जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

२०७९ मंसिर १७ गते १३:०९

काठमाण्डु,१७ मंसिर– प्रहरीले काठमाण्डुबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । काठमाण्डु महानगरपालिका–३ बस्ने राजु थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४३...

लागूऔषधसहित एक जना किशोर पक्राउ

२०७९ मंसिर १७ गते १२:४९

काठमाण्डु,१७ मंसिर– प्रहरीले काठमाण्डु महानगरपालिका–३२ कोटेश्‍वर बालकुमारीबाट किशोर र २ जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी जलेश्‍वर नगरपालिक–१ घर भई हाल काठमाण्डु माहनगरपालिका–३२ जडिबुटी बस्ने १९ वर्षीय विकास साह सहित २ जनारहेका छन । शुक्रबार राति प्रहरीले ब्राउनसुगर जस्तो देखिने...

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष भट्टराई होटलमा मृत अवस्थामा भेटिए

२०७९ मंसिर १७ गते १२:३८

काठमाण्डु,१७ मंसिर– मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई होटलमा मृत अवस्थामा फेलापरेका छन । भट्टराई सर्लाहीको लालबन्दी १३ पत्थरकोटास्थित होलिडे रिसोर्टमा शनिबार मृत अवस्थामा फेलापरेका हुन । आज (शनिबार) हुने भनिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाको साधारणसभामा भाग लिन उनी शुक्रबार सर्लाही पुगेका...

विश्वकप फुटबलमा उरुग्वे समूह चरणबाटै बाहिरियो

२०७९ मंसिर १७ गते १२:२५

काठमाण्डु,१७ मंसिर– कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा समूह चरणको अन्तिम खेलमा घानालाई २९० ले पराजित गरे पनि उरुग्वे समूह चरणबाटै बाहिरिएको छ । समूह एफको अर्को खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २९१ ले पराजित गरेपछि कोरिया र उरुग्वेको समान ४ अंक र...

मुलुकको मुख्य रोग भ्रष्टाचार हो: चन्द्र भण्डारी

२०७९ मंसिर १७ गते ११:५०

काठमाण्डु,१७ मंसिर– कांग्रेस डा. चन्द्र भण्डारीले मुलुकको मुख्य रोग भ्रष्टाचार भएको बताएका छन् । उनले आफ्नो पहिलो प्राथमिकता कानुन बनाएर भ्रष्टाचार नियन्त्रण गर्ने रहेको बताए । प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले यस्तो बताएका हुन । उनले मुलुकमा...

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

२०७९ मंसिर १७ गते ११:३२

काठमाण्डु,१७ मंसिर– सरकार गठन र आम निर्वाचनको समीक्षाबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैको पदाधिकारी बैठक आज दिँउसो ३ बजे कोटेश्वरस्थित पार्टी मुख्यालय पेरिसडाँडामा बस्‍ने भएको छ । बैठकमा आम निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने माओवादी केन्द्रका सचिव गणेश...

अपाङ्गता भएका व्यक्तिको अधिकार पहुँच सुनिश्चित गर्नु सबैको दायित्व हो: देउवा

२०७९ मंसिर १७ गते ११:२३

काठमाण्डु,१७ मंसिर– नेपाली कांग्रेसका सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र प्राथमिकतायुक्त पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताएका छन् । ३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शुभकामना दिँदै...

विश्वकप फुटबलमा आजदेखि नकआउट चरणका खेलहरु सुरु हुँदै

२०७९ मंसिर १७ गते ११:०५

काठमाण्डु,१७ मंसिर– कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ को खेलहरु सुरु हुँदैछ । समूह चरणको खेल सकिएको भोलिपल्ट नै नकआउट चरणका खेलहरु सुरु हुन लागेका हो । आजदेखि सुरु हुने नकआउट चरणका खेलहरु अझै रोमाञ्चक हुने...

धनुषामा जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु

२०७९ मंसिर १७ गते १०:५५

काठमाण्डु,१७ मंसिर– धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गरेको बा १ ज ८३९६ नम्बरको जीप शनिबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा दुर्घटना भएको जिल्ला...

रवि लामिछानेको नागरिकतामाथि छानबिन गर्न प्रहरीलाई जिल्ला प्रशासनको पत्र

२०७९ मंसिर १६ गते १८:२५

काठमाण्डु,१६ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामाथि छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई पत्राचार गरेको छ । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जिल्ला प्रहरी परिसर काठमाण्डुलाई छानबिनका लागि पत्राचार गरेको हो । प्रहरी परिसर काठमाण्डु स्रोतले रविको नागरिकताबारे छानबिनका लागि पत्र...

स्याङ्जा– २ मा कांग्रेसका गुरुङको अग्रता कायमै

२०७९ मंसिर १६ गते १७:४४

काठमाण्डु,१६ मंसिर– स्याङ्जा– २ मा कांग्रेसका धनराज गुरुङले आफ्नो अग्रता कायमै राखेका छन ।पछिल्लो मतपरिणामअनुसार गुरुङले २३१५ मतान्तरसहित अग्रता लिइरहेका छन् । गुरुङले १६ हजार ५३८ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी एमालेकी पदमा अर्यालले १४ हजार २२३ मत प्राप्त गरेकी छन् । त्यस्तै...

बाजुरामा मतगणना पुनः सुचारू

२०७९ मंसिर १६ गते १७:२६

काठमाण्डु,१६ मंसिर– बाजुरामा प्रतिनिधि सभातर्फको मतगणना पुनः सुचारू भएको छ । मुचुल्काभन्दा बढी मत भेटिएपछि विवाद हुँदा बिहान बिहानबाट प्रतिनिधिसभाको मतगणना रोकिएको थियो । मतदान अधिकृतले बनाएको मुचुल्का अनुसार नयाँ मुचुल्का बनाएर अगाडि बढ्ने सहमति भएपछि मतगणना सुचारु भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us