कुलेश्वरमा हाइस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२०७९ मंसिर २७ गते १२:२५

काठमाण्डु,२७ मंसिर– काठमाण्डुको कुलेश्वरमा हाइस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मूत्यु हुनेमा मोटरसाइकल चालक नागार्जुन नगरपालिका ४ का २२ वर्षीय रविन लामा रहेका छन । मंगलबार बिहान भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक लामाको मृत्यु...

लोसपा सरकारमा सहभागी हुने

२०७९ मंसिर २७ गते १२:१६

काठमाण्डु,२७ मंसिर– लोसपा सतागठबन्धन नेतृत्वको सरकारमा पनि सहभागी हुने भएको छ । लोसपा शीर्ष नेताको बैठकले सो निर्णय गरेको हो । सत्ता गठबन्धनमा चुनावी तालेमले गरेको कारण नयाँ बन्ने सरकारलाई लोसपाको समर्थन रहने र सरकारमा पनि सहभागी हुने सो पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले...

विश्वकपमा आज देखी नयाँ बल प्रयोग गरिने

२०७९ मंसिर २७ गते ११:५०

काठमाण्डु,२७ मंसिर– कतारमा जारी फिफा विश्वकप २०२२ मा सेमिफाइनल खेलमा फिफाले विश्वकपमा हाल प्रयोग भइरहेको बललाई प्रतिस्थापन गर्दै नयाँ बल प्रयोग गर्ने भएको छ । सेमिफाइनल र फाइनल खेलमा हाल प्रयोग भइरहेको एडिडासको ‘अल रिहला’ मोडललाई ‘अल हिल्म’ मोडलले प्रतिस्थापन गर्ने फिफाले जनाएको छ...

काठमाण्डुको तारकेश्वरमा एक युवकको रहस्यमय मृत्यु, टिप्परको ठक्करपछि सावेलले घाँटी थिचेर हत्या गरेको आरोप

२०७९ मंसिर २७ गते ११:४०

काठमाण्डु,२७ मंसिर– काठमाण्डुको तारकेश्वर नगरपालिका–३ स्थित तीनपिप्लेमा एक युवकको रहस्यमय मृत्यु भएको छ । मूत्यु हुनेमा २१ वर्षीय सविन फुयाँलको रहेका छन । उनको टिप्परको ठक्करबाट मृत्यु भएको भनिए पनि हत्या भएको परिवारले आरोप लगाएका छन् । फुयाँललाई २५ मंसिरमा राति बा ५ ख...

कसले जित्ला गोल्डेन बुट?

२०७९ मंसिर २७ गते १०:५८

काठमाण्डु,२७ मंसिर– कतारमा जारी फिफा विश्वकप २०२२ मा सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ । यो सँगै उपाधि कसले जित्ला भन्ने कौतुहलता बढ्दै गएको छ । विश्वकपमा ६४ मध्ये ६० खेल सकिएका छन् र क्रोएसिया, अर्जेन्टिना, फ्रान्स र मोरक्को सेमिफाइनल पुगेका छन् । यी मध्ये...

विश्वकप फुटबलको सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दै

२०७९ मंसिर २७ गते १०:५०

काठमाण्डु,२७ मंसिर– कतारमा जारी विश्वकप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो खेल आज हुँदैछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच हुदैछ । लुसेइल स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै क्रोएसिया लगतार दोस्रो संस्करणमा फाइनल...

‘मोदीलाई मार्न तयार हुनुहोस्’ भन्ने कांग्रेसका नेता राजा पटेरिया पक्राउ

२०७९ मंसिर २७ गते १०:४०

एजेन्सी– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भनेर विवादास्पद टिप्पणी गरेको आरोपमा मंगलबार एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मध्य प्रदेश कांग्रेसका नेता राजा पटेरिया रहेका छन । उनले सोमबार सार्वजनिक एक भिडियोमा संविधानको रक्षाका लागि प्रधानमन्त्री मोदीलाई ‘मार्न’ एउटा मानिसहरूको...

सरकारले रेशम चौधरीलाई रिहा गर्न अध्यादेश ल्याउन खोजोको भन्दै एमाले निकट् विद्यार्थी संगठन अनेरास्ववियुको विरोध प्रदर्शन

२०७९ मंसिर २७ गते १०:३०

काठमाण्डु,२७ मंसिर– नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई रिहा गर्न सरकारले अध्यादेश ल्याउन लागेको भन्दै एमाले निकट् विद्यार्थी संगठन अनेरास्ववियुले काठमाण्डुमा विरोध प्रदर्शन गरेको छ । मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले राजनीतिमा अपराधीकरण र अपराधको...

जाजरकोटमा जीप दुर्घटना

२०७९ मंसिर २६ गते १८:२५

जाजरकोट,२६ मंसिर– जाजरकोटमा जीप दुर्घटनामा हुँदा ठूलो मानवीय भएको आशंका । केही बेर अघि कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको दुर्घटना भएको हो । जाजरकोट प्रहरीका अनुसार मध्यपहाडी सडक खण्ड अन्तरर्गत जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा बोलेरो...

सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय पुग्यो

२०७९ मंसिर २६ गते १७:४८

काठमाण्डु,२६ मंसिर– रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ। राष्ट्रपति कार्यालयका संचार विज्ञ टीका ढकालले अध्यादेश आइपुगेको बताएका छन । हिजो (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाहरुको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता...

हिंसात्मक गतिविधिमा संलग्नलाई मूलधारमा ल्याउन अध्यादेश: सरकार

२०७९ मंसिर २६ गते १७:३७

काठमाण्डु,२६ मंसिर– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले मुलुकको आन्तरिक एकताका लागि सहज वातावरण बनाउन तथा सबैलाई काम गर्न दिने मनसायका साथ आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्नेगरी अध्यादेश ल्याएको बताएको छ । आज (सोमबार) मन्त्रिपरिषदका निर्णय सुनाउने क्रममा...

मानवअधिकार आयोगले अध्यादेशबारे माग्यो सरकारको जवाफ

२०७९ मंसिर २६ गते १७:१०

काठमाण्डु,२६ मंसिर– राष्ट्रिय मानवअधिकार आयोगले फौजदारी कार्यविधि संहितामा संशोधन गर्न लागिएको विषयमा सरकारको जवाफ मागेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा भएको प्रावधानलाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको सन्दर्भमा आयोगले सरकारको जवाफ माग गर्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us