महिला नै जुवाको खालमा भेटिएपछि…

२०७६ वैशाख ३१ गते १६:३५

काठमाण्डु, ३१ वैशाख – प्रहरीले काठमाण्डुका विभिन्न स्थानबाट जुवा खेलिरहेका २३ जनालाई नियन्त्रणमा लिएको छ ।उनीहरुको साथबाट नगद १ लाख ८१ हजार ३५ रूपैयाँ र १० बुक तास बरामद भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग गोगंबुले जुवातास खेलिरहेको अवस्थामा काठमाण्डुको मित्रनगरबाट सुनसरी...

कतै तपाइँले मोटरसाइकल असुरक्षित ठाउँमा पार्किङ गर्नुभएको त छैन ?

२०७६ वैशाख ३१ गते १६:२७

काठमाण्डु, ३१ वैशाख – तपाइँले मोटरसाइकलको चाबी लगाउन भुल्नु भएको त छैन ? चाबी लगाए पनि ह्याण्डिल बन्द गर्न पो बिर्सनु भयो कि ? या असुरक्षित ठाउँमा पार्किङ गर्नु भएको त छैन ? त्यसो भए मोटरसाइकल चोरी हुने सम्भावना बढी नै हुन्छ । चोरहरुले...

सेयर बजार दोहोरो अंकले बढ्याे

२०७६ वैशाख ३१ गते १६:१३

काठमाण्डु, ३१ वैशाख – साताको तेस्रो कारोबार दिन सेयरबजार परिसूचक १४.१२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक दोहोरो अंकले बढेपछि नेप्से १३१५.४५ अंकमा रोकिएको छ । बजारमा मंगलबार १ सय ७० कम्पनीको कारोबार भएकामा ३१ लाख ६६ हजार कित्ता सेयर...

भारत हुँदै तेस्रो मुलुक जाने नेपालीका लागि आयो नयाँ नियम

२०७६ वैशाख ३१ गते १६:००

काठमाण्डु, ३१ वैशाख – भारत हुँदै तेस्रो मुलुक जाने नेपालीहरुले भारतीय अध्यागमन पार गर्दा दूतावासको नो अब्जेक्सन लेटर (एनओसी) देखाउनुपर्ने अनिवार्य व्यवस्था लागु भएको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारत हुँदै तेस्रो मुलुकको यात्रा गर्ने नेपाली नागरिकहरुलाई एनओसी बनाउन भन्दै आज सूचना प्रकाशित...

भारतमा घरको छानो खस्यो, तीन जनाको मृत्यु

२०७६ वैशाख ३१ गते १५:४७

राजस्थान, ३१ वैशाख – राजस्थान राज्यको जोधपुर जिल्लाको प्रिथभिपुरा क्षेत्रमा निर्माणाधीन एक भवनको छाना खस्दा कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै एकजना घाइते भएका छन् । स्थानीय समयाअनुसार सोमबार राति ११ बजे उक्त घरको छाना खसेको थियो । सो घरभित्र चार व्यक्ति बसिरहेका थिए...

सन्दीप लामिछानेले किने नयाँ बाइक

२०७६ वैशाख ३१ गते १५:३३

काठमाण्डु, ३१ वैशाख – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले महँगो मूल्य पर्ने स्पोर्ट्स बाईक किनेका छन् । भारतमा सम्पन्न १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेर हालै स्वदेश फर्किएका सन्दीपले विश्व चर्चित ब्राण्ड बिएमडब्लुको बाइक किनेका हुन् । दिल्ली...

ग्यारेजमा रोकिराखेका २ बसमा आगाे लाग्याे

२०७६ वैशाख ३१ गते १५:२१

नेपालगञ्ज, ३१ वैशाख – नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित बाइपासमा रहेको एक ग्यारेजमा रोकिराखेको बसमा आगलागी भएको छ । आगलागीबाट ना ४ ख ७०२४ र ना ५ ख २४६५ नम्बरको बस जलेर पूर्णरुपमा क्षति भएको हो । आगलागीका कारण ग्यारेजमा मर्मत भइरहको ना ५ ख २४६५...

उपेन्द्र यादवको अन्तर्वार्तापछि पत्रकार पाण्डेलाई ज्यान मार्ने धम्की

२०७६ वैशाख ३१ गते १५:१८

काठमाण्डु, ३१ वैशाख – अन्तर्वार्ताको विषयलाई लिएर पत्रकारलाई दिइएको ज्यान मार्ने धम्की तथा कार्यालय तोडफोडको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै आइतबार एभिन्यूज टेलिभिजनमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पत्रकार सुशील पाण्डेद्वारा लिइएको अन्तर्वार्तालाई...

लिभरपुलसँग हारेपछि मेस्सीले दिए यस्तो प्रतिक्रिया

२०७६ वैशाख ३१ गते १५:१३

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा लिभरपुलविरुद्ध बार्सिलोनाका कप्तान लियोनल मेस्सीको टिमले हार व्यहोर्‍यो । जसका कारण उनी यतिबेला राम्रो अवस्थामा छैनन् । मेस्सीले त्यसपछि धेरै समर्थकहरुबाट आलोचना खेप्नु परेको थियो । उक्त आलोचनाबाट निरास भएका मेस्सीले गेटाफे एफसीसँगको खेलपछि समर्थको साथ...

सगरमाथा आरोहणको ढोका खुल्दैः ल्होत्से हिमालको आरोहण शुरु

२०७६ वैशाख ३१ गते १५:०१

काठमाण्डु, ३१ वैशाख – वसन्त ऋतुको यो याममा ल्होत्से हिमालको आरोहण शुरु भएको छ । इमाजिन नेपालको आरोही समूहले (ल्होत्से–८,५१६ मिटर) हिमालको आज बिहान सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ । कूल १२ आरोहीमध्ये पाँच जना डोरी टाँग्ने शेर्पा छन् भने अन्य सात...

बजेटले जनताको अनुहार उज्यालो पारिन्छः अर्थमन्त्री

२०७६ वैशाख ३१ गते १४:३८

काठमाण्डु, ३१ वैशाख – अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली जनताको अनुहार उज्यालो पार्ने बजेट ल्याउन लागिएको जानकारी दिएका छन् । संघीय संसद प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) भएको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ...

प्रधानमन्त्री ओली र कम्बोडियाली कार्यवाहक राष्ट्र प्रमुखबीच भेट

२०७६ वैशाख ३१ गते १४:२७

कम्बोडिया, ३१ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका कार्यवाहक राष्ट्र प्रमुख भिबोल सेना फिक्डे से छुन्मबीच आज सिनेट हाउसमा भेटघाट भएको छ । राष्ट्र प्रमुख राजा नोरोदम सिंहमोनी ‘एशियाली सभ्यता बहस सम्मेलन’का लागि हाल बेइजिङमा छन् । उनले सिनेट प्रिसिडेण्टलाई कावा राष्ट्र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us