
काठमाण्डु,१८ मंसिर– बाजुराबाट प्रतिनिधिसभामा कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् ।
उनी ३१ हजार ७८६ मत सहित विजयी भने, उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३४९ मत प्रप्त गरेका थिय ।
यस्तै राप्रपाका उम्मेदवार जंग कुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ मत प्राप्त गरेका छन् ।