काठमाण्डु, ५ जेठ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनप्रतिनिधिले एकतावद्ध भएर उदेश्य प्राप्तिका लागि मेहनत गर्न जरुरी रहेको बताएका छन् । ललितपुर महानगरपालिका वडा न २६ को ढोलाहिटीको नवर्निमति भवनको आज विहान उद्घाटन गर्दै उनले भने, ‘जनतालई राम्रो...
लहान, ५ जेठ – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकास्थित सडकमा गए राति सिटी सफारीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स९प ९६३६ नंको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालक...
काठमाण्डु, ५ जेठ – नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी निकट पत्रकारलाई बोलाएर मिडिया काउन्सिल सम्बन्धी विधेयकमाथि छलफल गरेको छ । आइतबार बिहानै नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा नेकपा निकट पत्रकार संगठनका नेताहरुलाई छलफलका लागि बोलाइएको छ । पत्रकार महासंघ विधेयकका केही बुँदामा असन्तुष्टी जनाउँदै आन्दोलनमा...
काठमाण्डु, ५ जेठ – संघीय संसदको प्रतिनिधिसभा बैठक जेठ ६ गते(भोली) बस्ने भएको छ । सोमबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परीक्षकको छपन्नौं वर्ष प्रतिवेदन २०७५’ पेश गर्ने कार्यक्रम छ । साथै प्रधानमन्त्रीले ‘नेपाल सरकारको आर्थिक वर्ष ०७४–०७५को सुशासन...
काठमाण्डु, ५ जेठ – १८ बर्षअघि भएको राजदरबार हत्याकाण्ड के थियो, कसरी भएको थियो ? यसबारे घट्नाका प्रत्यक्षदर्शी सैन्य अधिकारीले पहिलोपटक आफ्नो वृत्तान्त सार्वजनिक गर्न लागेका छन् । २०५८ जेठ १९ गते राती नारायणहिटीमा गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति थिए– तत्कालिन राजा वीरेन्द्रका प्रमुख...
पर्सा, ५ जेठ – नेपाली सेनाको तारादल गणमा कार्यरत नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । ड्यूटीमा रहेका बेला बेहोस भएका उनको अस्पताल लाने क्रममा मृत्यु भएको बताइएको छ । मृत्यु हुने पर्सा राष्ट्रिय निकुञ्ज स्थित आधाभार जंगल क्षेत्रमा रहेको तारादल गणमा कार्यरत...
काठमाण्डु, ५ जेठ – एक साताअघि काठमाण्डुको याक एण्ड यति होटलमा पक्राउ परेका भारतीय नागरिकका आफन्तले उनीहरुलाई छुटाउन भारतको विदेश मन्त्रालयलाई गुहारेका छन् । पक्राउ परेकाहरु भारतको लखनउ, वाराणसी, प्रयागराज, सोनभद्रालगायतका क्षेत्रका भएको हिन्दुस्तान टाइम्सले उल्लेख छ । उनीहरु लखनउ र अलाहबादमा रहेका निजी...
धनकुटा, ५ जेठ – बहिनी जिस्काएको निहुँमा महालक्ष्मी नगरपालिका–२ का एकजना युवकले आफ्नै साथीको हत्या गरेका छन् । २५ वर्षीय घनेन्द्र लिम्बूले सोही वडा बस्ने २२ वर्षीय सन्तोष लिम्बूको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् । वैशाख पूर्णिमाको अवसरमा स्थानीय साकेला थान मन्दिरमा...
पाँचखाल, ५ जेठ – पाँचखाल नगरपालिकाले आफ्नो क्षेत्रका गर्भवती महिलाको घरमै गर्भजाँच सेवा दिन थालेको छ । नपाले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको घरमै पुगेर गर्भजाँचअन्तर्गत भिडियो एक्स–रे सेवासमेत उपलब्ध गराएको हो । गर्भवती महिलाको घरमै भिडियो सेवासहितको गर्भजाँच कार्यक्रमको नपास्थित वडा नं १...
काठमाण्डु, ५ जेठ – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ । महासङ्घ र सरकारबीच भएको सहमति अनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता...
एजेन्सी – चुनावी प्रचारको अवधि सकिएर मतदानका लागि मौन अवधि सुरू भयो भने प्रायः उम्मेदवार सार्वजनिक रूपमा मौन नै हुन्छन् तर गोप्य रूपमा मतदातालाई आफ्नो पक्षमा पार्न प्रयत्नरत हुन्छन् । तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भने सार्वजनिक रूपमै अप्रत्यक्ष तरिकाले अन्तिम समयसम्म चुनावी प्रचार...
विराटनगर, ५ जेठ – नेपालका लागि बंगलादेशका राजदूत फास्फी विन्ते आम्सले आफ्नो देशको आर्थिक वृद्धिबाट नेपालले शिक्षा लिनुपर्ने बताएका छन् । एभरेस्ट एजुकेसन फाउन्डेसन प्रालि विराटनगरले बंगलादेशका कम्पनीबाट उत्पादित स्टिल स्ट्रक्चर प्रविधिबाट बनाउँदै गरेको भवनको शनिबार अवलोकन गर्दै राजदूत आम्सले पछिल्लो समयमा बंगलादेशले आर्थिक...