काठमाण्डु, २ जेठ– राजधानीको कालोपुलमा एक युवतीमाथि बुधबार साँझ एसिड प्रहार भएको छ । २० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ । एसिड प्रहारबाट खड्का गम्भीर घाइते भएकी छन् । प्रहरीले एसिड प्रहारमा संलग्नताको आरोपमा काभ्रेका ३८ वर्षीय विष्णु भुजेललाई पक्राउ...
काठमाण्डु, १ जेठ –विपक्षी काँग्रेसले प्रधानमन्त्री केपी ओलीमाथि लगाउँदै आएको दम्भी र अहंकारीको आरोप सत्तारुढ नेकपाकै एक वरिष्ठ नेताले लगाएका छन् । नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई तिहाईको दम्भ प्रदर्शन नगर्ने प्रधानमन्त्री ओलीलाई चेतावनी दिए । उनले नेकपाले दुई तिहाई नभई...
काठमाण्डु, १ जेठ – प्रधानमन्त्री केपी ओलीले आफूले बोलेका शब्द संसदको अभिलेख (रेकर्ड) बाट नहटेको दाबी गरेका छन् । भियतनाम र कम्बोडिया भ्रमणबाट फर्केपछि बुधबार अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा ओलीले प्रतिपक्षी काँग्रेस संसदले बोलेका अमर्यादित शब्द मात्र संसदको रेकर्डबाट हटेको बताए...
काठमाण्डु, १ जेठ – एएफसी कपअन्तर्गत मिनर्भा पञ्जाबविरुद्धको होम म्याचमा मनाङले एक–एक गोलको बराबरी खेलेको छ । यो बराबरीले मनाङको दोस्रो चरणमा पुग्ने सम्भावना झन कठिन बनेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङले मिनर्भाको एक गोलको अग्रता उल्ट्याएको हो । घरेलु दर्शकमाझ...
काठमाण्डु, १ जेठ – उद्योगमन्त्री मात्रिका यादवले मन्त्रालयमा भएको घटनाको विषयमा मुख खोलेका छन् । मन्त्री यादवले आफ्नो मन्त्रालयमा दादागिरी नचल्ने चेतावनी दिए । आज दिउँसो उद्योग मन्त्रालयभित्रै कांग्रेस निकट कर्मचारीका नेताहरु पुगेर घुस खुवाएर कर्मचारी सरुवा गरेको आरोप लगाएका थिए । त्यसपछि मन्त्री...
काठमाण्डु, १ जेठ – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो योगदानलाई अवमूल्यन नगर्न एमालेलाई चेतावनी दिएका छन् । अध्यक्ष प्रचण्डले तत्कालिन एमालेका तीन जना नेताहरुलाई प्रधानमन्त्री बनाउने सामथ्र्य आफूले मात्र राखेको भन्दै यस्तो बताएका हुन् । तत्कालिन एमालेको युवा संगठन युवासंघ नेपालको २९ औं...
काठमाण्डु, १ जेठ – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको विचार स्पष्ट नभए पार्टी एकता नटिक्ने बताएका छन् । युवासंघको स्थापना दिवसका अवसरका काठमाण्डुमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेतासमेत रहेका उनले नेकपाले दुई धार र तीन तरेलीका आधारमा अघि बढ्नुपर्ने बताए । उनले...
काठमाण्डु, १ जेठ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तेस्रो वरीयताका नेता माधवकुमार नेपालले नेकपाले ५५ प्रतिशत मतमात्रै गत निर्वाचनमा पाएकाले दुईतिहाइको घमण्ड गर्न नहुने धारणा राखेका छन् । पार्टी निकट युवा संगठनको २९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेकपाले दुईतिहाइ मत...
काठमाण्डु, १ जेठ – प्रवीणता प्रमाणपत्र तह हटेपछि कक्षा ११ र १२ मा कानुन विषयमा कक्षा सञ्चालन नभएको स्थितिमा नेपाल विद्यापीठ कलेजले उक्त अभावलाई मेटाउने भएको छ । दस जोड दुई (प्लस–टु) उत्तीर्ण गरेका विद्यार्थीले कानुनमा एलएलबी गर्न पाँच वर्षे कोर्स पढ्नुपर्छ । स्नातक...
काठमाण्डु, १ जेठ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यही जेठ ३ गते पार्टी एकताको र मदन भण्डारी तथा जिवराज स्मृति दिवसको अवसरमा एकताको महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्ने भएको छ । ‘यसबीच हामीले एकताको बाँकी कामको विषयमा महत्त्वपूर्ण निष्कर्ष निकालेका छौं,’ उनले भने । युवा...
काठमाण्डु, १ जेठ – नेकपा निकट वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखाले’ युवा विदेशीनुपर्ने अवस्थाको अन्त्य गर्न नेकपा नेतृत्वको सरकारको ध्यानाकर्षण गराएका छन् । युवासंघको स्थापना दिवसका अवसरमा काठमाण्डुमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट नेतृत्वको सरकार बने पनि दलाल र भ्रष्टाचारको विगविगी भएको भन्दै...
काठमाण्डु, १ जेठ – यही वैशाख २३ गते गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले चिकित्सकको लापरवाहीको कारण छोरीको ज्यान गएको भन्दै यसबारेमा छानबिन गरि सरकारले न्याय दिलाउनुपर्ने माग गरेका...