आज मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

२०७६ वैशाख ३१ गते १०:०८

काठमाण्डु, ३१ वैशाख – आज पनि देशभर मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।दिउँसोतिर देशका केही स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा तथा उच्च हिमाली भेगमा हिमपात हुने सम्भावना छ । आगामी तीन दिनसम्म हावाहुरी, मेघगर्जनसहितको वर्षाको सम्भावना रहेको र दुई...

चिया मजदुर र उद्योगीबीच तीन बुँदे समझदारी, आन्दोलन फिर्ता

२०७६ वैशाख ३१ गते १०:०१

भद्रपुर , ३१ वैशाख – नेपाल चिया उत्पादक संघले श्रम ऐन र नियमावलीमा व्यवस्था भएबमोजिम पारिश्रमिक दिने लिखित सहमति गरेपछि चिया मजदुरले आन्दोलन फिर्ता लिएका छन् । सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुर...

काठमाण्डुमा युवतीको ‘रेट’ रोध्नेका दिन सकिए

२०७६ वैशाख ३१ गते ८:१९

काठमाण्डु, ३१ वैशाख– महानगरीय प्रहरी परिसर काठमाण्डुले राजधानीका विभिन्न स्थानमा हुने यौनजन्य क्रियाकलाप तथा खुलमखुला रुपमा हुने यौन बार्गेनिङ रोक्न अभियान सुरु गरेको छ । सार्वजनिक स्थानमा अपाच्य हुने गरी यौनलक्षित क्रियाकलाप बढ्न थालेको भन्दै काठमाण्डु परिसरले यस्तो गतिविधि रोक्न भन्दै आइतबारबाट विशेष अभियमान...

सपनामा देखेको नम्बरले दिलायो १० लाख डलर !

२०७६ वैशाख ३१ गते ८:१४

काठमाण्डु, ३१ वैशाख– अस्ट्रेलियाका एक पुरूषले १३ वर्षअघि सपनामा देखेको नम्बरको आधारमा किनेको चिठ्ठाबाट १० लाख अमेरिकी डलर जितेका छन् । परिचय नखुलाएका ती मानिसले सपनामा देखेका ती संख्याको चिठ्ठा लगातार किन्दै आएको बताएका छन् । उनले खुसी हुँदै भनेका छन् ‘मैले मेरो टिकट...

२० वर्ष नपुगी जागिर छाड्ने प्रहरीलाई आपत !

२०७६ वैशाख ३१ गते ७:१०

काठमाण्डु, ३१ वैशाख– सशस्त्र प्रहरी बलभित्र बीचमै जागिर छोड्ने क्रम बढेपछि २० वर्ष नपुगी अवकाश प्रमाणपत्र नदिइने भएको छ । संगठनमा भर्ना भएको छोटो समयमै राजीनामा दिँदा राज्यलाई घाटा पुग्ने भएकाले २० वर्ष पुगेपछि मात्र अवकाश प्राप्त प्रमाणपत्र दिन लागिएको हो । केही वर्षयता...

सबैको रक्षा गर्ने पशुपतिनाथले दलालसँग हारेपछि…

२०७६ वैशाख ३१ गते ७:०३

काठमाण्डु, ३१ वैशाख– भनिन्छ, पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेको छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन । वागमतीदेखि मनहरा...

ललिता निवास जग्गाको अनुसन्धान गर्ने डिएसपीलाई हटाइयो

२०७६ वैशाख ३१ गते ६:३४

काठमाण्डु, ३१ वैशाख– बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी कविद कटुवालको सरुवा भएको छ । उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको हो । त्यहाँ कार्यरत डिएसपी कुमुद ढुंगेल छानबिनका लागि काठमाण्डु तानिएपछि खाली रहेको स्थानमा उनलाई पठाइएको हो...

जब अमेरिकी राजदुतले केपी ओली सरकारविरुद्ध ट्विट गरे…

२०७६ वैशाख ३१ गते ६:१४

काठमाण्डु, ३१ वैशाख– नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीले प्रेस स्वतन्त्रता कुनै पनि लोकतन्त्रको आधारभूत पक्ष रहेको उल्लेख गर्दै सूचनाको स्वतन्त्र प्रवाहका बाधा पु¥याउने प्रयासप्रति चिन्ता व्यक्त गरेका छन् । प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने कानुन बनाउन सरकार अगाडि बढिरहेका बेला राजदूत बेरीले सोमबार ट्विटमार्फत...

विप्लव र वैद्यका विद्यार्थी संगठनले त्रिवि सेवा आयोगमा ताला लगाए

२०७६ वैशाख ३० गते १७:५२

काठमाण्डु, ३० वैशाख – त्रिभुवन विश्वविद्यालय सेवा आयोगको नतिजा प्रकाशनमा अनियमितता भएको भन्दै नेत्र विक्रम चन्द विप्लव र मोहन वैद्य किरणको पार्टी निकट विद्यार्थी संगठनहरूले आयोगका अध्यक्षको कार्यकक्षमा तालबन्दी गरेका छन् । सोमबार दुवै संगठनले त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्माको कार्यकक्षमा तालाबन्दी गरेका...

ठमेलमा प्रहरीले पक्रियो कस्तुरीको बिणा

२०७६ वैशाख ३० गते १७:४२

काठमाण्डु, ३० वैशाख – प्रहरीले संरक्षित वन्यजन्तु कस्तुरीको बिणासहित ३ जनालाई ठमेलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्याङजाका ३८ वर्षीय चित्रबहदुर थापा, संखुवासभाका ३८ वर्षीय ईन्द्र कुमार राई र संखुवासभाकै २८ वर्षीय सन्देश अछामे रहेका छन् । उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको...

मेडिकल कलेजका चिकित्सकले नै गाँजा तानेपछि…

२०७६ वैशाख ३० गते १७:३१

काठमाण्डु, ३० वैशाख – नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगञ्ज यतिखेर लागुऔषधको अखडा बनेका छन् । मेडिकल कलेजमा कार्यरत कर्मचारी र एमबीबीएस अध्ययनरत विद्यार्थी नै लागुऔषध ओसारपसार गर्ने, सेवन गर्ने र अरुलाई पनि गराउने गरेको पाइएको छ । अस्पतालका कर्मचारी र चिकित्सा...

बजेटमा विकास निर्माणलाई प्राथमिकता दिन माग

२०७६ वैशाख ३० गते १७:१२

काठमाण्डु, ३० वैशाख – आगामी आर्थिक वर्षको बजेटमा विकास निर्माण र औद्योगिकीकरणलाई प्राथमिकता दिनुपर्नेमा संघीय सांसदहरुले जोड दिएका छन् । संघीय संसद्, राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७६/७७ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us