त्रिभुवन विश्वविद्यालयबाट १० हजार ३९२ जना विद्यार्थी दीक्षित

२०७९ मंसिर २३ गते १७:५३

काठमाण्डु,२३ मंसिर–  त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा १० हजार भन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । दीक्षान्त समारोहमा १० हजार ३९२ जना विद्यार्थी दीक्षित भएको उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले बताएका छन । दीक्षान्त समारोहमा ३२ हजार भन्दा बढीको सहभागिता रहेको थियो ।...

निर्वाचनमा दलहरुले महिलाहरुमाथि राजनीतिक हिंसा गरे: प्रमुख निर्वाचन आयुक्त थपलिया

२०७९ मंसिर २३ गते १७:१७

काठमाण्डु,२३ मंसिर– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुले ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिने काममा महिलाहरुमाथि ठूलो विभेद् गरेको बताएका छन् । निर्वाचन आयोगले आज शुक्रबार काठमाण्डुमा आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा लैंगिकता र समावेशिता’ विषयक समीक्षा एवम् अन्तरक्रिया कार्यक्रममा...

जबराविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै पठाएको पत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

२०७९ मंसिर २३ गते १६:५२

काठमाण्डु,२३ मंसिर– सर्वोच्च अदालतले संसद सचिवालयले प्रधानन्ययाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निष्क्रिय भएको भन्दै पठाएको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले बुधबार जबरालाई पत्र दिएको थियो । तर, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण...

छोरी भेट्न गएकी आमाको अस्पतालबाट खसेर मृत्यु

२०७९ मंसिर २३ गते १६:३७

काठमाण्डु,२३ मंसिर– पोखरा–११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ । मुटुसम्बन्धी विरामी भएर भर्ना भएकी छोरीलाई भेट्न गएकी पोखरा–१८ सराङकोटकी अन्दाजी ६५ वर्षीय धनसरी घर्तीको मूत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीकाअनुसार धनसरीकी छोरी पूर्णकुमारी केही दिनदेखि मुटुसम्बन्धी समस्याका...

जबरामाथि लगाइएको महाभियोग निष्प्रभावी हुँदैन: जनमोर्चा

२०७९ मंसिर २३ गते १६:१५

काठमाण्डु,२३ मंसिर– राष्ट्रिय जनमोर्चा नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसम्शेर जबरामाथि लगाइएको महाभियोग निष्प्रभावी नहुने बताएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति जारी गर्दै जबरामाथिको महाभियोग प्रस्तावमा संघीय संसदका महासचिवले क्लिन चिट दिँदै सर्वोच्च अदालतलाई पठाएको पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन । जनमोर्चाले...

महिलालाई कानुनी अधिकारबाट वञ्चित गर्न हुँदैन : दिनेशकुमार थपलिया

२०७९ मंसिर २३ गते १६:०३

काठमाण्डु,२३ मंसिर– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र कानुनले दिएको अधिकार र अवसरबाट महिलालाई राजनीतिमा वञ्चित गर्न नहुने बताएका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा आज आयोगले आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा लैङ्गिकता र समावेशीता’ विषय अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै...

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक भोलि बस्दै

२०७९ मंसिर २३ गते १५:४०

काठमाण्डु,२३ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक भोलि पार्टी कार्यालय बसुन्धारामा बस्ने भएको छ । भोली बिहान ११ बजे बस्ने बैठकमा चुनावी समीक्षाका साथै समानुपातिक सांसद चयन गर्ने भएको छ । पार्टीले विधि पद्धति मिच्न नपाउने भन्दै पार्टीका केही नेताहरूले बिहीबार पार्टी कार्यालयमा...

प्रचण्ड, रामचन्द्र र बाबुरामबीच भेटवार्ता

२०७९ मंसिर २३ गते १५:२९

काठमाण्डु,२३ मंसिर– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको थियो । उनीहरुबीच सिंहदरबारस्थित माओवादी...

माओवादी केन्द्रले समानुपातिक सांसद छान्न पदाधिकारी बैठक बोलायो

२०७९ मंसिर २३ गते १५:१९

काठमाण्डु,२३ मंसिर– नेकपा माओवादी केन्द्रले समानुपातिक सांसदको नाम टुङ्ग्याउन पदाधिकारी बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले बताएको छ । माओवादी केन्द्रले प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २९ समानुपातिक गरी कुल ४३ सांसद छान्नुपर्ने...

लागु औषधसहित २ जना पक्राउ

२०७९ मंसिर २३ गते १४:५७

काठमाण्डु,२३ मंसिर– प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट लागु औषधसहित २ जना पक्राउ गरेको छ । पर्नेमा सोही गाउँपालिका–७ बस्ने ३५ वर्षीय हरिकृष्ण अधिकारीसहित दुईजना छन् । आरोपीहरुको साथबाट गाँजाको धुलो ३८ केजी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ...

भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ: प्रधानमन्त्री देउवा

२०७९ मंसिर २३ गते १४:४४

काठमाण्डु,२३ मंसिर– प्रधानमन्त्री एवंम् नेपाली कांग्रेसका सभा पति शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । आज  भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनलेभ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै...

विश्वकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु

२०७९ मंसिर २३ गते १४:१३

काठमाण्डु,२३ मंसिर– कतारमा जारी फिफा विश्वकप २०२२ मा आजदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । आज पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ । पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति पौने ९ बजे सुरु हुनेछ । यो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । यस्तै मध्यराति पौने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us