दैलेख, ३१ वैशाख – नारायण नगरपालिका–५ छातिकोटमा सोमबार राति आफन्तको बिहेमा गएका युवाबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । सोही ठाउँका ३२ वर्षीय प्रेमबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहेमा मदिरा सेवन गरेका स्थानीय पहलसिंह सारु र दानबहादुर थापा पक्षबीच...
काठमाण्डु, ३१ वैशाख – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकासका नयाँ मोडलको खोजी गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा फस्ने चेतावनी पनि दिए ।...
काठमाण्डु, ३१ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटाले मुलुकमा बढी रहेको भ्रष्टाचार नियन्त्रण गर्न गहिरो अनुसन्धान गरी चिरफार गर्न आवश्यक रहेको बताएका छन् । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि मंगलबार भएको...
सल्यान, ३१ वैशाख – नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले नेपाली समाज नबुझ्ने अर्थमन्त्री भएकाले विकास हुन नसकेको बताएका छन् । संघीय संसद प्रतिनिधिसभामा जारी आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा मंगलबार भाग लिँदै सांसद गिरिले नेपालको बारेमा ज्ञान नभएका व्यक्तिहरू अर्थमन्त्री भएका...
सल्यान, ३१ वैशाख – सामुदायिक वनमा आगो लगाउँदै गरेको अबस्थामा सल्यानमा एकजना पक्राउ परेका छन् । शारदा नगरपालिका–२ स्थित आमा चौतारी नजिक वनमा आगो लगाइरहेका एकजनालाई सशस्त्र प्रहरी वल सल्यानले नियन्त्रणमा लिएको हो । वडा नम्बर २ का ५९ वर्षीय तीर्थबहादुर खाडलाई आगो लगाउँदै...
काठमाण्डु, ३१ वैशाख – नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा समस्या आएको छ । इन्टरनेट सेवा प्रदायकको फाइबर चुँडिएकाले मंगलबारको कारोबारको प्रत्यक्ष विवरण वेबसाइटमा नदेखिएको नेप्सेले जनाएको छ । शेयरको कारोबार भने भइरहेको छ । यो समस्या छिट्टै समाधान गरिने पनि स्टक एक्सचेञ्जले सूचना निकालेर जानकारी...
काठमाण्डु, ३१ वैशाख – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । मंगलबार सदनमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको मर्म र भावनाविपरीत ल्याइएको विधेयक फिर्ता लिन माग गरे । ‘संविधानमा प्रेस स्वतन्त्रता...
एजेन्सी । सन्देश प्रवाहक एप ह्वाट्सएपमा भएको सुरक्षा चुकका कारण मोबाइल फोनमा एक जासुसी सफ्टवेयर इन्स्टल भएको फेसबुकले स्वीकार गरेको छ । बेलायतको अखबार फाइनान्सियल टाइम्सले प्रकाशित गरेको एक रिपोर्टकाअनुसार यो सफ्टवेयर एक इजरायली कम्पनी ने विकास गरेको थियो । उक्त जासुसी सफ्टवेयरलाई ह्वाट्सएप...
काठमाण्डु, ३१ वैशाख – ‘नेपाल आइडल सिजन २’का उपविजेता बिक्रम बरालले बिवाह गरेका छन् । उनले प्रेमिका अनु गहतराजसँग बिवाह गरेका हुन् । अनु पोखरा निवासी हुन् । पोखराको बिन्ध्यवासिनी पार्टी प्यालेसमा उनको २९ बैशाखमा बिवाह सम्पन्न भएको हो । बिवाह समारोहमा आफन्त, शुभचिन्तक,...
एजेन्सी । सोमबार अपरान्ह अमेरिकाको अलास्कास्थित केत्चिकनमा दुई विमान आकाशमा ठोक्किँदा पाँचजनाको मृत्यु भएको छ । यसबारे प्रिन्स क्रुज लाइन्सले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । उक्त दुर्घटना स्थानीय समयानुसार १ बजेको हो । यूएस फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एफएए) का अनुसार कून...
काठमाण्डु, ३१ वैशाख – सरकारले गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गुणस्तरहिन औषधि बिक्रीवितरण गर्ने औषधि पसलहरुमाथि कडा कारवाही गर्ने चेतावनी दिएका हुन् । उनले चिस्यानमा नराखिएको औषधि बिक्रीवितरणमा पनि...
कम्बोडिया, ३१ वैशाख – कम्बोडिया भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) दिनभर महत्वपूर्ण भेटवार्ता र कार्यक्रममा व्यस्त हुने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले नेपाल र कम्बोडियाबीच व्यापार सम्भावनाबारे आज हुने महत्वपूर्ण कार्यक्रमलाई सम्बोधन गर्नेछन् । त्यस क्रममा प्रधानमन्त्री ओलीले...