काठमाण्डु,२५ मंसिर–निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन आजदेखि दुई दिनको समय दिएको छ । समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको हो । आयोगको तालिका अनुसार दलहरुले शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख...
दाङ, २६ मंसिर– दाङको घोराही उपमहानगरपालिका–२ स्थित बालिमखोला पुलबाट मोटरसाइकलसहित खसेका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय यादव चौधरी रहेको प्रहरीले जनाएको छ । दाङ प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले चौधरी गएराति मोटरसाइकलसहित पुलबाट खसेको बताए । तर, बिहान उज्यालो भएपछि...
काठमाण्डु, २५ मंसिर– जनमत पार्टीले समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो । पार्टीले प्रतिनिधिसभा समानुपातिक सदस्यमा अनिता साह र वसन्तकुमार कुशवाहा (मधेसी) सोनु मुर्मर र बिनिताकुमारी सिंह (आदिवासी जनजाति),...
काठमाण्डु, २५ मंसिर– पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको गोदावरी नगरपालिका–७ हरैया चोकमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से७प७७९३ नम्बरको मोटरसाइकल रोकी राखेको सुपप्र०१(००२त६४६४ नम्बरको ट्रयाक्टरसँग ठोक्किँदा कञ्चनपुरको कृष्णपुर–८ राजघाटका २३ वर्षीय राजकुमार चौधरीको मृत्यु...
काठमाण्डु, २४ मंसिर– काठमाण्डुको हलचोकमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ग२ख ६१० नम्बरको कन्टेनरले बा।प्र। ०२–०२२प१८१२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा वीरगंज महानगरपालिका–११ का ४५ वर्षीय सुवास खतिवडाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका खतिवडाको शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु...
काठमाण्डु, २४ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक सांसदको टुंगो लगाएको छ । कार्यसम्पादन समितिको शनिबार बसेकको बैठकले पार्टीले पाएको ७ सामानुपातिक सांसदको टुंगो लगाएको हो । खस आर्यबाट पशुपतिशमशेर जबरा, रोशन कार्की र गीता बस्नेत चयन भएका छन् । यस्तै आदिवासी जनजातिबाट...
काठमाण्डु, २४ मंसिर– नेकपा माओवादी केन्द्रले १४ समानुपातिक सांसदको टुंगो लगाएको छ । माओवादीले शनिबार निर्वाचन आयोगमा बुझाएको अन्तिम सूचीमा १२ महिला र दुई पुरुष छन् । आदिवासी जनतजातितर्फ दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङलाई माओवादीले सांसद बनाएको...
काठमाण्डु, २४ मंसिर– एमालेले समानुपातिकतर्फका ३४ सांसदको सूची सार्वजनिक गरेको छ । समानुपातिकतर्फ सर्वाधिक मत ल्याएको एमालेले ३४ सांसद पाएको हो । प्रत्यक्षतर्फबाट भने एमालेका ४४ जना निर्वाचित भएका छन् । एमालेले शनिबार निर्वाचन आयोगमा बुझाएको अन्तिम सूचीमा २२ महिला र १२ पुरुष समेटिएका...
काठमाण्डु, २४ मंसिर– नेपाली सेनाका पूर्वरथी बलदेवराज महत मृत फेला परेका छन् । काठमाण्डुको मण्डिखाटारस्थित निवासमा महत शनिबार बिहान मृत फेला परेका हुन् । काठमाण्डु प्रहरी परिसरका एसएसपी भरत बोहराका अनुसार महत झुण्डिएको अवस्थामा फेला परेका थिए । तत्काल उद्धार गरेर ह्याम्स अस्प ताल...
काठमाण्डु, २६ मंसिर– एमालेले घनश्याम भुसालसहित १३ जनालाई पार्टीबाट निष्काशन गरेको छ । शनिबार च्यासलस्थित पार्टी मुख्यालयमा बसेको स्थायी समिति बैठकले पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा भुसाल, प्रभु साहसहित नेतालाई निष्काशनको कारबाही गरेको हो । भुसाल र साह दुवै स्थायी समिति सदस्य हुन् ।...
काठमाण्डु, २४ मंसिर– क्रिश्चियन धर्म प्रचारकको आरोप खेप्दै आएका परिवार दलका अध्यक्ष एकनाथ ढकाल समानुपातिक सांसद हुने भएपछि एमालेमा चर्को विरोध भएको छ । एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा खसआर्य समूहबाट ढकालको नाम छ । अध्यक्ष केपी ओलीले आयोगमा बुझाउन तयार पारेको सूचीमा...
एजेन्सी– कंगोमा विद्रोही आक्रमणमा कम्तिमा १ सय ३१ नागरिकको ज्यान गएको छ । संयुक्त राष्ट्रसंघका अनुसार यो नोभेम्बर महिनाको तथ्याङ्क हो । विद्रोही समूह एम–२३ को आक्रमणमा ती मानिस मारिएको राष्ट्र संघको एक अनुसन्धानले औंल्याएको हो । प्रतिवेदनका अनुसार कंगोको पूर्वी उत्तरी किभु प्रान्तको...