारे सचेत हुनुपर्ने बताए...
एजेन्सी– पपुवा न्यु गिनीमा मंगलबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक अध्ययन केन्द्र (यूएसजीएस) का अनुसार त्यहाँ ७.५ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पपछि बिनासकारी सुनामी आउने चेतावनी दिइएको छ । भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण आउन बाँकी छ ।...
विराटनगर, ३१ वैशाख–मोरङमा घरमै सुतिरहेका बेला चट्याङ लागेर मंगलबा एक महिलाको मृत्यु भएको छ । भिषण वर्षा र हावाहुरीसँगै परेको चट्याङ लागेर मोरङ रतुवामाई नगरपालिका–४ कठघराकी ५० वर्षीया सन्झादेवी सिंह गनगाईको मृत्यु भएको हो । घटनामा अरु दुई जना घाइते भएका छन् । चट्याङ...
इटहरी, ३१ वैशाख– सुनसरीको इटहरीमा घरको तीन तलामाथिबाट खसेर एक किशोरीको मृत्यु भएको छ । इटहरी–६ संगीत चौककी १७ वर्षीया पूजा शर्माको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो । उनी इटहरीस्थित कस्तुरी क्याम्पसमा बीबीएस अध्यनरत थिइन् । तीन तलामाथिबाट खसेर गम्भीर घाइते भएकी...
चितवन, ३१ वैशाख – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने बताएका छन् । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइबर टु द होम सेवाको आज उद्घाटन गर्दै बास्कोटाले प्रेसका नाममा छाडातन्त्र गर्ने काम भने स्वतन्त्रताको मूल्य र मानक नभएको...
काठमाण्डु, ३१ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका नेसनल एसेम्ब्ली अध्यक्ष साम्देक आक्का मोहा पोन्हिया चक्री हेङ सामरिनसंँग संसद् भवनमा भेटवार्ता गरेका छन् । भियतनामपछि कम्बोडियाको औपचारिक भ्रमणमा आइपुगेका प्रधानमन्त्री ओली र नेसनल एसेम्ब्ली अध्यक्षबीच दुवै मुुलुकका समसामयिक राजनीति, द्विपक्षीय सम्बन्ध तथा संसदीय...
सुनसरी, ३१ वैशाख – लामो समयदेखि सुनसरी–मोरङ जल उपभोक्ता केन्द्रीय समन्वय समितिमा अधिवेशन नहुँदा एउटै व्यक्तिको हालिमुहाली रहँदै आएको छ । अधिवेशनै नहुँदा समन्वय समितिमा अध्यक्ष रामप्रसाद मेहताको स्वेच्छाचारितासमेत बढ्दो छ । मूलशाखासहित २० शाखा रहेको समन्वय समितिको कार्यकाल चार वर्ष हो । तर,...
काठमाण्डु, ३१ वैशाख – पोखरामा अनौठो घटना भएको छ । एक महिलाले बच्चा जन्माउने वित्तिकै बाँसघारीमा फालिदिएकी छिन् । पोखरा १६ बाटुलेचौर स्थित अम्बिका टोलमा बस्दै आएकी रञ्जु भनिने सीमा मगरले जन्माउने वित्तिकै छोरीलाई बाँसघारीमा फालिदिएकी हुन् । उदयपुर घर भएकी सीमा श्रीमानले छोडेपछि...
काठमाण्डु, ३१ वैशाख – केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाण्डुको दरबार मार्गस्थित किङ्स लाउन्जमा परिवारसहित झुल्किए । उनले त्यहाँ ३ घण्टा समय बिताए । गत शुक्रबार पूर्वराजा शाहले आफ्ना परिवारका सदस्यसहित ‘ह्याप्पी फ्राइडे’ मनाएका हुन् । श्रीमती कोमल शाह, बुहारी हिमानी शाह लगायतका साथमा...
काठमाण्डु, ३१ वैशाख – नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेससहित २ जनालाई पक्राउ गरेको छ । गत आइतबार ब्युरोको शाखा कार्यालय त्रिभुवन विमानस्थल र विमानस्थल सुरक्षा गार्ड काठमाण्डुबाट खटिएको टोलीले काठमाण्डुका राजु श्रेष्ठलाई ४.५ ग्राम चरेससहित पक्राउ गरेको हो । प्रहरीको तालिमप्राप्त कुकुरले श्रेष्ठलाई...