विश्वकप फुटबलमा आज प्रि–क्वाटरफाइनलका दुई खेल हुँदै

२०७९ मंसिर १९ गते १०:३३

काठमाण्डु,१९ मंसिर– कतारमा जारी फिफा विश्वकप फुटबलमा २०२२ मा आज प्रि–क्वाटरफाइनलका आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुदैछ । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ । आज दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा...

एमालेसँगको सहकार्य सकियो: उपेन्द्र यादव

२०७९ मंसिर १८ गते १८:२९

काठमाण्डु,१८ मंसिर–जनता समाजवादी पार्टीका (जसपा)का अध्यक्ष उपेन्द्र  यादवले एमालेसँगको सहकार्य सकिएको बताएका छन् । आज (आइतबार) विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले एमालेसँगको चुनावी सहकार्य सकिएको बताएका हुन् । उनले भने ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनावसँगै सहकार्यको कोर्स...

संसदमा बहुमत पुर्‍याउन हामी नै निर्णायक हुन्छौं: डा. सीके राउत

२०७९ मंसिर १८ गते १७:४४

काठमाण्डु,१८ मंसिर– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदमा बहुमत पुर्‍याउन आफूहरु निर्णायक हुने बताएका छन् ।आज आईतबार राष्ट्रिय समाचार समितिसँगको अन्तर्वार्तामा उनले सरकार गठनका लागि आफ्नो पार्टीले पाएको सिट संख्या निर्णायक हुने बताएका छन । उनले भने, जनमत पार्टीले अहिले ल्याएको सिट सङ्ख्या...

थप ६ जनामा कोरोना संक्रमण पुष्टि

२०७९ मंसिर १८ गते १७:१६

काठमाण्डु,१८ मंसिर– पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८ जनामा गरिएको नमुना परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चार सय ५४ नमूनाको आरटिपिसिआर विधि र बाँकी नौ सय ३४...

अब बन्ने सरकारले राजनीतिक स्थिरता,र सुशासन प्रदान गर्छ: रामचन्द्र पौडेल

२०७९ मंसिर १८ गते १६:३३

काठमाण्डु,१८ मंसिर– कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले सत्तारुढ गठबन्धनको लक्ष्य शान्ति, सुशासन र स्थिर सरकार भएको बताए...

प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छ: बालकृष्ण खाँण

२०७९ मंसिर १८ गते १६:२६

काठमाण्डु,१८ मंसिर– गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीहरूको मनोबल बढाउनका लागि सरकारले भरपूर सहयोग गर्ने बताएका छन् । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै उनले यस्तो बताएका हुन । उनले प्रहरी अधिकृतहरूलाई पनि प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न...

चितवनमा गैंडा मृत अवस्थामा भेटियो

२०७९ मंसिर १८ गते १६:१६

काठमाण्डु,१८ मंसिर– चितवनको कालिका नगरपालिका–१ मा मृत गैंडा भेटिएको छ । चतुरमुखी सामुदायिक वनभित्र सडेगलेको अवस्थामा मृत गैंडा फेला परेको हो । गैंडालाई ६ महिना अगाडि चोरी शिकारीले मारेको हुनसक्ने डिभिजन वन कार्यालयले चितवनले बतानएको छ । गैंडाको खाग र खुर भने भेटिएको छैन...

कांग्रेसले अन्तरघात गर्नेहरुको सूची माग्यो

२०७९ मंसिर १८ गते १६:०४

काठमाण्डु,१८ मंसिर– कांग्रेसले ४ मंसिरमा भएको निर्वाचनमा अन्तरघात गर्नेहरुको सूची माग गरेको छ । कांग्रेस अनुशासन समितले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई अन्तरघात गर्नेहरुको सूची माग गरेको हो । जिल्ला एवम् प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत निर्णय गरी पठाउने...

मेसी गोल्डेन बुटको दौडमा

२०७९ मंसिर १८ गते १५:३४

काठमाण्डु,१८ मंसिर– अर्जेन्टिनी फुटबल स्टार लिओनल मेसी गोल्डेन बुटको दौडमा अगाडि देखिएका छन्। उनले अस्ट्रेलियाविरूद्ध उत्कृष्ट गोल गर्दै आफूलाई पुनः गोल्डेन बुटको सूचीमा अगाडि राखेका हुन । गय राती भएको खेलमा उनले अस्ट्रेलियाविरूद्ध ३५ मिनेटमा डिबक्सभित्रबाट आकर्षक गोल गरे। जारी विश्वकपमा यो उनको तेस्रो...

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

२०७९ मंसिर १८ गते १५:०२

काठमाण्डु,१८ मंसिर– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र गत निर्वाचनको समीक्षा हुने बताइएको छ । हजो (शनिवार) पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको...

देशभरका डिपोमा ४२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात छ: कृषि मन्त्रालय

२०७९ मंसिर १८ गते १४:४०

काठमाण्डु,१८ मंसिर– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका डिपोमा ४२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको बताएको छ । आज (आइतबार) मलको उपलब्धताबारे विवरण सार्वजनिक गर्दै मन्त्रालयले चालु आर्थिक वर्षको ४ महिनामा ८६ हजार २४६ मेट्रिकटन रासायनिक मल बिक्री वितरण भएको र अझै ४२...

डोल्पामा जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

२०७९ मंसिर १८ गते १४:२७

काठमाण्डु,१८ मंसिर– डोल्पाबाट प्रहरीले जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोल्पाको ठूलीभेरी नगरपालिका ५ का २६ वर्षीय कुमार बुढा रहेका छन । उनलाई जबर्जस्ती करणी गरेको अभियोगमा शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । अभियुक्त बुढाले ती...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us