सिन्धुपाल्चोक, २ जेठ – जिल्लामा वर्षौँदेखि दर्ता नगरी अवैधानिकरूपमा सञ्चालन गर्दै आइएका चार रोडा–ढुङ्गा खानी बन्द गरिएको छ । दर्ता नभई सञ्चालित उद्योग तथा खानी बन्द गराउने जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिको बैठकको निर्णयअनुसार ती रोडा–ढुङ्गा खानी बन्द गरिएको हो । समितिद्वारा गठित प्राविधिक...
लहान, २ जेठ – सडक डिभिजन कार्यालय लहान सिरहाले सडक तथा पुल निर्माणको काम समयमा पूरा नगर्ने निर्माण कम्पनीमाथि कारवाही गरेको छ । सिरहासहित सप्तरी र उदयपुर जिल्लामा निर्माणाधीन सडक तथा पुल निर्माणको सम्झौता गरे पनि समयमा काम सम्पन्न नगर्ने आठ निर्माणसँग सम्बन्धित कम्पनीमाथि...
सिन्धुली, २ जेठ – सिन्धुलीको तीन पाटन गाउँपालिका – ७ मा चट्याङ लागेर गत राति ३ जना घाइते भएका छन । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाइते हुनेहरुमा तीनपाटन गाउँपालिका– आरुबोटेका ३२ वर्षीया उखमाया लामिछाने, १३...
काठमाण्डु, २ जेठ – कालोपुलमा श्रीमतीलाई एसिड छ्यापेको आरोपमा पक्राउ परेका विष्णु भुजेलले श्रीमती आफूसँगै बस्न नमानेपछि एसिड हानेको बताएका छन् । उनले प्रहरीसमक्ष दिएको बयानअनुसार श्रीमतीको अरूसँग सम्बन्ध रहेको शंकामा एसिड प्रहार गरेका हुन् । उनले बुधबार राती श्रीमतीमाथि एसिड प्रहार गरेका थिउ...
सुर्खेत, २ जेठ – कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनाको अवधिसम्म १३ करोड रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको छ । आन्तरिक आम्दानीको स्रोतमा कमी, स्थानीय तहले प्रदेशलाई बुझाउनुपर्ने राजस्व नबुझाएका कारण प्रदेशले लक्ष्यअनुसार उपलब्धि हासिल गर्न नसकेको हो । प्रदेश सरकारले आर्थिक...
एजेन्सी । फेसबुकले हिंसाको लाइभ र यसको शेयरिङ रोक्नको लागि ‘वान स्ट्राइक पोलिसी’ बनाएको छ । कम्पनीले न्यूजील्याण्डको क्राइटचर्चामा भएको हमलाको लाइभ फेसबुकबाट भएपछि यस्तो फैसला गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहले जनाएका छन् । बीबीसीले लेखेको छ,‘जसले हिंसालाई प्रसय दिने भिडियो लाइभ प्रशारण गर्छ, उसको लाइभ...
काठमाण्डु, २ जेठ – सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धी विधेयक लगायत पत्रकार तथा सर्वसाधारण नागरिकहरुको गैरन्यायिक गिरफ्तारी र धरपकड बढदै गएको भन्दै ५ वटा पत्रकार संगठनले राष्ट्रिय मानवअधिकार आयोगलाई ध्यानाकर्षण गराएका छन् । उनीहरुले बुधबार आयोगको कार्यलय पुगेर कार्यवाहक अध्यक्ष प्रकाश वस्ती लगाएतका पदाधिकारीलाई...
स्याङ्जा, २ जेठ – हामीलाई पानी लिन जाँदा एक घण्टा लाग्छभन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर, बिरुवा गाउँपालिका–५ किचनास पुष्पगाउँका दलित समुदायले पुस्तौँदेखि खानेपानीका लागि एक घण्टाको बाटो हिँडेर जोहो गर्दै आएका छन् । देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो, धेरै परिवर्तन भयो तर...
पाल्पा, २ जेठ – ढाका तथा करुवा पाल्पाको पहिचान हो । तर पाल्पामा पछिल्लो समय ढाका बुन्ने र करुवा बनाउने व्यवसाय धरापमा परेको छ । पाल्पाको तानसेन नगरपालिका–६ कि पूर्णमाया महर्जनले आफूले शुरुआत गरेको ढाकाका कपडा बनाउने व्यवसाय पछिल्लो समय लोपोन्मुख अवस्थामा रहेको बताइन्...
काठमाण्डु, २ जेठ – जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका धेरैजसो भूभागमा बिहीबार दिउँसोपख मेघ गर्जनसहति पानी पर्ने जनाएको छ । काठमाण्डु उपत्यकासहित देशका केही ठाउँमा बुधबार राति ठूलो पानी परेको छ । पोखरामा विकास भएको न्यूनचापीय प्रणालीको कारण काठमाण्डुमा पानी परेको हो ।...
अमेरिका, २ जेठ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सूचना प्रविधिमाथि खतरा बढेको भन्दै अमेरिकी कम्पनीहरूलाई विदेशी दूरसञ्चार उपकरण प्रयोगमा रोक लगाएका छन् । दूरसञ्चार उपकरणहरूको प्रयोगका कारण राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न भएको र साइबर आक्रमणको खतरा बढेको भन्दै त्यस्ता उपकरणको प्रयोगमा रोक लगाउँदै ट्रम्पले...
काठमाण्डु, २ जेठ– स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि केही कानुनी समस्या परेकाले त्यस्तो कानुनी जटिलता फुकाइदिन परामर्शसहितको पत्र सरकारसमक्ष पठाएको हो । संघीय...