काठमाण्डु, १ जेठ – सेवाग्राहीसँग घुस लिएको अभियोग लागेका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा हाजिर भएका छन् । अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार अहिले उनको बयान विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू द्वारिका जोशी र प्रमोद कुमार श्रेष्ठ वैद्यको...
काठमाण्डु, १ जेठ – संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) तथा चीनको शिक्षा मन्त्रालयको आयोजनामा हुने ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एजुकेसन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल आज चीनको बेइजिङ प्रस्थान गरेका छन् । कम्प्युटर विज्ञानमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’...
काठमाण्डु, १ जेठ – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवहाक उपसहायक मन्त्री डेभिड जे रेन्जबीच आज भेटवार्ता भएको छ । गृहमन्त्रालयमा भएको सो भेटवार्तामा नेपाल–अमेरीका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो...
एजेन्सी । इण्डियन प्रिमियर लिग रोमाञ्चक क्रिकेटका लागि मात्र नभई आफ्नो ग्ल्यामरका लागि पनि उत्तिकै चर्चित रहेको छ । भर्खरै सम्पन्न १२ सिजनको पाइनलले दर्शकलाई अन्तिम बलसम्मै रोमाञ्च प्रदान गर्यो । यसक्रममा अन्तिम बलसम्मको खेलमात्र रोमाञ्चक रहेन । मुम्बई ईन्डियन्सलाई समर्थन गर्दै क्रिकेट हेर्न...
काठमाण्डु, १ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल विधेयक फिर्ता नलिए सरकारलाई संसद र सडकबाट घेराउ गर्ने बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस यूनियनका प्रतिनिधिहरुसँगको छलफलमा सभापति देउवाले विधेयक फिर्ता नलिए...
काठमाण्डु, १ जेठ – पार्टी एकताको एक वर्षपछि नेकपाले पोलिटब्युरो सदस्यको नाम टुगो लगाएको छ । १४७ सदस्यीय पोलिटब्यूरोमा ८१ जना पूर्व एमाले र ६६ जना पूर्व माओवादी तर्फबाट चयन गरिएको छ । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित माधव नेपाल,...
खोटाङ, १ जेठ – बेरोजगार युवालाई आफ्नै देशमा स्वरोजगार बनाउने उद्देश्यले खोटाङको रावाबेँसी गाउँपालिकामा सवारी चालकसम्बन्धी तालीम शुरु गरिएको छ । गाउँपालिकाका ३० बेरोजगार युवालाई सवारीसाधन चलाउन सिकाएर स्वरोजगार बन्न उत्प्रेरित गर्ने उद्देश्यले एक महीने तालीम शुरु गरिएको हो । गाउँपालिकाको आर्थिक सहयोगमा कान्तिपुर...
काठमाण्डु, १ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले ५५ औं विद्यार्थी एकता दिवसको शुभकामना दिएका छन् । उनले अध्ययनलाई जीविका, परोपकार र देश निर्माणसँग गाँस्दै नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा लाग्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘अखिल नेपाल राष्ट्रिय स्वतन्त्र...
काठमाण्डु, १ वैशाख – प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयन गर्न तीनै तहका सरकारबीच त्रिपक्षीय समझदारी हुने भएको छ । रोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन तथा कार्यक्रमप्रति प्रदेश र स्थानीय तहको अपनत्व महसुस गराउन तीन तहका सरकारबीच समझदारी गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...
काठमाण्डु, १ वैशाख – ५५ औं विद्यार्थी एकता दिवसको सन्दर्भमा आज सत्तारूढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)ले संयुक्त रुपमा प्रभातफेरी आयोजना गरेका छन् । प्रभातफेरीमा विद्यार्थीहरुले संविधान प्रदत्त निःशुल्क शिक्षा र सार्वजनिक शिक्षाको स्तरोन्नतिका पक्षमा नारा लगाएका थिए । बुधबार विहान भृकुटीमण्डपबाट शुरु...
झापा, १ वैशाख – झापा कारागार भद्रपुरमा सुरक्षार्थमा खटिएका एक प्रहरीले इटालियन पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन हराएको घटना खुलासा भएको छ । कारागारको नेतृत्व सम्हालेका प्रहरी नायब निरीक्षक नरेश आचार्य बिदामा रहेका बेला कारागारबाट हतियार हराएको हो । प्रहरी नायब निरीक्षक आचार्य...
तनहुँ, १ वैशाख – १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ अन्तर्गतको काम तीव्र गतिमा अघि बढेको छ । दोस्रो प्याकेजको ठेक्का पाएको सिनो हाइड्रोले तनहुँको रिसिङ गाउँपालिका–१ झापुटारमा कार्यालय भवन, श्रमिक आवास क्षेत्र र पहुँचमार्ग निर्माण सुरु गरेको हो । तनहुँ हाइड्रोपावर...