डोल्पामा एमाले र माओवादीका कार्यकर्ताबीच झडप हुँदा ९ जना घाइते

२०७९ मंसिर २६ गते १४:०६

डोल्पा,२६ मंसिर– डोल्पामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा ९ जना घाइते भएका छन् । घाइते हुनेमा एमाले समर्थित ४ जना कार्यकर्ता घाइते भएका छन् भने माओवादी समर्थित ५ जना कार्यकर्ता घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले बताएको छ । झडपमा परी एमाले...

इटालीको एक क्याफेमा गोली चल्दा तीन महिलाको मृत्यु

२०७९ मंसिर २६ गते १३:२८

एजेन्सी– इटालीको रोमस्थित एक क्याफेमा अन्धाधुन्ध गोली चल्दा तीन महिलाको मृत्यु भएको छ भने गोली लागेर चार जना घाइते भएका छन् । मूत्यु हुने मध्ये एक इटालीकी नयाँ प्रधानमन्त्री जर्जिया मेलोनीकी साथी हुन् । रोमका मेयर रोबर्टो गाल्टेरीले गोलीबारीलाई ‘गम्भीर हिंसात्मक कार्य’ भएको बताएको...

सहकारी क्षेत्रमा देखीएको समस्या समाधानमा मेरो अग्रसरता रहन्छ: गृहमन्त्री खाँण

२०७९ मंसिर २६ गते १३:१८

काठमाण्डु,२६ मंसिर– गृहमन्त्री बालकृष्ण खाँणले पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकारसँग विभिन्न कोषमा रहेको रकम बजारमा ल्याउन आवश्यक रहेको बताएका छन । मन्त्री खाँडले विश्वव्यापी रुपमा अर्थतन्त्रमा परेको असरले नेपालका बैंक वित्तिय क्षेत्र, उद्योग व्यवसायीमात्र नभएर सहकारी क्षेत्रमा समेत असर परेको बताएका...

सरकारले सत्ता स्वार्थ पूरा गर्न अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह हो: भीम रावल

२०७९ मंसिर २६ गते १३:०५

 काठमाण्डु,२६ मंसिर– एमाले नेता भीम बाहादुर रावलले हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई आम माफी दिनेगरी सरकारले अध्यादेश ल्याउन खोज्नु आपत्ति जनक भएको बताएका छन । उनले अहिले सरकारले अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनुसरह हुने पनि बताएका छन् । नेता रावलले...

सामानुपातिक सांसदहरुको सूची आज सार्वजनिक गर्ने तयारी

२०७९ मंसिर २६ गते १२:५४

काठमाण्डु,२६ मंसिर– निर्वाचन आयोगले सामानुपातिक सांसदहरुको सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरुको सूची सार्वजनिक गर्ने तयारी भएको हो । आयोगका राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद...

राजनीतिले धेरै विश्वास गुमाइसक्यो: पौडेल

२०७९ मंसिर २६ गते १२:२९

काठमाण्डु,२६ मंसिर– काँग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताएका छन् । आज (सोमबार) बुढानिलकण्ठ नगरपालिका–४ को विष्णुमती किनारमा करिडोर सडकको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । काठमाण्डु–५ नवनिर्वाचित सांसद पौडेलले घोषणापत्र लेख्ने, प्रतिवद्धताहरु व्यक्त गर्ने तर काम केही नहुने स्थिति निरन्तर...

सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता गर्नुपर्ने रवि लामिछानेको माग

२०७९ मंसिर २६ गते ११:१४

काठमाण्डु,२६ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णयको विरोध गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक कारणले थुनामा रहेका, शान्ति प्रक्रियामा आउन चाहने, आउने प्रतिबद्धता गरेकाहरूको मुद्दा फिर्ता लिन पाउने गरी कानुन...

कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला

२०७९ मंसिर २६ गते ११:०४

काठमाण्डु,२६ मंसिर– राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला गरेको छ । शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीहरूका लागि पुस १५ गतेभित्र विलम्ब शुल्करहित र पुष मसान्तभित्र विलम्ब शुल्कसहित आवेदन फारम भर्न सकिने बोर्डले बताएको छ । पाठ्यक्रम...

धनुषामा महिलाको हत्या, श्रीमान शंकाको घेरामा

२०७९ मंसिर २६ गते ९:१८

जनकपुर, २६ मंसिर– धनुषामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या भएको छ । बटेश्वर गाँउपालिका–५ शान्तिपुरकी २८ वर्षीया अमृता यादवको सोमबार बिहान हत्या भएको हो । हतियार प्रहारबाट गम्भीर घाइते उनको जनकपुरस्थित एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका श्रीमान...

काँग्रेसलाई ओलीको प्रस्तावः हामी मिलेर सरकार बनाऔं, साना दलका सटर बन्द गरिदिऔं’

२०७९ मंसिर २६ गते ९:११

काठमाण्डु, २६ मंसिर– एमाले अध्यक्ष केपी ओलीले काँग्रेसलाई सरकार गठनमा सघाउने बताएका छन् । काँग्रेस नेता अर्जुननरसिंह केसीलाई आइतबार साँझ आफ्नै निवास बालकोटमा बोलाएर ओलीले काँग्रेस–एमाले गठबन्धनको सरकार बनाउन प्रस्ताव गरेका हुन् । निर्वाचनको परिणाम आउँदै गर्दा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई...

विश्वप्रकाशको आरोपः अध्यादेश ल्याएर देउवाले गलत निर्णय गरे

२०७९ मंसिर २६ गते ७:५७

मंसिर, २६ मंसिर– काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कैलाली नरसंहारका मुख्य आरोपी रेशम चौधरी र मधेस आन्दोलनसहित राजनीतिक आन्दोलनका क्रममा पक्राउ परी जेलमा रहेकाहरुलाई छुटाउन सरकारले अध्यादेश ल्याउने निर्णय गरेकामा आपत्ति जनाएका छन् । मन्त्रिपरिषद बैठकले आइतबार अदालतमा विचाराधीन मुद्दामा माफी दिने गरी अध्यादेश ल्याउने...

समानुपातिक बन्द सूचीको विवरण सच्याउन दलहरुलाई आयोगको पत्राचार

२०७९ मंसिर २५ गते १८:२७

काठमाण्डु,२५ मंसिर– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचीको विवरण सच्याउनका लागि दलहरुलाई समय दिएको छ । आयोगले त्रुटी गरेर समानुपातिक उम्मेदवारहरूको नाम पठाउने राजनीतिक दलहरुलाई त्रुटी सच्याएर पुनः विवरण पठाउनका लागि भोलि ९सोमबार० दिउँसो ४ बजेसम्मका लागि समय दिएको छ । यस सम्बन्धमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us