भारतमा आज अन्तिम चरणको चुनाव, प्रधानमन्त्री मोदी चुनावी मैदानमा

२०७६ जेठ ५ गते ९:५५

बिहार, ५ जेठ – भारतको लोकसभा निर्वाचन अन्तर्गत सातौं तथा अन्तिम चरणको मतदान भइरहेको छ । अन्तिम चरणको निर्वाचनमा उत्तर प्रदेश, बिहार, पश्चिम बंगालसहित सात प्रदेश र एक केन्द्र शासित प्रदेशका ५९ सिटमा मतदान भइरहेको छ । यो चरणमा उत्तर प्रदेश र पञ्जाबका १३...

बस दुर्घटना अपडेटः मृतकको संख्या पाँच पुग्यो, चालक फरार

२०७६ जेठ ५ गते ९:३९

काठमाण्डु, ५ जेठ – झापाको काकडभिट्टाबाट काठमाण्डु आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट आइतबार बिहान त्रिशूली नदीमा...

यात्रुले खचाखच भरिएको बस त्रिशूलीमा खस्यो

२०७६ जेठ ५ गते ७:५३

धादिङ, ५ जेठ– त्रिशूलीमा आइतबार बिहान यात्रु बस खसेको छ । धादिङको जगुरी गाउँपालिका–५ बन्छेटारबाट बस त्रिशूली नदीमा खसेको हो । बसमा कति यात्रु थिए भन्ने यकिन हुन बाँकी छ । प्रहरीका अनुसार काँकडभिट्टाबाट काठमाण्डु आउँदै गरेको बसमा खचाखच यात्रु थिए । प्रहरी र...

१२८ मुलुकसँग नेपालको व्यापार घाटा !

२०७६ जेठ ५ गते ७:४३

दार्चुला, ५ जेठ– नेपालले व्यापार गर्ने मुलुकमध्ये १ सय २८ वटासँग व्यापार घाटा हुने गरेको छ । आयात बढ्न नसक्दा धेरै देशसँग व्यापार घाटा बढ्दै गएको हो । विश्वका १ सय ५१ मुलुकसँग द्विपक्षीय व्यापार गर्ने गरेकामा १ सय २८ मुलुकसँग व्यापार घाटा रहेको...

दार्चुलामा भारतको यस्तो दादागिरी

२०७६ जेठ ५ गते ७:४०

दार्चुला, ५ जेठ– दार्चुलाको जत्तरी ब्याँस गाउँपालिकाको सीमाक्षेत्रमा भारतीय पक्षले निर्माण गरिरहेको सडकले क्षति पुगेको छ । भारतीय पक्षले आफ्नोतर्फ महाकाली नदी किनारैकिनार सडक निर्माण गर्दा नेपालतर्फको बाटोमा क्षति पुगेको हो । सडक निर्माणमा भारतीय पक्षले जिलेटिन प्रयोग गरिरहेको छ । विस्फोटले ठुल्ठूला ढुंगा...

यो वर्ष महंगीले नयाँ रेकर्ड कायम गर्दै

२०७६ जेठ ५ गते ७:३०

काठमाण्डु, ५ जेठ– यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको छ । सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गर्थ्यो । तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ । आगामी आर्थिक वर्ष ०७६/७७ बाट कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको...

भारतीयहरु नेपाल पसेर नेपाली सांसदलाई नियन्त्रणमा लिएपछि…

२०७६ जेठ ५ गते ७:२३

काठमाण्डु, ५ जेठ– बाँकेको रैनापुरमा हाटबजार लागेको थियो । हाटबजारमा भारतीय पसले र किनमेल गर्न आउनेको संख्या ठूलै थियो । हाटबजारमा पसल थाप्न आएका भारतीय नागरिक देवीदिन विश्वकर्माको साथबाट ५ किलो चरेश फेला प-यो । प्रहरीले उनलाई नियन्त्रणमा लियो । यो घटना शुक्रबार साढे...

महाकाली सिञ्चाई आयोजना सक्न १ सय २० वर्ष लाग्ने

२०७६ जेठ ५ गते ७:१५

काठमाण्डु, ५ जेठ– महाकाली सिँचाइ आयोजना निर्माणमा चरम ढिलासुस्ती भएको छ । दुई दशकअघि भारतसँग गरिएको महाकाली नदीको एकीकृत विकास सन्धिमा यो नहर बनाइने सहमति भएको थियो । कञ्चनपुर भीमदत्त नगरपालिका–९ ब्रह्मदेवदेखि कैलालीको मालाखेतीसम्मको यो नहर एक सय ५२ किलोमिटर लामो हुनेछ । १६...

नरेन्द्र मोदी पहेंलो बस्त्र लगाएर जब गुफा पसे…

२०७६ जेठ ४ गते २१:३४

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ध्यान गर्न गुफा पसेका छन् । लोकसभा निर्वाचनको मतगणना सुरु हुनुअघि मोदी गुफा पसेका हुन् । मोदी उत्तराखण्डस्थित ‘ध्यान कुटिया’ शनिबारदेखि ध्यान बसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय जनता पार्टीको प्रचार–प्रसारको काम सकेपछि मोदी पहेंलो बस्त्र धारण...

बाँकेमा प्रहरीले चलायो ६५ राउण्ड गोली

२०७६ जेठ ४ गते २१:१७

बाँके, ४ जेठ– बाँकेको नरैनापुर गाउँपालिकामा ६५ राउण्ड गोली चलेको छ । चरेससहित पक्राउ परेका भारतीय नागरिकाको रिहाइको माग गर्दै स्थानीयले प्रहरी चौकी घेराउ गरेपछि प्रतिकारमा प्रहरीले गोली चलाएको हो । प्रहरीले कपडा बेच्न आएका भारतीय नागरिक देवी विश्वकर्मालाई शुक्रबार पाँच किलो चरेशसहित पक्राउ...

केपी ओलीले सिन्को भाँच्न सकेननः देउवा

२०७६ जेठ ४ गते १६:०६

विराटनगर, ४ जेठ– काँग्रेस सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले डेढ वर्षमा एउटा सिन्को समेत भाँच्न नसकेको आरोप लगाएका छन् । देउवाले आगामी दिनमा पनि सरकारले मुलुक र जनताको हितमा सिन्को नभाँच्ने दाबी गरे । ‘सरकार भनेको डेढ वर्षमा सिन्को समेत भाँचेको छैन’,...

लुम्बिनीमा सिसौका बोट फाँडेर फलफूल लगाउने प्रधानमन्त्रीको योजना

२०७६ जेठ ४ गते १५:४८

लुम्बिनी, ४ जेठ– प्रधानमन्त्री केपी ओलीले लुम्बिनी क्षेत्रमा रहेका सिसौका बोट विस्थापित गरी त्यहाँ फलफूलका बिरुवा रोप्नुपर्ने बताएका छन् । प्रदेश नम्बर–५ को सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष–२०७६ सुभारम्भ कार्यक्रममा ओलीले सिसौका रुखले लुम्बिनीलाइ उजाड र रुखो बनाएकाले फलफूलका बिरुवा रोप्नुपर्ने बताए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us