हेटौंडाको तरकारी बजार राप्ती उकास क्षेत्रमा सारिँदै

२०७९ मंसिर २५ गते १३:५३

काठमाण्डु,२५ मंसिर– हेटौंडाको मुख्य बजारक्षेत्रमा रहेको तरकारी बजार हेटौंडा उपमहानगरपालिका–१ स्थित राप्ती उकासको जमिनमा सारन लागीएको छ । आउँदो बुधबार तरकारी बजारका सबै स्टल नयाँ स्थानमा सारिने नेपाल फलफुल तथा तरकारी व्यापारी संघका अध्यक्ष खड्गबहादुर मुक्तानले बताएका छन । तरकारी बजार स्थानान्तरणको लागि राप्ती...

तीन वटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैनः माधव नेपाल

२०७९ मंसिर २५ गते १३:३२

काठमाण्डु,२५ मंसिर– नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढ्न आग्रह गरेका छन् । आज (आइतबार) काठमाण्डुमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले कसैलाई दोष नदिई कमिकमजोरी हटाएर अघि बढन सरकारलाई...

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

२०७९ मंसिर २५ गते १३:०६

गुल्मी,२५ मंसिर– गुल्मीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुसिकोट नगरपालिका–१ पखेरा बस्ने २१ वर्षीय दीपेन्द्र बिक रहेका छन । उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । दीपेन्द्रले ती किशोरीलाई शुक्रबार बिहान जबरजस्ती करणी...

उदयपुरबाट १२० किलो गाँजा बरामद

२०७९ मंसिर २५ गते १२:५७

उदयपुर,२५ मंसिर– प्रहरीले उदयपुरबाट १२० किलो गाँजा बरामद भएको छ । कटारी नगरपालिका ६ साँगुरीबाट शनिबार झण्डै १ सय २० किलो अवैध लागु औषध बरामद भएको प्रहरीले बताएको छ । प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले बोकी ल्याएका ६ बोरा अवैध गाँजा फ्याँकेर फरार भएपश्चात् जाँच...

सुरुवातमै रोनाल्डो नखेलाउनुमा पश्चाताप छैन: प्रशिक्षक सान्तोष

२०७९ मंसिर २५ गते १२:४०

काठमाण्डु,२५ मंसिर– पोर्चुगललाई १–० ले स्तब्ध बनाउँदै शनिबार राति भएको खेलमा अफ्रिकन राष्ट्र मोरक्को पहिलो पटक फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाउन सफल भयो । यस खेलमा पोर्चुगलले भेट्रान स्ट्राइकर क्रिस्टियोनो रोनाल्डोलाई फेरि एकपटक ‘प्लेइङ सेट’ मा राखेन । खेलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक...

क्रोएसियासँगको हारपछि नेयमारले भने, ‘यो हारले मलाई सबैभन्दा बढी चोट पुर्‍याएको छ ’

२०७९ मंसिर २५ गते १२:२४

काठमाण्डु,२५ मंसिर– ब्राजिलका चर्चित फुटबल खेलाडी नेयमारले फिफा विश्वकपको सेमिफाइनल पुग्ने आफ्नो सपना चकनाचुर भएपछि हार लामो समयसम्म याद रहिरहने बताएका छन् । शुक्रबार भएको फिफा विश्वकपको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई ४–२ गोल अन्तरले पराजित गरेको थियो । क्रोएसियाको यो...

महोत्तरीमा गाडीको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु

२०७९ मंसिर २५ गते १२:०८

महोत्तरी,२५ मंसिर– महोत्तरीमा गाडीको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका–३ कालापानीका ६६ वर्षीय वीरबहादुर आले मगर रहेका छन् । सिन्धुलीबाट बर्दिवासतर्फ आउँदै गरेको स१च १५४५ नम्बरको गाडीले बाटो काट्ने क्रममा मगरलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट...

स्थानीय तहको क्षमता विकास गर्न जरुरी छ: देउवा

२०७९ मंसिर २५ गते ११:५९

काठमाण्डु,२५ मंसिर–प्रधानमन्त्री एवंम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको क्षमता विकास गर्न जरुरी रहेको बताएका छन् । यस कार्यमा सहजीकरण गर्न गाउँपालिका राष्ट्रिय महासंघलाई उनले आग्रहसमेत गरेका छन । उनले गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई आज काठमाण्डुमा सम्बोधन गर्दै यस्तो बताएका हुन...

विश्वकपको सेमिफाइनल समीकरण पूरा

२०७९ मंसिर २५ गते ११:४८

काठमाण्डु,२५ मंसिर– कतारमा जारि फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । हिजो शनिबार राति भएको दुई क्वाटरफाइनल खेलबाटमोरक्को र फ्रान्स सेमिफाइनल पुगे । योसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागेको हो । अब पहिलो सेमिफाइनल क्रोएसिया र अर्जेन्टिनाबीच हुनेछ । यो...

स्कूल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु

२०७९ मंसिर २५ गते ११:३२

काठमाण्डु,२५ मंसिर– कीर्तिपुरमा स्कूल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ । मूत्यु हुनेमा बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली–५ निवासी २९ वर्षीय सुवासचन्द्र रतेला रहेका छन । उनलाई कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा बसले ठक्कर दिएको थियो...

समानुपातिक सांसदको नामावलीमा छानबिन सुरु

२०७९ मंसिर २५ गते ११:२६

काठमाण्डु,२५ मंसिर–निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन आजदेखि दुई दिनको समय दिएको छ । समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको हो । आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख...

मोटरसाइकलसहित पुलबाट खसेर युवकको मृत्यु

२०७९ मंसिर २५ गते ९:३८

दाङ, २६ मंसिर– दाङको घोराही उपमहानगरपालिका–२ स्थित बालिमखोला पुलबाट मोटरसाइकलसहित खसेका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय यादव चौधरी रहेको प्रहरीले जनाएको छ । दाङ प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले चौधरी गएराति मोटरसाइकलसहित पुलबाट खसेको बताए । तर, बिहान उज्यालो भएपछि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us