काठमाण्डु, ५ जेठ – समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मासिक निर्वाचन क्षेत्र भ्रमणका क्रममा आइतबार गोरखा पुगेर ऐँसेलु टिप्दै गोठाले बाल्यकालको सम्झना गरेका छन् । बाबुरामले ऐँसेलु टिपेको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘जंगलमा ऐँसेलु टिप्दै, गोठाले बाल्यकाल सम्झदै ।’ बाबुराम यो महिना गोरखा–२...
काठमाण्डु, ५ जेठ – महानगरीय ट्राफिक महाशाखाले मोटरसाइकलको पछाडि बस्ने व्यक्तिले पनि हेलमेट लगाउनुपर्ने व्यवस्था लागू गर्न लागिएको जानकारी दिएको छ । महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले पत्रकार सम्मेलन गरेर सवारी दुर्घटना न्यूनिकरणका लागि यो व्यवस्था लागू गर्न लागिएको बताएका हुन् । उनका अनुसार...
काठमाण्डु, ५ जेठ – नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल सम्बन्धी विधेयक विरुद्ध थप आन्दोलनको घोषणा गरेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय समिति बैठकले थप आन्दोलन गर्ने निर्णय गरेको हो । ‘पहिलो चरणको आन्दोलन सम्पन्न हुँदासमेत सरकारले जायज मागहरु सम्वोधन...
परासी, ५ जेठ – बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दुईजना प्रहरी जवानमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । मुद्दा चलाइएका प्रहरी जवान दंगा नियन्त्रण प्रहरी गण सुनवलमा कार्यरत हुन् । घटना गत वैशाख १ गतेको हो । गण नजिकैको जंगलमा घाँस...
काठमाण्डु, ५ जेठ – प्रहरीले ३४ लाख ८९ हजार रूपैयाँ नगदसहित ३ जना हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डु र गौशाला वृत्तको विशेष टोलीले आइतबार चाबहिलबाट ३४ लाख ८९ हजार नगदसहित ३ हुन्डी कारोबारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...
पाल्पा, ५ जेठ – सानो टिनले छापेको झुप्रो, त्यही झुप्रोमा दुई छोरा, दुई छोरी, एक सासूआमासहित रामपुर नगरपालिका– ५ बाङ्गेपसल बस्ने जमुना नेपालीले मजदूरी गरेर जीवन गुजारा चलाउँदै आएकी छन् । छ जनाको परिवारको लालनपालन र छोराछोरीलाई उचित शिक्षादिक्षा दिन जमुनाका श्रीमान् मटनबहादुर नेपाली...
काठमाण्डु, ५ जेठ – महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले पेशेवर भन्दा सामाजिक विकृतिबाट सृजित अपराध बढेको बताएका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आइतबार काठमाण्डुको कालिकास्थानमा आयोजित अन्तरक्रियामा उनले लागूऔषध दुव्र्यसन, समाजिक सञ्जालको बढ्दो दुरुपयोग जस्ता कारणले हिंसाजन्य...
बैतडी, ५ जेठ – बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सोही दुर्घनामा अन्य ३ जना घाइते भएका छन् । देहीमाडौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप आइतबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा...
काठमाण्डु, ५ जेठ – पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ । आइतबार बिहान ६ बजेतिर भएको दुर्घटनामा ५ जनाको घटनास्थलमा र अन्य तीनजनाको उपचारको क्रममा निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी निरीक्षक...
भरतपुर, ५ जेठ – गर्मीयाममा बच्चा कोरल्न नेपाल आउने चराको संख्यामा वृद्धि भएको छ । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका सामुदायिक वनमा गरिएको गणना र अवलोकनबाट चराको संख्या बढेको पाइएको हो । चैतदेखि नेपालमा भारत, श्रीलंका र दक्षिण पूर्वी एशियाका देशबाट चरा अण्डा...
काठमाण्डु, ५ जेठ – राष्ट्रिय जनता पार्टी(राजपा)को केन्द्रीय संयोजकमा अध्यक्षमण्डलका सदस्य अनिलकुमार झा तोकिएको छ । पार्टीको अध्यक्ष मण्डलको संयोजक चक्रीय प्रणाली अनुसार भोलि सोमबारदेखि लागु हुने गरी उनी केन्द्रीय संयोजक तोकिएका हुन् । बिहीवार पार्टी कार्यालय बबरमहलमा संयोजक शरत्सिंह भण्डारीको अध्यक्षतामा बसेको केन्द्रीय...
उदयपुर, ५जेठ – उदयपुरबाट सोलुखुम्बुजिल्लातर्फ जाँदै गरेको टिपर दुर्घटना हुँदा सहचालकसहित दुईजनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य एकजना घाइते भएका छन् । सिद्धिचरण राजमार्गअन्तर्गत कटारी–घुर्मी सडकखण्डको कटारी नगरपालिका– १४ लामीडाँडामा आइतबार ना४ख ७००० नम्बरको टिपर दुर्घटना भएको हो । दुर्घटनामा सहचालक सिन्धुली दुधौली...