रञ्जित तामाङलाई प्रधानमन्त्रीको सुझावः सानो चित्त नपारौं

२०७६ जेठ ३ गते १०:२७

काठमाण्डु, ३ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो सरकार’ प्रकरणमा बुद्धिजीवीहरूले ‘स्याल हुइँया’ मचाएको आरोप लगाएका छन् । शुक्रवार राजधानीमा आयोजित मदनआश्रित स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा केही कमजोरी नभेटिएपछि ‘मेरो सरकार’ भन्यो भन्दै हिँडेको आरोप लगाएका हुन् ।...

मदन भण्डारीका हत्यारा खोज्दैछौंः गृहमन्त्री बादल

२०७६ जेठ ३ गते १०:१६

काठमाण्डु, ३ जेठ – गृहमन्त्री रामबहादुर थापा बादलले मदन भण्डारी र जीवराज आश्रितको हत्यारा खोजी गर्न सुरू गरिएको बताएका छन् । २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता...

ईश्वर पोखरेलले जबज उल्ट्याउन खोजेपछि रिसाए प्रचण्ड

२०७६ जेठ ३ गते १०:०८

काठमाण्डु, ३ जेठ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको तत्कालको कार्यक्रम जनताको जनवाद र दीर्घकालिन रणनीति समाजवाद रहेको भन्दै पुराना बिचार दोहोर्‍याउन आवश्यक नरहेको बताएका छन् । जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृतिसभालाई मदननगर बल्खुमा...

एक प्रभावशाली विद्यार्थी विदेश जाने भएपछि परीक्षा नै सार्ने त्रिविको तयारी

२०७६ जेठ ३ गते ८:२३

काठमाण्डु, ३ जेठ– एक विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्ने तयारी भएको छ । नेपाल ल क्याम्पसमा बिएएलएलबी पाँचौँ वर्षमा अध्ययनरत एक विद्यार्थीका लागि परीक्षा सार्न कलेजले विश्वविद्यालयलाई पत्राचार गरेको छ । विद्यार्थी आफैँले खोजेको कार्यक्रमका लागि विदेश जान क्याम्पसले...

तरकारी इतिहासकै महङ्गो

२०७६ जेठ ३ गते ७:३५

काठमाण्डु, ३ जेठ– दैनिक भान्सामा प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य आकासिएको छ । बजारभाउ अनुगमन तथा नियमन गर्ने आपूर्ति विभागका अनुसार तरकारीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । ‘तराई क्षेत्रमा भएको हावाहुरीले तरकारीमा केही असर पुगेकै हो तर भारतबाट पर्याप्त भित्रिएको छ...

नेपाल प्रहरीको नयाँ खोलिएको ब्युरोले ग-यो सराहनीय काम

२०७६ जेठ ३ गते ७:२०

काठमाण्डु, ३ जेठ– वैदेशिक रोजगारीको सपनामा अफ्रिकी देश पुर्याएर बेचिएका १६ नेपाली युवतीको उद्धार गरिएको छ । केन्याबाट १२ र मलाबीमा चार युवतीको उद्धार गरिएको हो । उनीहरूलाई नेपाल फर्काउने र मानव तस्करीमा संलग्न समूहमाथि अनुसन्धान गर्ने तयारीमा प्रहरी लागेको छ । उद्धार गरिएका...

आँखामा समेत हुन सक्छ क्यान्सर !

२०७६ जेठ ३ गते ७:१५

काठमाण्डु, ३ जेठ– आँखारोग विशेषज्ञहरूले समयमा ध्यान नदिँदा आँखाको क्यान्सर (रेटिनोब्लास्टो) हुन सक्ने भएकाले त्यसमा सचेत रहन आग्रह गरेका छन् । चिकित्सकहरूका अनुसार रेटिनोब्लास्टो ५ वर्षमुनिका बालबालिकामा हुने गर्दछ । यो करिब १५ देखि २० हजार नवजात शिशुमध्ये एकमा देखा पर्न सक्छ । जुन...

विकास खर्चबाट बिलासी गाडी किन्दै संसद

२०७६ जेठ ३ गते ७:१०

काठमाण्डु, ३ जेठ– अर्थ मन्त्रालयले विकास खर्चका लागि छुट्याएको ६ करोड १६ लाख रुपैयाँ गाडी खरिदका लागि रकमान्तर भएको छ । बजेट रकमान्तर भएपछि संसद सचिवालयले ११ वटा स्कारपियो गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ ।  संसद सचिवालयले बिहीबार सार्वजनिक सूचनामार्फत ३० दिने...

पत्रकारमाथि छानबिन गरेकामा अमेरिकाको आपत्ति

२०७६ जेठ ३ गते ७:०५

काठमाण्डु, ३ जेठ– नेपालस्थित अमेरिकी दूतावासले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) मा दलाई लामाको समाचार छापिएको विषयमा पत्रकारमाथि सुरु भएको छानबिनको विषयमा आपत्ति जनाएको छ । अमेरिकी दूतावासका प्रवक्ताले नेपाल सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । ‘नेपाल सरकारले नेपाली नागरिकले सूचना प्राप्त...

रञ्जित तामाङ भन्छन्– नेताहरुले ममाथि अन्याय गरे

२०७६ जेठ २ गते २२:४९

काठमाण्डु, २ जेठ– आफूलाई विद्यार्थी संयोजकको जिम्मेवारी नदिएकामा तत्कालीन माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ असन्तुष्ट बनेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले अखिल महासचिव ऐन महरलाई संयोजक बनाइएपछि तामाङ नेतृत्वसँग असन्तुष्ट बनेका हुन् । नेकपा सचिवालयले महरलाई संयोजक...

रुपन्देहीमा भारतबाट आएर नेपाल प्रहरीमाथि गोली चलाइयो

२०७६ जेठ २ गते २२:३५

रुपन्देही , २ जेठ– रुपन्देहीको शंकरपुरमा बिहीबार साँझ प्रहरीलाई लक्षित गरी गोली चलेको छ । शंकरपुरस्थित नेपाल–भारत सीम नजिकै गोली चलेको हो । भारतीय हतियारधारीले गोली चलाएको प्रहरीले जनाएको छ । भारतबाट हतियारसहित नेपाल पसेका भारतीय नागरिक झिनक धोबीले गोली चलाएका हुन् । भारत...

नेकपा भातृ संगठन भागबण्डा मिल्योः युवामा सापकोटा, अखिलमा महर

२०७६ जेठ २ गते १८:०४

काठमाण्डु, २ जेठ– सत्तारुढ नेकपाले भातृ संगठनहरुको नेतृत्व टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले भातृ संस्थाको भागबण्डा र नेतृत्वको टुंगो लगाएको हो ।  युवा संघको नेतृत्व पूर्वमाओवादी र अखिलको नेतृत्व पूर्वएमालेले लिएका छन् । जसअनुसार युवासंघ संयोजकमा तत्कालीन माओवादीको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us