सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय पुग्यो

२०७९ मंसिर २६ गते १७:४८

काठमाण्डु,२६ मंसिर– रेशम चौधरीलाई रिहा गर्ने गरी सरकारले ल्याएको अध्यादेश राष्ट्रपति कार्यालय शीतल निवास पुगेको छ। राष्ट्रपति कार्यालयका संचार विज्ञ टीका ढकालले अध्यादेश आइपुगेको बताएका छन । हिजो (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक आन्दोलनमा सहभागी भएकाहरुको मुद्दा फिर्ता लिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता...

हिंसात्मक गतिविधिमा संलग्नलाई मूलधारमा ल्याउन अध्यादेश: सरकार

२०७९ मंसिर २६ गते १७:३७

काठमाण्डु,२६ मंसिर– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले मुलुकको आन्तरिक एकताका लागि सहज वातावरण बनाउन तथा सबैलाई काम गर्न दिने मनसायका साथ आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्नेगरी अध्यादेश ल्याएको बताएको छ । आज (सोमबार) मन्त्रिपरिषदका निर्णय सुनाउने क्रममा...

मानवअधिकार आयोगले अध्यादेशबारे माग्यो सरकारको जवाफ

२०७९ मंसिर २६ गते १७:१०

काठमाण्डु,२६ मंसिर– राष्ट्रिय मानवअधिकार आयोगले फौजदारी कार्यविधि संहितामा संशोधन गर्न लागिएको विषयमा सरकारको जवाफ मागेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा भएको प्रावधानलाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको सन्दर्भमा आयोगले सरकारको जवाफ माग गर्दै...

रेशम चौधरीलाई जेलबाट छुटाउने अध्यादेशकोप्रती विरोधमा उत्रियो एमाले

२०७९ मंसिर २६ गते १६:४७

काठमाण्डु,२६ मंसिर– एमालेले राष्ट्रिय उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी लगायतलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ । एमाले उपमहासचिव विष्णु रिमालले आजीवन कारावासको सजाय भोगिरहेका चौधरीसहितका नेता, कार्यकर्ताको रिहाइ गर्नेगरी सरकारले ल्याएको अध्यादेश गलत रहेको बताएका छन । रिमालले ‘संविधानको रक्षा गर्छौं’...

रेशम चौधरीलाई माफी दिने प्रयास गरिनु  लोकतान्त्रिक मर्मको उपहास हो: शेखर कोइराला

२०७९ मंसिर २६ गते १६:२२

काठमाण्डु,२६ मंसिर– कांग्रेस नेता डा. शेखर कोइरालाले अध्यादेशमार्फत कानुन संशोधन गरी अदालतले दोषी ठहर्‍याएका रेशम चौधरीलाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास भएको बताए । उनले भने, ‘अध्यादेशमार्फत कानुन संशोधन गरी अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास...

कामचलाउ सरकारले दूरगामी महत्त्वको निर्णय गर्न मिल्दैन: गगन थापा

२०७९ मंसिर २६ गते १६:०७

काठमाण्डु,२६ मंसिर– कांग्रेस महामन्त्री गगन थापाले राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णयको विरोध गरेका छन् । पार्टीभित्र अध्यादेशका बारेमा कुनै छलफल र निर्णय नभएको बताउँदै उनले सरकारले गरेको यो गलत निर्णयको भारी पार्टीले बोक्न नसक्ने बताएका छन । उनले...

काठमाण्डुमा चिसो बढ्यो

२०७९ मंसिर २६ गते १५:३८

काठमाण्डु,२६ मंसिर– काठमाण्डुमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । आज यहाँको न्यूनतम् तापक्रम ५ ४ डिग्री सेल्सियसमा झरेको छ । काठमाण्डुमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले बताएकी छन । उनका अनुसार आइतबार काठमाण्डुको न्यूनतम् तापक्रम ६ डिग्री सेल्सियस...

रेशम चौधरीलाई जेलबाट छुटाउने अध्यादेशप्रति कांग्रेस महामन्त्री थापाको आपत्ति

२०७९ मंसिर २६ गते १५:२०

काठमाण्डु,२६ मंसिर– कांग्रेस महामन्त्री गगन थापाले जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गरेका छन् । उनले भने, पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै । त्यसैले विगतमा पार्टीको अडान जे थियो...

अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा भएको गोली हानाहानमा १० जनाको मृत्यु

२०७९ मंसिर २६ गते १४:५२

एजेन्सी– अफगानिस्तान पाकिस्तान सीमा क्षेत्रमा भएको गोली हानाहानमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना पाकिस्तानी र ३ जना अफगानी नागरिक तथा १ जना अफगानी सुरक्षाकर्मी रहेका छन । घटनामा पाकिस्तानमा १७ जना र अफगानिस्तानमा १० जना घाइते भएका बीबीसीले जनाएको...

खोटाङमा टाटा सुमो दुर्घटना हुँदा चालक घाइते

२०७९ मंसिर २६ गते १४:४५

खोटाङ,२६ मंसिर– खोटाङमा टाटा सुमो दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेका सुनसरी तरहरा ठेगाना भएका वर्ष २६ को रामकुमार खनाल रहेका छन । यात्रु लिनका लागि हुर्लुङतर्फबाट दिक्तेल जाँदै गरेको को १ ज ३०२७ नम्बरको खाली सुमो दुर्घटना हुँदा खनाल...

निर्वाचन आचारसंहिता आजदेखी खारेज

२०७९ मंसिर २६ गते १४:१९

काठमाण्डु,२६ मंसिर– निर्वाचन आयोगले आज सोमबारबाट निर्वाचन आचारसंहिता नरहने जानकारी दिएको छ । ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिता सोमबारबाट नरहने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन । ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका...

आगोले जलेर एक जनाको मृत्यु

२०७९ मंसिर २६ गते १४:१२

पाल्पा,२६ मंसिर– पाल्पाको रिब्दीकोटमा आगोले जलेर एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा रिब्दीकोट गाउँपालिका– १ जोरपोखरीकोट बस्ने ७५ वर्षीय खिमबहादुर विको रहेका छन । उनको आफ्नै घरमा आगो तापिरहेका बेला एक कोठामा अचानक आगलागी हुँदा जलेर उनको मृत्यु भएको पाल्पा प्रहरीले बताएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us