अमेरिकामा गर्भपतनबारे बन्यो कडा कानुन

काठमाण्डु टुडे २०७६ जेठ २ गते १५:१६ मा प्रकाशित

एजेन्सी – अमेरिकाको एक राज्यमा गर्भपतनलाई प्रतिबन्ध गरिएको छ । अमेरिकाको अलबामा राज्यमा गर्भपतन पूर्ण रुपमा प्रतिबन्ध लाग्नुका साथै गर्भपतनमा सहयोग गर्ने चिकित्सकलाई आजीवन कैदको सजाय तोकिएको छ ।

नयाँ कानुनले बलात्कार वा नातेदारबाट हुने व्यभिचारका कारण गर्भ बसेमा त्यसलाई समेत गर्भपात गराउन पाउने छुट दिएकोे छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us