प्रदेश १ मा प्रत्यक्ष र समानुपातिक दुर्वतर्फको मतगणना सकियो

२०७९ मंसिर १८ गते १२:३९

 काठमाण्डु,१८ मंसिर– प्रदेश १ को प्रत्यक्ष र समानुपातिक दुर्वतर्फको मतगणना सकिएको छ । प्रत्यक्षमा ५६ मध्ये २५ वटा सिट जितेर ठूलो पार्टी बनेको एमाले समानुपातिकमा पनि १५ सिट जित्दै सबैभन्दा ठूलो हुने भएको छ । प्राप्त मतपरिणाम अनुसार समानुपातिकमा जम्मा १८ लाख ९९ हजार...

सुर्खेतमा जिप दुर्घटना, ६ जना घाइते

२०७९ मंसिर १८ गते ११:५५

काठमाण्डु,१८ मंसिर– सुर्खेतमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शनिबार राति सुर्खेतको बराहताल गाउँपालिका–८ दमारे नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे १ ज १००५ नम्बरको जिप अनियन्त्रित भई सडकबाट झण्डै १५ मिटर...

दोलखाबाट प्रदेश सभा (२) मा एमालेका केसी विजयी

२०७९ मंसिर १८ गते ११:४०

काठमाण्डु,१८ मंसिर– दोलखाको प्रदेश सभा २ मा एमालेका भरतबहादुर केसी विजयी भएका छन । केसी १९ हजार ४१४ मत प्राप्त गर्दा उनका निकटत प्रतिद्वन्द्वी कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत प्रप्त गरेका थिय । कांग्रेस दोलखाका सभापति समेत रहेका लामाले मतगणना सकिनु अघि...

नकआउट चरणमा मेस्सीको पहिलो गोल

२०७९ मंसिर १८ गते ११:२५

काठमाण्डु,१८ मंसिर– विश्वकप फुटबलमा लियोनेल मेस्सीले अस्ट्रेलियाविरुद्ध अल रायान रङ्गशालामा खेलिएको अन्तिम १६ को खेलमा गोल गर्दै टोलीलाई क्वार्टरफाइनमा पुर्‍याएका छन् । विश्वपकप फुटबलको नकआउट चरणमा मेस्सीले गरेको यो पहिलो गोल हो । यसअघि मेस्सीले विश्वकपमा गरेका सबै आठ गोल समूह चरणका खेलहरूमा भएका...

माओावादी केन्द्रको पदाधिकारी बैठक बस्दै

२०७९ मंसिर १८ गते १०:४२

काठमाण्डु,१८ मंसिर– नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक आज दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बस्दै छ । बैठकमा ४ मंसिर भएको निर्वाचनको समीक्षाका साथै अब बन्ने नयाँ सरकार निर्माणबारे छलफल हुने नेताहरुले बताएका छन् । शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा जान...

बाजुरामा कांग्रेसका सहमहामन्त्री पाण्डे विजयी

२०७९ मंसिर १८ गते १०:२८

काठमाण्डु,१८ मंसिर– बाजुराबाट प्रतिनिधिसभामा कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् । उनी ३१ हजार ७८६ मत सहित विजयी भने, उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत प्रप्त गरेका थिय । यस्तै राप्रपाका उम्मेदवार जंग कुमार गिरीले २०७ र...

बाजुराको प्रदेशसभा २ बाट काँग्रेसका शाही विजयी

२०७९ मंसिर १८ गते ८:४४

बाजुरा, १८ मंसिर– बाजुराको प्रदेशसभा २ बाट काँग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् । २० हजार ११९ मतसहित शाही प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । शाहीका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर थापाले १७ हजार ५ सय २१ मत प्राप्त गरे । प्रदेशसभा १ मा एकीकृत...

चुनाव सकियो, अब पालो भारत जाने !

२०७९ मंसिर १८ गते ८:१७

जुम्ला, १८ मंसिर– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ । मतगणना सकिएर राजनीतिक दलबीच नयाँ सरकार बनाउन रस्साकस्सी चलिरहेका बेला यहाँका युवाहरू भने रोजगारीको खोजीमा भारत जान थालेका छन् । चुनावी रौनक सकिएसँगै सिङ्जा क्षेत्रका गाउँमा पुरूषको संख्या घट्न थालेको सिङ्जा गाउँपालिका...

गोकुल बाँसकोटाको घरमा तार जोडिएको अवस्थामा प्रेसर कुकर फेला

२०७९ मंसिर १८ गते ८:११

काठमाण्डु, १८ मंसिर– एमाले नेता गोकुल बाँस्कोटाको ललितपुरस्थित घरमा शंकास्पद वस्तु फेला परेको छ । बाँसकोटाको लोकन्थलीमा रहेको निवासमा तार जोडिएको प्रेसर कुकर फेला परेको हो । भक्तपुर प्रहरीका अनुसार बास्कोटाको घरमा शंकास्पद वस्तु रहेको जानकारी पाएलगत्तै डिस्पोजलका लागि नेपाली सेनाको टोली पठाइएको छ...

दोेलखामा एमालेका शिवाकोटीले लिए अग्रता

२०७९ मंसिर १८ गते ८:०४

दोलखा, १८ मंसिर– दोलखामा एमालेका बालकृष्ण सिवाकोटीले अग्रता लिएका छन् । सुरुआतदेखि नै अग्रता बनाउँदै आएका माओवादी केन्द्रका गंगा कार्कीलाई १ हजार १ सय ६५ मतान्तरले अग्रता लिएका हुन् । मछिल्लो मतपरिणामअनुसार सिवाकोटीले १५ हजार २ सय ६३ मत ल्याउँदा माओवादीका कार्कीले १४ हजार...

आफ्नो नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्रले सबै विकल्प खुला राख्ने

२०७९ मंसिर १७ गते १८:२४

काठमाण्डु,१७ मंसिर– आज शनिबार दिउँसो चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बोलाइएको बैठकमा नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे छलफल भएको छ । बैठकपछि कुराकानी गर्दै उपाध्यक्ष कृष्णबहादुर महराले बर्तमान गठबन्धन छोड्ने निर्णय नगरेको तर...

दोलखामा प्रतिनिधि सभा र प्रदेश सभा दुबै तर्फ सता गठबन्धनको अग्रता

२०७९ मंसिर १७ गते १७:५१

काठमाण्डु,१७ मंसिर– दोलखामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ। दोखामा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले १० हजार सात सय ३७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले का बालकृष्ण शिवाकोटीले नौ हजार चार सय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us