काठमाण्डुमा वर्ल्डलिंकका पूर्व कर्मचारीकाे यस्ताे धन्दा

२०७६ जेठ २ गते १५:३१

काठमाण्डु, २ जेठ – वर्ल्डलिंक कम्पनीको कर्मचारी हुँ भन्दै ठगी गर्ने कम्पनीका पूर्व रिटेल्स सेल्स एसिसटेन्ट निरज कुईकेल पक्राउ परेका छन् । उनले कम्पनीको मोवाइल र परिचयपत्रको दुरुपयोग गरी काठमाण्डुका बिभिन्न स्थानमा गएर ईन्टरनेट जोड्ने, रकम असुली गर्ने, पैसा नदिए लाईन काट्ने लगायतका कार्य...

अमेरिकामा गर्भपतनबारे बन्यो कडा कानुन

२०७६ जेठ २ गते १५:१६

एजेन्सी – अमेरिकाको एक राज्यमा गर्भपतनलाई प्रतिबन्ध गरिएको छ । अमेरिकाको अलबामा राज्यमा गर्भपतन पूर्ण रुपमा प्रतिबन्ध लाग्नुका साथै गर्भपतनमा सहयोग गर्ने चिकित्सकलाई आजीवन कैदको सजाय तोकिएको छ । नयाँ कानुनले बलात्कार वा नातेदारबाट हुने व्यभिचारका कारण गर्भ बसेमा त्यसलाई समेत गर्भपात गराउन पाउने...

मातृका यादवको निर्देशन गैरकानुनी भएको खुलासा

२०७६ जेठ २ गते १५:००

काठमाण्डु, २ जेठ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले दूतावास र अदालतबाट पनि शेयर खरिद बिक्रीको अभिलेख राख्न दिएको निर्देशन गैरकानुनी भएको खुलासा भएको छ । उद्योग सचिव यामकुमारी खतिवडा र कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार भुवनहरि अर्यालले मन्त्री यादवको त्यो निर्देशन गैरकानुनी भएको...

महासंघले संसद भवन अगाडि प्रर्दशन गर्ने

२०७६ जेठ २ गते १४:५४

काठमाण्डु, २ जेठ – मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आन्दोलित नेपाल पत्रकार महासंघले भोलि संसद भवन अगाडि प्रदर्शन गर्ने भएको छ । महासंघले संसदबाहिर र अन्य जिल्लाको सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने निर्णय गरेको हो । पहिलो चरणको आन्दोलनको अन्तिम दिन जेठ ३ गते मध्यान्ह...

बुटवलमा पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाउँदा पक्राउ

२०७६ जेठ २ गते १४:४९

बुटवल, २ जेठ – बुटवलको ट्राफिकचोकमा आयोजित कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाउँदा दुई युवक पक्राउ परेका छन् । वैशाख २८ गतेको उक्त कार्यक्रममा पुरानो राष्ट्रय गान बजाउँदा बुटवलबाट प्रहरीले दुई जना युवकलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा शाही युवा शक्ति...

भोजपुर बजारमा भीषण आगलागी

२०७६ जेठ २ गते १४:४५

भोजपुर, २ जेठ – भोजपुर सदरमुकाम नजिकैको पोखरे क्षेत्रमा आगलागी भइरहेको छ । भोजपुर नगरपालिका वडा नं. ७ स्थित बरवोट टोलमा बिहीबार दिउँसो १ बजेदेखि आगलागी भएको हो । स्थानीय बखत श्रेष्ठको घरबाट शुरु भएको आगो नजिकैको घरमा समेत फैलिएको  छ । आगो नियन्त्रणका...

यस्तो बन्यो नेपालकै होचो ठाउँ कचनकवलको काँचुली फेर्ने गुरुयोजना

२०७६ जेठ २ गते १४:४०

झापा, २ जेठ – सरकारको सय गन्तव्य सूचीमा समेटिएको नेपालको सबैभन्दा होचो स्थान ‘कचनकवल’लाई आगामी पाँच वर्षभित्र नयाँ आकर्षकस्वरुप दिने गरी गुरुयोजना निर्माण गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटक आउने सम्भावना उच्च रहे पनि पर्यटकीय आकर्षणका पूर्वाधार केही नभएका कारण नेपालकै प्रख्यात स्थान...

मेघौलीलाई पर्यटकीय विमानस्थलको रुपमा स्तरोन्नति गर्न पहल

२०७६ जेठ २ गते १४:२९

चितवन, २ जेठ — पश्चिम चितवनको मेघौलीमा रहेको विमानस्थललाई पर्यटकीय विमानस्थलका रुपमा स्तरोन्नति गर्न पहल गरिएको छ । भरतपुरको चौबिसकोठीबाट २४ किलोमिटर पश्चिममा पर्ने मेघौली विमानस्थल क्षेत्रमा १० होटल र १० होमस्टे (घरबास) रहेका छन् । सो विमानस्थलसमेत हेर्दै आएका नागरिक उड्डयन प्राधिकरण भरतपुरका...

१८ लाख घुस लिने न्यायाधीशको मुद्धा सर्वोच्चद्वारा अस्वीकार

२०७६ जेठ २ गते १४:२३

काठमाण्डु, २ जेठ — सर्वोच्च अदालतले उच्च अदालत पाटनमा कार्यरत एक न्यायाधीशविरुद्धको मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ । सर्वोच्चले तत्कालीन जिल्ला न्यायाधीश तथा हाल उच्च अदालतमा कार्यरत लेखनाथ ढकालविरुद्धको मुद्दा दरपीठ गरेको हो । ढकालविरुद्ध काभ्रेका उमेश बानियाँले १८ लाख घुस लिएको भन्दै...

झुण्डिएको अवस्थामा किशोरीको शव भेटियो

२०७६ जेठ २ गते १४:१७

बैतडी, २ जेठ — मेलौली नगरपालिका ७ मा झुण्डिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ । मेलौली ७ बनालीकी १९ वर्षीया सावित्री चन्दको शव घर नजिकै रुखमा झुण्डिएको अवस्थामा बुधबार साझँ फेला परेको प्रहरीले जनाएको छ । मणिलेक माध्यमिक विद्यालय मेलौलीमा १२ कक्षा...

एयरपाेर्टबाट चरेससहित जापानी नागरिक पक्राउ

२०७६ जेठ २ गते १४:१३

काठमाण्डु, २ जेष्ठ – प्रहरीले त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलबाट अवैध लागुऔषध चरेस ९० ग्राम सहित जापानीज नागरिकलाई पक्राउ गरेको छ । ड्राईगन एयरको उडानद्वारा त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलबाट हङकङ हुँदै जापान जान लागेका जापानीज नागरिक वर्ष ५५ का तानेनाका मिकाइओलाई हेण्ड ब्यागेजमा चेकजाँच गर्ने क्रममा निजको...

फ्रेन्च ओपन नखेल्ने मारिया सारापोभाको घोषणा

२०७६ जेठ २ गते १४:०१

एजेन्सी । मारिया सारापोभाले फ्रेन्च ओपन नखेल्ने निर्णय गरेकी छिन् । प्रतियोगिता फ्रान्सको पेरिसमा १० दिनपछि अर्थात् मे २६ देखि सुरु हुँदैछ । पूर्व च्याम्पियन सारापोभा काँधको समस्याका कारण खेल्न नसक्ने भएकी हुन् । ३२ वर्षे सारापोभाले गत जनवरीदेखि कुनै प्रतियोगिता खेलेकी छैनन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us