काठमाण्डु, ३ जेठ – राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले मिडिया काउन्सिलसम्बन्धी विधेयकसहित ३ वटा विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । शुक्रबार बसेको राजपा अध्यक्ष मण्डलको बैठकले मिडिया काउन्सिलसम्बन्धी विधेयक, राष्ट्रिय मानव अधिकार आयोग ऐनको संशोधन विधेयक र राष्ट्रिय सुरक्षा परिषदसम्बन्धी विधेयक फिर्ता लिन...
सोलुखुम्बु, ३ जेठ – सगरमाथाको चौथो शिविरमा एक जनाको ज्यान गएको छ । बिहीबार सगरमाथा आरोहण गरेर फर्किएका भारतीय नागरिक रवि ठाकुरको बिहीबार राति सुतेकै ठाउँमा ज्यान गएको आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। आठ हजार मिटर उचाइमा रहेको चौथो शिविरमा अक्सिजन...
काठमाण्डु, ३ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई चुनावमा हराउनेहरु आफूविरुद्ध उभिएको आरोप लगाएका छन् । सभापति देउवाले चुनावमा पार्टीलाई हराउनेहरु पार्टीभित्र बलशाली भएकाले पार्टी संकटमा फसेको गुनासो गरे । उनले आफूमाथि आरोप लगाउन छोडेर आउँदो चुनावमा पार्टीलाई जिताउने...
काठमाण्डु, ३ जेठ – विश्वकप एकदविसीय क्रिकेट प्रतियोगिताको विजेताले ४० लाख डलर पुरस्कार पाउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विजेता टिमले अहिलेसम्मकै ठूलो पुरस्कार राशी पाउने उल्लेख गरेको हो । त्यस्तै, उपविजेताले भने २० लाख डलर...
काठमाण्डु, ३ जेठ – स्थानीयको अवरोधपछि ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा धरहरा निर्माणको काम अवरुद्ध भएको छ । पैदलमार्ग खुलाउनुपर्ने आफूहरूको माग अझै पूरा नगरेको भन्दै स्थानीयले शुक्रबार बिहान अवरोध गरेपछि धरहरा निर्माणको काम अवरुद्ध हुन पुगेको हो । धरहरा वरपरका स्थानीयले पैदल मार्ग...
काठमाण्डु, ३ जेठ – शिक्षक सेवा आयोगले दुई सय पूर्णाङ्कको परीक्षा सञ्चालन गर्ने भएको छ । स्थायी शिक्षक बन्न एक सय पूर्णाङ्कको परीक्षा पास गरे पुग्ने प्रावधान रहेकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको नियमावली संशोधन गरेर दुई सय पूर्णाङ्कको परीक्षा व्यवस्था गर्न लागेको...
काठमाण्डु, ३ जेठ – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाण्डुको गौशाला प्रहरी बृतमा छड्के निरीक्षण गरेका छन् । शुक्रबार मध्यान्ह त्यहाँ पुगेर खनालले बृतबाट हुने कामकारबाहीबारे जानकारी लिएका हुन् । निरीक्षणका क्रममा खनालले सेवाग्राहीलाई खुसी पारेर काम गर्न बृत प्रमुख र प्रहरीलाई निर्देशन दिएका छन्...
काठमाण्डु, ३ जेठ — धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर शुक्रबार दिउँसो भूकम्प गएको छ । धादिङको कुम्पुरलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पकाे धक्का काठमाण्डु उपत्यकामा पनि महसुस गरिएकाे हाे । शुक्रबार २ बजेर ८ मिनेटमा ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले...
एजेन्सी । लण्डनमा बस्दै आएका नेपाली मूलका किशोरले इंग्लिस प्रिमियर लिगमा आबद्ध भएका छन् । साउथ इस्ट लण्डनको प्लमस्टिड निवासी १५ वर्षीय जय प्रधान वाटफोर्ड फुटबल क्लबको अन्डर १६ टिमका लागि अनुबन्धन भएका हुन् । बिहीबार लण्डनको वाटफोर्डस्थित क्लबको ट्रेनिङ सेन्टरमा जय र क्लबबीच...
गुल्मी, ३ जेठ – आफ्नी दुई महिनाकी नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । आमासँगै रहेकी गुल्मी दरबार गाउँपालिका–४ की दुई महिने शिशुु बिष्णु विक बिहीबार बेलुकी मृत फेला परेपछि प्रहरीले मृतककी आमा ३५ वर्षीय जुना विकलाई पक्राउ गरेको...
काठमाण्डु, ३ जेठ – नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको २.५ किलोमिटर क्षेत्रभित्र जमिनमुनि पेट्रोलियम पाइप लाइन बिछ्याउने काम बाँकी छ । बहुप्रतीक्षित आयोजनाको रूपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन बिछ्याउने...
काठमाण्डु, ३ जेठ – स्थानीय तहमा जग्गाका धेरै समस्या आई समाधान गर्न कठिनाइ हुन थालेको जनप्रतिनिधिको गुनासो छ । गोकर्णेश्वर नगरपालिका–२ मा अरुको जग्गा मिचेर घर बनाएको भनी धेरै जनाले गुनासो लिएर आएको वडाध्यक्ष कृष्णबहादुर पण्डित क्षत्रीले बताए । दुई–तीन आना जग्गा लिएर घर...