
काठमाण्डु, १ जेठ – पार्टी एकताको एक वर्षपछि नेकपाले पोलिटब्युरो सदस्यको नाम टुगो लगाएको छ । १४७ सदस्यीय पोलिटब्यूरोमा ८१ जना पूर्व एमाले र ६६ जना पूर्व माओवादी तर्फबाट चयन गरिएको छ ।
नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित माधव नेपाल, रामबहादुर थापा र महासचिव विष्णु पौडेलको कार्यदल बैठकले २५ वैशाखमा पोलिटब्यूरोको अन्तिम सूची तयार गरेको हो । जेठ ३ गते बस्ने सचिवालयको बैठकबाट अनुमोदन गरि औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम छ ।
पूर्व माओवादीको तर्फबाट पोलिटब्यूरोमा थपिएका ४७ सदस्यः
पूर्व माओवादीतर्फका स्थायी समिति सदस्यः
पूर्व एमालेको तर्फबाट पहिले पोलिटब्यूरो सदस्य:
पूर्व एमालेको तर्फबाट नेकपाको पोलिटब्यूरो सदस्य: